१० असोज २०८१, बिहिबार
भर्खरै
★   खानेपानीमन्त्री यादव र सचिव बज्राचार्यबीच कार्यसम्पादन करार सम्झौता ★   शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह ★   नेपाल र चीनबीच शताब्दीयौँदेखिको ऐतिहासिक सम्बन्ध रहँदै आएको छः मन्त्री गुरुङ ★   सप्तकोसीमा खसेको बसमा सवार १७ जनाकै सकुशल उद्धार ★   अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश ★   काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाद्वारा वार्षिक जर्नलको चौथो संस्करण प्रकाशन ★   दूधकोसीमा बेपत्ता युवक नभेटिएपछि गोताखोर टोली फर्कियो ★   पहिरोले घर पुरिँदा नौ जनाको परिवार विस्थापित ★   माओवादी केन्द्रका अध्यक्षको हुँङ्कार: देशव्यापी रूपमा पार्टीप्रति जनआकर्षण बढ्यो ★   आगामी आइतबार काङग्रेस कार्यसम्पादन समिति बैठक बस्ने ★   ‘स्वास्थ्य क्षेत्र प्रदेश सरकारको पहिलो प्राथमिकतामा’ ★   साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता कार्यान्वयन गर्न सरकारको निर्देशन ★   अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार ★   बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बिरामीमैत्री बन्नुपर्छः कार्यवाहक प्रधानमन्त्री सिंह ★   विश्व समुदायले नेपाललाई सघाउनुपर्छ : मन्त्री पौडेल ★   सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण आवश्यक छः गृहमन्त्री लेखक ★   देशभित्र विदेशी मुद्राको सञ्चिति करिब २१ खर्ब पुग्यो ★   जलवायु परिवर्तनको असर कम गर्न विश्व समुदायले नेपाललाई सघाउनुपर्छ : मन्त्री पौडेल ★   सुस्तावासीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट ★   पानी सङ्कलन गरेर रिचार्ज गर्ने पोखरी निर्माण गरिंदै

राष्ट्रिय

देशभर रक्षाबन्धन धारण गरेर राखी बाँध्दै जनै पूर्णिमा पर्व मनाइंदै

फाइल तस्वीर काठमाडौं – श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, ...

मनसुनी वायुको प्रभावका कारण आज देशका धेरै स्थानमा वर्षा हुने सम्भावना

काठमाडौं – आज देशभर सामान्य बदली भइरहेको छ । अहिले प्रदेश नम्बर–एक, बागमती प्रदेश, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि ...

नेकपा एकीकृत समाजवादीमा आफू पनि आबद्ध रहेको खनालको जिकिर

काठमाडौं – माधवकुमार नेपालले दल दर्ताका लागि निवेदन दिनुभएको नेकपा एकीकृत समाजवादीमा आफू पनि आबद्ध रहेको भन्दै झलनाथ खनालले समर्थन जनाउनुभएको छ । भारतको नयाँ दिल्लीस्थिति एपोलो अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनालले सामाजिक सञ्जालमार्फत आफू एकीकृत ...

अङ्ग प्रत्यारोपण र ठूला शल्यक्रियाका बिरामी उपचारका लागि विदेश जान नपर्ने

नेपालमै अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति थपिँदै गएपछि उपचारका लागि विदेश जानेको सङ्ख्या घट्दै गएको छ । निजी क्षेत्रले अस्पतालमा ठूलो लगानी गरिरहेका छन् भने सरकारले पनि अस्पतालको स्तरोन्नति गर्दै गएपछि जटिल रोगको उपचारसमेत ...

‘विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण २०१९’ प्रतिवेदन सार्वजनिक, अधिकांश विद्यार्थीमा सिकाइ उपलब्धि कमजोर

काठमाडौं – शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षा १० का विद्यार्थीको सिकाइ उपलब्धि कमजोर भएको प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार आयोजना भएको कार्यक्रममा शैक्षिक गुणस्तर परीक्षण केन्द्र महानिर्देशक शिवकुमार सापकोटाले ‘विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण २०१९’ ...

देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं – नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको छ । अहिले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । ...

विश्वविद्यालयहरुले अध्ययन अनुसन्धानलाई प्राथमिकता दिन नसकेको टिप्पणी

काठमाडौं – देशकै जेठो त्रिभुवन विश्वविद्यालयमा सञ्चालित ११ वटै विश्वविद्यालयहरुले अध्ययन अनुसन्धानलाई प्राथमिता दिन नसकेको महालेखा परीक्षकको कार्यालयले टिप्पणी गरेको छ । कार्यालयको ५८ औं वार्षिक प्रतिवेदन अनुसार विश्वविद्यालयहरुले राष्ट्रको उन्नति तथा समृद्धिमा सहयोग पुग्ने ...

ओलीद्वारा शैक्षिक सुधारका लागि १ लाख सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शैक्षिक सुधारका लागि एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । हिजो चन्द्रगिरी नगरपालिका १९ मा स्थापित भिराडिल खाइको साकुरा पार्कको अवलोकनपछि अध्यक्ष ओलीले सोही ...

२० युनिटसम्म विद्युत् खपत गर्ने नागरिकलाई निःशुल्क विद्युत् उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिट विद्युत् खपत गर्ने नागरिकलाई निःशुल्क विद्युत् उपलब्ध गराउने सरकारको निर्णय डेढ महिनाभित्र कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका नागरिकलाई ...

महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं – आर्थिक वर्ष २०७६/७७ को महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश भएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपतिसमक्ष महालेखापरीक्षक टङ्कमणि शर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम ...