०५ जेठ २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘फोक्सिङटार–धाप्लाङघाट’ सडक निर्माण धमाधम सुरु ★   एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी ★   बैतडीमा रेबिजविरुद्ध खोप अभाव ★   नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल ★   महिलालाई सीप विकासमा जोड दिँदै स्थानीय तह ★   आजका लागि विदेशी मुद्राको विनिमयदर ★   स्थानीय आफैँले बनाउन थाले खोलामा पुल ★   ढकमक्क फुलेका गुलमोहरले पर्यटकलाई लोभ्यायो ★   प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची ★   बुल्दीखोलामा पुल निर्माण ★   आजको मौसमः पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा ★   जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण ★   परराष्ट्रमन्त्री राणा र जापानका उपविदेशमन्त्रीबीच शिष्टाचार भेटवार्ता ★   अध्यक्ष नेपालद्वारा मदन भण्डारीको योगदानको स्मरण ★   खुकुरी प्रहारबाट दुई जना घाइते ★   देशको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार चाहिन्छः प्रधानमन्त्री ओली ★   वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता ★   प्रधानमन्त्रीसँग जापानका उपपरराष्ट्रमन्त्रीको शिष्टाचार भेट ★   महामन्त्री शर्माको संयोजनमा सगरमाथा आधारशिविरमा विशेष संवाद ★   जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड

राष्ट्रिय

भिरबाट लडेर एक युवकको मृत्यु

प्रतिकात्मक तस्वीरबागमती, माघ २० गते । मकवानपुरको राक्सिराङ गाउँपालिका–४ जैसिङतालस्थित करङभिरबाट लडेर एक युवकको मृत्यु भएको छ । पैदल हिँडिरहेको अवस्थामा अचानक भिडबाट लडेर पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ ठूलोदेवली निवासी ४२ वर्षीय राजकपुर चौधरीको मृत्यु ...

चीनद्वारा नयाँ अमेरिकी भन्सार महसुलको ‘दृढ विरोध’ गर्दै ‘जवाफी कदम’ को चेतावनी

बेइजिङ, माघ २० गते । चीनले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बेइजिङमा लगाइएको नयाँ करको ‘दृढतापूर्वक विरोध’ गरेको र ‘आफ्नो अधिकार र चासोको दृढतापूर्वक रक्षा गर्न सम्बन्धित जवाबी कदम’ चाल्ने वाचा गरेको बताएको छ । ...

उखुबारीमा आगलागी हुँदा तीन लाख बढीको क्षति

कञ्चनपुर, माघ २० गते । शुक्लाफाँटा नगरपालिका–१२ का बमनुराम रानाको उखुबारीमा आगलागी हँुदा रु तीन लाख बढीको क्षति भएको छ । दश कट्ठा जग्गामा लगाइएको उखु जलेर नष्ट भएको छ । छिमेकी मोतिराम रानाले नजिकै ...

जलवायुको असर र अतिक्रमणको मारमा सिमसार

काठमाडौँ, माघ २० गते । विश्वमा प्रत्येक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने विश्व सिमसार दिवस यस वर्ष ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस ...

आज विश्व सिमसार दिवसः ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ मनाइँदै

काठमाडौँ, माघ २० गते । ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र ...

खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने

काभ्रेपलाञ्चोक, माघ १९ गते । जिल्लाको तीन नगरपालिका समेटिएको काभ्रे–उपत्यका एकीकृत खानेपानी आयोजना मर्मतका लागि सङ्घीय सरकारसँग सहयोग माग गर्ने निर्णय गरिएको छ । जिल्लास्थित धुलिखेल, बनेपा र पनौतीका नगरप्रमुखको संयुक्त बैठकले गत असोज दोस्रो ...

‘कूटनीतिमा अनुभव र सीप चाहिन्छ’: पूर्वपरराष्ट्रमन्त्री पाण्डे

काठमाडौँ, माघ १९ गते । पूर्वपरराष्ट्रमन्त्री एवं राजनीतिज्ञ रमेशनाथ पाण्डेले राष्ट्र र जनहितमा आधारित परराष्ट्र नीति सरकार फेरबदलसँगै परिवर्तन हुन नहुनेमा जोड दिनुभएको छ । प्रधानता मिडियाद्वारा आज यहाँ आयोजित ‘नेपालको भू–राजनीतिः अन्तर्राष्ट्रिय सम्बन्ध र ...

काङ्ग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत

काठमाडौँ, माघ १९ गते । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभाग सदस्यमा १० जनालाई मनोनयन गर्नुभएको छ । ...

संसद् समीक्षा: सरकारमाथि निगरानी र विधायिकी भूमिका बढाउनु अपरिहार्य

फाइल तस्वीरकाठमाडौँ, माघ १९ गते । सङ्घीय संसद्को पाँचौँ अधिवेशनको पहिलो बैठक राजनीतिक, आर्थिक, कानुनी तथा समसामयिक विषयमा केन्द्रित रह्यो । सत्तापक्षीय र प्रतिपक्षी नेताका अभिव्यक्तिको समीक्षा गर्दा विगतका तुलनामा उनीहरू परिपक्व भएको प्रतीत हुन्छ ...

राजनीतिबारे गलत भाष्य बनाउन खोजिँदैछ: उपप्रधानमन्त्री सिंह

काठमाडौँ, माघ १९ गते । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिबारे गलत भाष्य निर्माण गर्न खोजिएको बताउनुभएको छ । ...