०४ जेठ २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण ★   परराष्ट्रमन्त्री राणा र जापानका उपविदेशमन्त्रीबीच शिष्टाचार भेटवार्ता ★   अध्यक्ष नेपालद्वारा मदन भण्डारीको योगदानको स्मरण ★   खुकुरी प्रहारबाट दुई जना घाइते ★   देशको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार चाहिन्छः प्रधानमन्त्री ओली ★   वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता ★   प्रधानमन्त्रीसँग जापानका उपपरराष्ट्रमन्त्रीको शिष्टाचार भेट ★   महामन्त्री शर्माको संयोजनमा सगरमाथा आधारशिविरमा विशेष संवाद ★   जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड ★   जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्योः महासचिव पोखरेल ★   गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा ★   जनबलमा सत्तामा पुगेको अध्यक्ष दाहालको दाबी ★   हिमाली क्षेत्रले जलवायु परिवर्तनका असर भोग्नु परिरहेको छः वनमन्त्री शाही ★   ‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम ★   गाउँ–गाउँका किसानको पहुँचमा आधुनिक कृषियन्त्र ★   कामपाले माग्यो सीप मेलाका लागि आवेदन ★   कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह ★   मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान: प्रधानमन्त्री ★   संसद् भवनको लोल्से हलमा काङ्ग्रेस संसदीय दलको बैठक बस्दै ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

राष्ट्रिय

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ, माघ २० गते । राष्ट्रियसभाको आजको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस भएको छ । बैठकमा विधयान व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले उक्त विधेयक पेस गर्नुभएको हो । राष्ट्रियसभामा उत्पत्ति ...

महिला अन्तर्राष्ट्रिय क्रिकेटः नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य

फाइल तस्वीरकाठमाडौँ, माघ २० गते । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आज यहाँ जारी खेलमा नेदरल्याण्ड्सले जितका लागि नेपाल सामू एक सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । ...

ढोरपाटन नगरपालिकाको भवन सम्पन्न

बागलुङ, माघ २० गते । तीन वर्षदेखि निर्माणाधीन ढोरपाटन नगरपालिकाको भवन यही माघमा सम्पन्न भएको छ । उक्त भवन रु चार करोड ५९ लाख ३४ हजारमा निर्माण भएको हो । ...

बुबाआमासँगै भारत जाने बाध्यताले बालबालिकाको पढाइ प्रभावित

फाइल तस्वीरसुर्खेत, माघ २० गते । विद्यालय जाने उमेरका बालबालिका अभिभावकको पछि लागेर भारतको मुग्लान जानु यहाँका लागि नौलो होइन । दैलेख गुराँस गाउँपालिका–२ मा यो चलन लामो समयदेखि चलिरहेको छ । जसले गर्दा बालबालिका ...

राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, माघ २० गते । राष्ट्रियसभा सदस्यहरुले आजको बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । साथै उहाँहरूले अछामको ढकारी गाउँपालिकामा केहीदिन अघि दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ...

भूमि समस्या समाधान आयोग अन्तिम हुनेगरी काम गरिरहेको छः मन्त्री अधिकारी

फाइल तस्वीरकाठमाडौँ, माघ २० गते । सरकारले भूमि समस्या समाधान आयोग अन्तिम हुनेगरी काम गरिरहेको बताइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न अहिले बनेको भूमि समस्या समाधान ...

आपराधिक गतिविधिमा संलग्न ११ जना पक्राउ

काठमाडौँ, माघ २० गते । आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट ११ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरु रौतहट, बर्दिया, चितवन र सर्लाहीबाट पक्राउ परेका हुन् । चन्द्रपुर नगरपालिका–४ ...

भिरबाट लडेर एक युवकको मृत्यु

प्रतिकात्मक तस्वीरबागमती, माघ २० गते । मकवानपुरको राक्सिराङ गाउँपालिका–४ जैसिङतालस्थित करङभिरबाट लडेर एक युवकको मृत्यु भएको छ । पैदल हिँडिरहेको अवस्थामा अचानक भिडबाट लडेर पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ ठूलोदेवली निवासी ४२ वर्षीय राजकपुर चौधरीको मृत्यु ...

चीनद्वारा नयाँ अमेरिकी भन्सार महसुलको ‘दृढ विरोध’ गर्दै ‘जवाफी कदम’ को चेतावनी

बेइजिङ, माघ २० गते । चीनले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बेइजिङमा लगाइएको नयाँ करको ‘दृढतापूर्वक विरोध’ गरेको र ‘आफ्नो अधिकार र चासोको दृढतापूर्वक रक्षा गर्न सम्बन्धित जवाबी कदम’ चाल्ने वाचा गरेको बताएको छ । ...

उखुबारीमा आगलागी हुँदा तीन लाख बढीको क्षति

कञ्चनपुर, माघ २० गते । शुक्लाफाँटा नगरपालिका–१२ का बमनुराम रानाको उखुबारीमा आगलागी हँुदा रु तीन लाख बढीको क्षति भएको छ । दश कट्ठा जग्गामा लगाइएको उखु जलेर नष्ट भएको छ । छिमेकी मोतिराम रानाले नजिकै ...