१२ असोज २०८१, शनिबार
भर्खरै
★   सूचनाको हकसम्बन्धी कानुन कार्यान्वयनका लागि एकीकृत प्रयास जरुरी: अध्यक्ष दाहाल ★   खेलकुदमन्त्री महर्जनलाई पितृशोक ★   प्रधानमन्त्री ओलीद्वारा बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख प्रकट ★   बाढी पहिरोको द्रौपद रुपः उपत्यकामा मात्रै बाढीपहिरोमा परी २१ जनाको मृत्यु, सात सय २८ जनाको उद्धार ★   बाढीको उपद्रो: मकवानपुरको सिस्नेरीमा ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा ★   बाढी र पहिरोको वितण्डताः ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो ★   ‘बेलिब्रिज’ बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध ★   तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध ★   ललितपुर नखिपोटमा खोलाले बगाउँदा चार जना बेपत्ता ★   पृथ्वीराजमार्ग अवरुद्ध ★   नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासियो ★   कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह ★   पहिरोमा परी तीन महिलाको ज्यान गयो ★   त्रिशूली नदीले एक्साभेटर र टिप्पर बगायो ★   नागढुङ्गाको नागमन्दिरमा पहिरो, काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध ★   निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक ★   आजको मौसमः बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना ★   द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली ★   उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा ★   दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात

राष्ट्रिय

बाढी पहिरोका कारण मृत्यु भएकाहरुको परिवारलाई २ देखि ४ लाखसम्म आर्थिक सहयोग गर्ने निर्णय

फाइल तस्वीर काठमाडौं – सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाहरुको परिवारलाई २ देखि ४ लाखसम्म आर्थिक सहयोग दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले एकै घरमा एक जनाको मृत्यु भएको भए २ लाख, ...

सत्ता गठबन्धनप्रति ओलीको कटाक्ष– चुनावसम्म ‘साँठगाँठ’ नगरे वडा समेत जित्दैनन्

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका दलहरूले चुनावसम्म ‘साँठगाँठ’ नगरे वडा समेत नजित्ने दाबी गर्नुभएको छ । आज बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा उहाँले उक्त कुरा उल्लेख गर्नुभएको ...

हाम्रो पाईला कस्तो ठाउँमा राख्दाखेरी बलियो हुन्छ भनेर सोच्ने बेला आयो : मुख्यमन्त्री शाक्य

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन यही कात्तिक ६ गते देशभर एकैपटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाउनुभएको छ । बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएकी उपाध्यक्ष ...

राष्ट्र बैंकको निर्देशनको प्रभाव पुँजी बजारमा, ६० अङ्कले सुधारियो नेप्से परिसूचक

काठमाडौं – नेपाल राष्ट्र बैंकको ब्याजदरसम्बन्धी निर्देशनको सकारात्मक प्रभाव पुँजी बजारमा देखिएको छ । अघिल्लो दिन ७७ अङ्कले झरेको सेयर बजार परिसूचक नेप्से आज ६० अङ्कले सुधारियो । कारोबारलगत्तै बढेर २५८९ पुगेको नेप्से पछि केही ...

एसिड पीडित खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड हस्तान्तरण

काठमाडौ – तेजाब आक्रमणमा परेकी किशोरी मुस्कान खातुनलाई प्रदान गरिएको अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी)अवार्ड हस्तान्तरण गरिएको छ । २०७७ फाल्गुन २४ गते अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले एक भर्चुअल कार्यक्रमका ...

कृषि सहायता कोष खडा गरी राहत र क्षतिपूर्ति दिलाउन माग : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरोमा फसेकाहरूको उद्धार र राहत, घाइतेहरूको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरूको खानपान र बसोबासको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ । एक वक्तव्य जारी गर्दै अध्यक्ष ...

सुनको मूल्य तोलामा सय रुपैयाँ बढ्यो, कतिमा भइरहेको छ त कारोबार ?

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सय रुपैयाँले बढेर ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ । छापावाल सुन सोमबार प्रतितोला रु ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ...

सरकारको नेतृत्व सम्हालेको सय दिन पुग्दा २८ उपलब्धि सार्वजनिक

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको आज १०० दिन पुगेको छ । यो अवधिमा सरकारले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणलाई उल्लेखनीय उपलब्धि भनेको छ । कोरोनाको रोकथाम, नियन्त्रण र ...

न्यादी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड हुने

काठमाडौं – न्यादी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) यही साताको शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीले शुक्रबार आईपीओ बाँडफाँड गर्ने गरी प्रि–अलटमेन्ट सम्पन्न गरेको छ । आईपीओको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले धितोपत्र बोर्डसँग आईपीओ ...

प्राकृतिक विपद्, सुदूरपश्चिम प्रदेशमा दश जनाको मृत्यु

सुदूरपश्चिम – अविरल वर्षासँगै भएका प्राकृतिक विपद्का घटनामा परी सुदूरपश्चिम प्रदेशमा दश जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पहिरोका कारण घरमा च्यापिए मृत्युहुनेमा डोटीका ११ वर्षीय आषिस कुन्जेडा, १४ वर्षीय सागर कुन्जेडा, ...