१२ असोज २०८१, शनिबार
भर्खरै
★   सूचनाको हकसम्बन्धी कानुन कार्यान्वयनका लागि एकीकृत प्रयास जरुरी: अध्यक्ष दाहाल ★   खेलकुदमन्त्री महर्जनलाई पितृशोक ★   प्रधानमन्त्री ओलीद्वारा बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख प्रकट ★   बाढी पहिरोको द्रौपद रुपः उपत्यकामा मात्रै बाढीपहिरोमा परी २१ जनाको मृत्यु, सात सय २८ जनाको उद्धार ★   बाढीको उपद्रो: मकवानपुरको सिस्नेरीमा ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा ★   बाढी र पहिरोको वितण्डताः ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो ★   ‘बेलिब्रिज’ बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध ★   तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध ★   ललितपुर नखिपोटमा खोलाले बगाउँदा चार जना बेपत्ता ★   पृथ्वीराजमार्ग अवरुद्ध ★   नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासियो ★   कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह ★   पहिरोमा परी तीन महिलाको ज्यान गयो ★   त्रिशूली नदीले एक्साभेटर र टिप्पर बगायो ★   नागढुङ्गाको नागमन्दिरमा पहिरो, काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध ★   निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक ★   आजको मौसमः बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना ★   द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली ★   उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा ★   दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात

राष्ट्रिय

सामलिङ पावर कम्पनीको आईपीओ आजबाट खुला, यसरी दिनुहोस् आवेदन

काठमाडौं – सामलिङ पावर कम्पनीले आजबाट आवेदन दिन सक्ने गरी सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ । कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको ...

क्षतिको अनुगमनपछि सरकारले पीडितलाई राहत दिन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले लगातारको वर्षाका कारण भएको क्षतिको अनुगमनपछि पीडितलाई राहत दिने बताउनुभएको छ । आज बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले नागरिकको जनधनको क्षतिको अनुगमनपछि थप राहत दिने बताउनुभएको हो । ...

एमालेको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टीको आशन्न महाधिवेशन र स्थानीय तहका अधिवेशनबारे छलफल गर्न एमालेको स्थायी कमिटीको बैठक आज दिउँसो ३ बजे ललितपुरको तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने तय ...

बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री देउवा सुदूरपश्चिम जाँदै

बाढीपहिरोले पु¥याएको क्षतिको निरीक्षण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आज सुदूरपश्चिममा जाने हुनुभएको छ । लगातारको वर्षाका कारण विपदका घटनामा परी सुदूरपश्चिममा धनजनको ठूलो क्षति भएको छ । प्रधानमन्त्री देउवाले कैलाली, कञ्चनपुर, डोटी, बैतडी र बझाङ ...

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै, विश्वासको मत पाउने सम्भावना न्यून

काठमाडौं – बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि गत असोज २४ गते प्रदेशसभामा प्रस्ताव पेश गर्नुभएको थियो । विश्वासको मतसम्बन्धी प्रस्ताव आज प्रदेशसभामा निर्णयार्थ प्रस्तुत ...

बागमती प्रदेशको नेतृत्व र मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं – बागमती प्रदेशमा नयाँ सरकार गठनका विषयमा छलफल गर्न आज बिहान गठबन्धनको बैठक बस्ने भएको छ । आज अपराह्न बागमती प्रदेशसभाको बैठक आह्वान गरिएको छ । उक्त बैठक अगाडि नै नयाँ सरकार गठनका विषयमा ...

देशभर आंशिक बदली, केहि स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश एक र बागमती प्रदेशका एक वा दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ । हाल भारतको बिहारमा रहेका न्यून चापीय प्रणाली र ...

घर भत्केकाको परिवारलाई तत्काल प्रतिधुरी ५० हजार दिने निर्णय

काठमाडौं – सरकारले अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोमा परी घर भत्केकाका परिवारलाई तत्काल प्रतिधुरी ५० हजार दिने निर्णय गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बुधबार बसेको बैठकले सो निर्णय ...

पछिल्लो २४ घण्टामा ६ सय ६२ जनामा सङक्रमण, ७ सय ५८ सङ्क्रमणमुक्त, १३ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ६२ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । ८ हजार ४ सय २६ जनामा भएको परीक्षणमा ६ सय ६२ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै ...

बाढी–पहिरोबाट प्रभावितहरुको खोज, उद्धार र पुनर्स्थापनामा तीव्रता दिन आग्रह : आयोग

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट प्रभावितहरुको खोज, उद्धार, उपचार, मनोसामाजिक परामर्श र पुनर्स्थापनामा तीव्रता दिन आग्रह गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै बाढी पहिरो प्रभावितहरुको खोज, ...