१२ असोज २०८१, शनिबार
भर्खरै
★   सन्दर्भ विश्वपर्यटन दिवस : पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई ★   युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता ★   बाढी–पहिरोका कारण देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता, एक हजारभन्दा बढीको उद्धार ★   बाढीले काभ्रेपलाञ्चोकको खानीखोलाका आठ घर बगायो ★   माथिल्लो मनाङमा हिमपात ★   बाढीपहिरोको प्रकोपः काभ्रेमा बाढी–पहिरोका कारण चारको मृत्यु, १० बेपत्ता, राजमार्ग अवरुद्ध ★   बाढीपहिरोको वितण्डताः देशभर यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द ★   पहिरोले तामाकोशी जलविद्युत् आयोजनाका संरचनामा क्षति ★   सूचनाको हकसम्बन्धी कानुन कार्यान्वयनका लागि एकीकृत प्रयास जरुरी: अध्यक्ष दाहाल ★   खेलकुदमन्त्री महर्जनलाई पितृशोक ★   प्रधानमन्त्री ओलीद्वारा बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख प्रकट ★   बाढी पहिरोको द्रौपद रुपः उपत्यकामा मात्रै बाढीपहिरोमा परी २१ जनाको मृत्यु, सात सय २८ जनाको उद्धार ★   बाढीको उपद्रो: मकवानपुरको सिस्नेरीमा ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा ★   बाढी र पहिरोको वितण्डताः ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो ★   ‘बेलिब्रिज’ बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध ★   तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध ★   ललितपुर नखिपोटमा खोलाले बगाउँदा चार जना बेपत्ता ★   पृथ्वीराजमार्ग अवरुद्ध ★   नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासियो ★   कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह

राष्ट्रिय

पत्रकार महासङ्घका उपाध्यक्ष गुप्ताको निधन

सिरहा – नेपाल पत्रकार महासङ्घ प्रदेश दुईका उपाध्यक्ष ६० वर्षीय रामानन्दप्रसाद गुप्ताको निधन भएको छ । उच्च रक्तचापका कारण मस्तिकघात भएर उपचारको क्रममा उनको आज बिहान साढे २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ...

हेलम्बुको चनौटेमा बेलिब्रिज निर्माण सुरु

सिन्धुपाल्चोक – बाढीले क्षति पु¥याएको हेलम्बु गाँउपालिका चनौटेमा बेलिब्रिज निर्माण प्रक्रिया सुरु भएको छ । गत साउन १७ गते गतेको बाढीले चनौटेस्थित रातोपुल बगाएपछि स्थानीयले सास्ती खेप्दै आएका थिए । अर्थ मन्त्रालयले बेलिब्रिज निर्माणका लागि ...

लमसुङ पहिरोको उच्च जोखिममा, विद्युत्गृह नै बगाएपछि पूरै वडा अन्धकारमा

म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा पर्ने लमसुङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ । बाढीले विद्युत्गृह बगाएपछि पूरै वडा अन्धकारमा छ । दरखोलाले कटान गरेर बस्तीको तलबाट चलेको पहिरोका कारण चार घर परिवार विस्थापित भएका छन् ...

प्रधानमन्त्री देउवाद्वारा बर्दियाको बाढी पीडित क्षेत्रको अवलोकन

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको बर्दियाको राजापुरमा बाढीपीडित क्षेत्रको शुक्रबार अवलोकन गर्नुभएको छ । सो क्रममा प्रधानमन्त्री देउवाले बाढीपीडितलाई क्षति भएको आधारमा राहत उपलब्ध गराउने बताउनुभयो । स्थानीय सरकारलाई तत्काल पीडितको क्षतिको विवरण सङ्कलन ...

डुबानमा परेको विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा

विराटनगर – बेमौसमी वर्षापछि आएको बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल भोलि (शनिबार) देखि सञ्चालनमा आउने भएको छ । धावनमार्गमा बाढी पसेर तीन दिनदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नियामक नेपाल नागरिक उड्डयन ...

एमालेको वडा अधिवेशन हुँदै, थापाथलीबाट ओलीले गर्ने उद्घाटनलाई देशभर ‘डिस्प्ले’ गरिने

काठमाडौं – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय ...

आजको मौसम कहाँ कस्तो ?

काठमाडौं – देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश एक, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी ...

राष्ट्रपति भण्डारीद्वारा बाढीपहिरो र डुबानले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा बाढीपहिरो र डुबानले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले शोक सन्तप्त परिवारमा सहानुभूतिसहित समवेदना समेत प्रकट गर्नुभएको छ । राष्ट्रपति कार्यालयका ...

एघार घर भत्किँदा २० लाखभन्दा बढीको क्षति

जलेश्वर – महोत्तरी जिल्लाको विभिन्न तीन स्थानीय तहमा ११ घर भत्किँदा २० लाखभन्दा बढीको धनमाल क्षति भएको छ । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार जिल्लामा मङ्गलबार, बुधबार र बिहीबारसम्म परेको पानीले गर्दा ...

माओवादी केन्द्रका ३२ विभागले पायो पूर्णता (सूचीसहित)

फाइल तस्वीर काठमाडौं – नेकपा माओवादी केन्द्रका ३२ वटा विभागले पूर्णता पाएको छ । आज बसेको स्थायी समितिको बैठकले विभागको प्रमुखसहित सदस्यहरूको टुङ्गो लगाएको हो । पार्टीका ३३ विभागमध्ये विपत् व्यवस्थापन विभाग भने गठन हुन ...