०७ कार्तिक २०७८, आइतबार
पाल्पा – रैनादेवी छहरा गाउँपालिका–४ छहराकी कमला रायमाझीले तानसेनको सिल्खानटोलमा पाँच वर्षअघि ढाका कपडा कारोबार गर्न पसल सञ्चालन गर्दा निकै उत्साहित थिइन् । पछिल्लो समय कोरोनाले जिल्ला बाहिरका पर्यटक आगमन नहुँदा व्यापार सुस्ताएपछि उनी निराश ...
०७ कार्तिक २०७८, आइतबार
फाइल तस्वीर काठमाडौं – शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताउनुभएको छ । उहाँले न्यायोचित वितरण र योजनाबद्ध विकासको कामलाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । ...
०७ कार्तिक २०७८, आइतबार
काठमाडौं – देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । साथै उच्च ...
०६ कार्तिक २०७८, शनिबार
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ५ सय १३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ९ सय ३१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४ सय ३८ तथा एन्टिजेन विधिबाट ७५ ...
०६ कार्तिक २०७८, शनिबार
काठमाडौं – नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको विषयमा कुनै छलफल नभएको स्पष्ट पारेको छ । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा कुनै छलफल नभएको प्रष्टयाउनु ...
०६ कार्तिक २०७८, शनिबार
काठमाडौं – स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतझैँ यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ । फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको ...
०६ कार्तिक २०७८, शनिबार
प्रतीकात्मक तस्वीर विरेन्द्रनगर – सुर्खेतको एक सामुदायिक वनमा बेवारिसे बम विस्फोट भएको छ । आज बिहान भएको उक्त विस्फोटमा परी घाँस काट्न गएका दिदीभाइ घाइते भएका छन् । सुर्खेतको विरेन्द्रनगरस्थित कट्कुवा सामुदायिक वनमा भएको उक्त ...
०६ कार्तिक २०७८, शनिबार
दाङ- लमही नगरपालिकामा आज दिउँसो पौने १ बजे टाटासुमो दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी ९ जना घाइते भएका छन् । प्यूठानको बिजुवारबाट सतबरिया जाँदै गरेको रा १ ज ७३७ नम्बरको टाटासुमो पौने १ ...
०६ कार्तिक २०७८, शनिबार
काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर एमालेमै बस्नेको विजोग भएको टिप्पणी गर्नुभएको छ । आज सिन्धुपाल्चोकमा आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै उहाँले एमाले अध्यक्ष ओलीले १० बुँदेको ...
०६ कार्तिक २०७८, शनिबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई बलियो बनाउन पार्टीभित्रको गुटलाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले विजयादशमी, दीपावली तथा छठ पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना ...