३० पुष २०७८, शुक्रबार
काठमाडौं – हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच हुने भनिएको मर्जर अन्तत तुहिएको छ । दुवै बैंकबीच नौ महिना अघि एक आपसमा गाभिने सहमति गरेका थिए । हिमालयन बैंकका साधारणसभाले मर्जरमा जाने प्रस्तावलाई अस्वीकृत गरेपछि ...
३० पुष २०७८, शुक्रबार
काठमाडौं— निर्वाचन आयोगले बोलाएको सर्वदीलय बैठकमा आयोगले ७ बुुँदे प्रस्ताव राखेको छ । निर्वाचन आयोगले आज शुक्रबार डाकेको सर्वदलीय परामर्श बैठकमा माघ १२ गते हुने राष्ट्रियसभा र आगामी बैशाखमा गर्ने भनिएको स्थानीय तहको निर्वाचन सम्पन्न ...
३० पुष २०७८, शुक्रबार
कपिलवस्तु – नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिको बैठकमा विवाद भएको छ । केहीसमय अघि भएको एक मिडिया अवार्ड कार्यक्रममा महासङ्घको सहभागीतालाई लिएर विवाद सिर्जना भएको हो । विवादको बारेमा छानबिन नहुँदासम्म बैठकमा सहभागी नहुने भन्दै ...
३० पुष २०७८, शुक्रबार
काठमाडौं– राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरुलाई आह्वान गरेको छ । आज शुक्रबार बिहान ११ बजेको लागि आयोगले सर्वदलीय बैठकको आयोजना गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका ...
३० पुष २०७८, शुक्रबार
काठमाडौं – नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनबाट गठित नयाँ जिल्ला कार्यसमितिले जिल्लाका नेता तथा कार्यकर्ताका लागि विभिन्न समस्यामा आर्थिक सहयोगको आवश्यकता पर्दा उपलब्ध गराउन रु एक करोडको संरक्षण कोष स्थापना गर्ने भएको छ । ...
३० पुष २०७८, शुक्रबार
ललितपुर – नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका छन् । ११ कात्तिकमा खुलेको आवेदन रद्द गरेर १५ पुसमा खुलाइएको आवेदनमा १५ जनाले अध्यक्ष पदका लागि आवेदन दिएका हुन् । अर्थ मन्त्रालयका अनुसार ...
३० पुष २०७८, शुक्रबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले आजबाट २ रुपैयाँको नयाँ सिक्का चलनचल्तीमा ल्याएको छ । साविककै वृत्ताकार र सुनौलो रङ्गमा टकमारी गरिएको २०७७ साल लेखिएको दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले आजबाट चलनचल्तीमा ल्याइएको जनाएको हो । ...
३० पुष २०७८, शुक्रबार
फाइल तस्वीरनवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा बाघको आक्रमण बढ्दै गएपछि बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमण बढेपछि निकुञ्जले बाघको अनुगमन र नियन्त्रणका लागि काम थालेको हो ...
३० पुष २०७८, शुक्रबार
पर्सा – प्रहरीले १० किलो लागुऔषध चरेससहित एक महिलालाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ । नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा प्रहरीले रौतहट पिपरीया परोवा नगरपालिका–९ बङ्कुल टोल बस्ने ४२ वर्षीया रन्जु देवीलाई वीरगञ्जबाट ...
३० पुष २०७८, शुक्रबार
पर्सा – यही पुस २२ गते पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालयका ...