१७ असोज २०८१, बिहिबार
भर्खरै
★   नेपाल–भारत मैत्री सङ्घद्वारा बल्खुका विपद् प्रभावितका लागि राहत सामग्री सहयोग ★   बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण ★   मदन पुरस्कार गुठीद्वारा मैनालीलाई मदन पुरस्कार र यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान ★   स्रोत नखुलेको २२ लाख रुपैयाँ नगदसहित दुईजना पक्राउ ★   मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु ★   बाढीपहिरोबाट क्षतिग्रस्त पुल र सडक स्थायी रुपमा निर्माण गर्न २५ अर्ब लाग्ने ★   कोशी ब्यारेजको मर्मत गरिँदै ★   सेवा प्रवाह र राजश्व वृद्धिमा ध्यान दिन कर्मचारीलाई निर्देशन ★   भोलिबाट काठमाडौँ–भरतपुर उडान भर्दै श्री एयरलाइन्स ★   विपद्बाट घाइते भएका कोही पनि उपचारबाट बञ्चित हुनुपर्दैनः स्वास्थ्यमन्त्री पौडेल ★   विपद्पीडितको गुनासो–राहत लिएर कोही किन आउँदैनन् ? ★   मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी सञ्चालनमा ★   बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी ★   मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी खुल्यो ★   नेपालको बिजुली र बङ्गलादेशले खरिद गर्ने सम्बन्धी त्रिदेशीय विद्युत् व्यापारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर ★   कोशीको बाढीः कसैलाई डर, कसैलाई अवसर ★   पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता ★   लेबनान स्वास्थ्य प्रणाली समाधान गर्न सङ्घर्षरत छ : डब्ल्यूएचओ प्रमुख ★   पर्यटकको पर्खाइमा होटल व्यवसायी

राष्ट्रिय

एमालेद्वारा चैत मसान्तसम्म उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन

फाइल तस्वीरकाठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवारहरुकोे सिफारिस गरिसक्न निर्देशन दिएको छ । पार्टीले मातहतका पार्टी कमिटीहरूलाई उम्मेदवारहरुको नाम सिफारिस गर्न समयसीमा तोकेर यस्तो निर्देशन दिएको हो ...

स्थानीय तहको निर्वाचनः एमालेको सिट गठबन्धनले निर्धारण गर्ने

फाइल तस्वीरकाठमाडौं – स्थानीय तहको निर्वाचन जति नजिकिंदा गएको छ, पार्टीका शीर्ष नेताहरुमा तनाव बढ्दै गएको छ । आगामी निर्वाचनमा स्थानीय तहदेखि सङ्घीयसम्मको निर्वाचनमा ७० प्रतिशतसम्म जित हालित गर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ...

प्रदेशसभाको बाह्र वटा बैठक बसेर हिउँदे अधिवेशन सकियो

फाइल तस्वीरहेटौंडा– प्रदेश सरकारको सिफारिसमा बागमती प्रदेशसभाको चालु नवौं अधिवेशन अन्त्य गरिएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको चालू नवौं अधिवेशन अन्त्य भएको हो । बुधबार मध्यरातदेखि हिउँदे अधिवेशन अन्त्य ...

निर्वाचनमा गठबन्धन आवश्यकः विजय गच्छदार

फाइल तस्वीर मोरङ — नेपाली काँग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले सरकारमा सहभागी दलबीच निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनका कारण मुलुकमा राजनीतिक स्थायित्व, लोकतन्त्र र संविधानलाई ...

‘घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान’ — प्रवक्ता महत

फाइल तस्वीरनेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीमा एकता जरुरी रहेको बताउनु भएको छ । वाहाँले पार्टीको धुलिखेल नगर समितिद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आसन्न निर्वाचन लक्षित पार्टीको ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ ...

विभिन्न क्रार्यक्रम का लागी प्रधानमन्त्री देउवा बिहीबार तनहुँ जानुहुने

फाइल तस्वीर प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार तनहुँ जाने हुनु भएको छ । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन वाहाँ तनहुँ जान लाग्नु भएको हो । प्रधानमन्त्री देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० ...

जैन समाजले आयोजना गरेको शान्ति पदयात्रामा सहभागी नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा

फाइल तस्वीरधनगढी – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा पदयात्रामा सहभागी भएकी छन् । मंगलबार धनगढी पुगेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी आरजु बुधबार सकल जैन समाजले आयोजना गरेको ...

विशेष कारण देखाउँदै प्रदेशसभाको बैठक स्थगित

फाइल तस्वीरजनकपुरधाम – आज बुधबारका लागि बोलाइएको मधेस प्रदेशको प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी गराएको छ । यो सहित प्रदेशसभाको बैठक चौथोपटक ...

आयोगहरुमा गरिएका नियुक्ति विरुद्धको मुद्दा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै

फाइल तस्वीरकाठमाडौं – पूर्ववर्ति सरकारका पालामा संवैधानिक आयोगहरुमा भएका नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आज संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद ...

एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै

फाइल तस्वीरकाठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको उक्त बैठक काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने भएको हो । आज बुधबार ...