१८ असोज २०८१, शुक्रबार
भर्खरै
★   विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डको सामना गर्ने ★   क्यानडाद्वारा ओमान पाँच विकेटले पराजित, उपाधिमा क्यानडाको कब्जा ★   महामन्त्री राणाको जिम्मेवारी खोसियो, केही नेताहरुको जिम्मेवारी हेरफेर ★   बाटोमा अलपत्र परेर गन्तव्यमा पुग्न अहिले पनि भोकभोकै कठिन यात्रा गर्दै ★   अनिष्टको भयले जमराबिना नै दसैँ मनाउने अनौठो परम्परा ★   तटबन्ध नगर्दा नारायणीपारीको बस्ती ‘सुस्ता’ डुबानमा ★   दसैँसँगै मिथिलाञ्चलको घरआँगनमा झिझियाको लोकभाका गुञ्जिन थाल्यो ★   नवरात्रको आज दोस्रो दिन : विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै ★   नेपाल–भारत मैत्री सङ्घद्वारा बल्खुका विपद् प्रभावितका लागि राहत सामग्री सहयोग ★   बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण ★   मदन पुरस्कार गुठीद्वारा मैनालीलाई मदन पुरस्कार र यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान ★   स्रोत नखुलेको २२ लाख रुपैयाँ नगदसहित दुईजना पक्राउ ★   मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु ★   बाढीपहिरोबाट क्षतिग्रस्त पुल र सडक स्थायी रुपमा निर्माण गर्न २५ अर्ब लाग्ने ★   कोशी ब्यारेजको मर्मत गरिँदै ★   सेवा प्रवाह र राजश्व वृद्धिमा ध्यान दिन कर्मचारीलाई निर्देशन ★   भोलिबाट काठमाडौँ–भरतपुर उडान भर्दै श्री एयरलाइन्स ★   विपद्बाट घाइते भएका कोही पनि उपचारबाट बञ्चित हुनुपर्दैनः स्वास्थ्यमन्त्री पौडेल ★   विपद्पीडितको गुनासो–राहत लिएर कोही किन आउँदैनन् ?

राष्ट्रिय

प्रधानमन्त्री देउवा र भारतीय समकक्षबीच हैदरावाद हाउससमा भेट हुँदै

फाइल तस्वीरनयाँदिल्ली – भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग हैदरावाद हाउसमा आज भेटवार्ता हुने भएको छ । भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवा तीनदिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार ...

नेपाल र मलेसियाबीच आज भिडन्त हुँदै

फाइल तस्वीरकाठमाडौं — नेपालले आज शनिबार घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत अन्तिम खेलमा मलेसियाको सामना गर्दैछ । मध्यान्न साढे १२ बजेको समयमा कीर्तिपुरस्थित त्रिविवि खेलमैदानमा नेपाल र मलेसियाबीचको खेल हुन लागेको हो ।लगातार तीन ...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणलाई

फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठतम गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्री जिम्मेवारी दिनुर्भको हो । प्रधानमन्त्री देउवा आजदेखि ...

प्रधानमन्त्री भारत प्रस्थान

काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा तीनदिने औपचारिक भारत भ्रमणका लागि शुक्रबार नयाँदिल्लीतर्फ प्रस्थान गर्नुभएको हो ।प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पुगी ...

मेलम्ची सुरुङमा पानी पठान्तरणको कार्य सुरु

फाइल तस्वीरकाठमाडौं – मेलम्ची खानेपानी आयोजनाको मुहान मर्मत भएसँगै सुरुङमा पानी पठान्तरणको काम परीक्षणको रुपमा सुरु भएको छ । गत असार १ गते मेलम्चि खोलामा आएको आउको भिषण बाढी र पहिरोले पुरेर क्षतिग्रस्त भएको मेलम्चिको ...

आगामी आर्थिक वर्षको लागि बजेट निर्माणमा जुट्यो मन्त्रालय

फाइल तस्वीरकाठमाडौं – सरकार आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट निर्माणमा जुटेको छ । संवैधानिक व्यवस्था अनुसार सरकारले हरेक वर्ष जेठ १५ गते बजेट ल्याउने गरेको छ । आगामी आर्थिक वर्षको बजेट घोषणा हुन ...

नाट्टामा नयाँ नेतृत्व चयन, अध्यक्षमा रमेश थापामा विजयी

काठमाडौं— नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) को अध्यक्षमा रमेश थापा विजयी हुनुभएको छ । पर्यटन व्यवसायीको पुरानो छाता सङ्गठन नाट्टाको बिहीबार सम्पन्न ५५ औं वार्षिक साधारणसभा एवम् २३ औं निर्वाचनमा आज शुक्रबार ...

पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प, व्यवसायीहरु आन्दोलनमा

फाइल तस्वीरकाठमाडौं – पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी नगर्ने भन्दै देशभर ठप्प पारेका छन् । व्यवसायीहरुले नेपाल आयल निगमले आफ्नो मागप्रति व्यवस्था गरेको भन्दै आफ्ना मागहरुको सम्बोधन नभएसम्म आन्दोलन जारी राख्न इन्धन ढुवानीलाई ...

प्रधानमन्त्री देउवा तीन दिने भ्रमणमा भारत जाँदै

फाइल तस्वीर ।काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा आज शुक्रबार भारतको तीनदिने सद्भाव भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा भारत जानलाग्नु भएको हो ।प्रधानमन्त्री देउवाको यो भ्रमण राजकीय नभै सद्भाव भ्रमण ...

बढुवा लगत्तै एआइजीले लगाए फुली, अदालतमा बढुवाविरुद्ध रिट दायर

फाइल तस्वीरकाठमाडौं– सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)मा तीन जना प्रहरी अधिकृतको बढुवा गरेको छ । मन्त्रिपरिषद् बैठकको आज बसेको बैठकले तीन जना डिआईजीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो । डिआइजीबाट एआइजीमा बढुवा ...