१९ असोज २०८१, शनिबार
भर्खरै
★   देशभर मनसुनी वायुसँगै भारत र बङ्गलादेशमा बनेको न्यून चापीय प्रणालीको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु, १८ जना अझै बेपत्ता ★   पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत ★   बाढीपीडित किसानको गुनासोः स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन ★   बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण ★   नेपालले कार्बन विक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड ★   स्थलगत रिर्पोटः ‘प्राथमिकताका आधारमा राहत वितरण गर्नुपर्छ’ ★   आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको खरिद–विक्री दर ★   शुक्लाफाँटा निकुञ्जमा वयस्क पोथी हात्ती मृत फेला ★   नवरात्रको आज तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै ★   गाउँपालिकाद्वारा पहिरोमा मृत्यु भएका तीनजना विद्यार्थीको परिवारलाई राहत वितरण ★   बाढीपहिरोको घटनाले यातायात क्षेत्रमा समस्या ★   ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छः पर्यटमन्त्री पाण्डे ★   विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस ★   देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी ★   खोलाले बगाएर दुई बालबालिका बेपत्ता ★   राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण रह्योः परराष्ट्रमन्त्री राणा ★   आम उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आग्रह ★   यातायात क्षेत्रमा देखिएका समस्या छिट्टै समाधान हुन्छः मन्त्री दाहाल ★   सिरहाका छ स्थानमा ‘यात्रु सहायता कक्ष’

राष्ट्रिय

बजेट छलफलमा अर्थमन्त्री नै बैठकमा अनुपस्थित, सांसदद्वारा आपत्ति प्रकट

फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभाको आज बिहीबारको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल गर्ने सुची भएता पनि अर्थमन्त्री जनार्दन शर्मा बैठकमा अनुपस्थिति भएका कारण सत्तारुढ दल नेपाली काङ्ग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका ...

पचास वर्षदेखि नेपालको आर्थिक विकास शून्यमा छ : डा भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष तथा बाबुराम भट्टराईले ५० वर्षदेखि नेपालको आर्थिक विकास शून्यमा रहेको बताउनुभएको छ । ‘विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधिसभामा भइरहेको छलफलमा बोल्दै डा. भट्टराईले आर्थिक क्रान्ति आवश्यक ...

खेल्ने क्रममा कुटपिट हुँदा एक जनाको मृत्यु

साङ्केतिक तस्वीर जाजरकोट– जुनीचाँदे गाउँपालिका–९ धडगाँउ बस्ने ३६ वर्षीय रेशम बहादुर खड्काको भलिबल खेल्ने क्रममा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । मृतक रेशम बहादुर खड्का, बिर्ख बहादुर खड्का र चक्र बहादुर खड्कालाई मादक ...

महिला टी–२० : युगाण्डाविरुद्ध नेपालले ब्याटिङ गर्दै

फाइल तस्वीर काठमाडौं – कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा महिला टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खला प्रतियोगिता सञ्चालन भैरहेको छ । स्वदेशी टिम नेपाल र युगाण्डाबीच जारी खेलमा टस जितेर व्याटिङ गरिरहेको छ । नेपालले युगाण्डासँग गृह मैदानमा ...

ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

प्रतिकात्मक तस्वीर काठमाडौं– काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थली हरियाली नगरमा आज बिहान ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ घर भई हाल काठमाडौं थली बस्ने अन्दाजी ६० वर्षीय नरबहादुर ...

काठमाडौं महानगर अपडेट : बालेनको अग्रता फराकिलो बन्दै

काठमाडौं – काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह २२ हजार ८ सय ४२ मतसहित अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार ७ सय ६९ मत ल्याएका छन् भने ...

स्थानीय निर्वाचनः पाँच सय ६० स्थानीय तहको नतिजा सार्वजनिक

फाइल तस्वीर काठमाडौं – एक साता अघिसम्पन्न स्थानीय तहको निर्वाचनको नतिजा आउनेक्रम जारी छ । देशको कुल ७५३ वटा स्थानीय तहमध्ये निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्म ५ सय ६० स्थानीय तहको नतिजा आइसकेको हो । ...

नागरिकता सम्बन्धि विधेयकलाई अघि बढाउने तयारीमा सरकार

काठमाडौं – सरकारले नागरिकता सम्बन्धि विधेयकलाई अघि बढाउने तयारी गरेको छ । वि.सं २०७५ साउन २२ गतेदेखि नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक यस अघि नै संसद्मा रहेको छ । संसद्मा विचाराधिन ...

गठबन्धनलाई पराजित गर्दै सुनवलको मेयर र उपमेयरमा एमाले विजयी

नवलपरासी – नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धलाई पराजित गर्दै मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेकी विमला अर्याल र उप–मेयरमा एमालेकै सूर्यप्रसाद दुवे निर्वाचित हुनुभएको हो । एमालेबाट उम्मेदवार लिनुभएकी ...

काङग्रेसकी चौधरी सुरूङका नगरपालिकाको मेयरमा निर्वाचित

फाइल तस्वीरसप्तरी— सप्तरी जिल्लाको सुरूङका नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगरपालिकाको मेयरमा गीता चौधरी र उपमेयरमा रुद्रबहादुर कार्की निर्वाचित भएका हुन् । मेयर पदमा निर्वाचित चौधरीले ७ हजार ...