१९ असोज २०८१, शनिबार
भर्खरै
★   काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको हायलक्स गाडी दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते ★   बाढी, पहिरोपीडितलाई घरमै पुगेर राहत वितरण ★   दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा ★   ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता ★   बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’ ★   च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म ★   देशभर मनसुनी वायुसँगै भारत र बङ्गलादेशमा बनेको न्यून चापीय प्रणालीको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु, १८ जना अझै बेपत्ता ★   पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत ★   बाढीपीडित किसानको गुनासोः स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन ★   बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण ★   नेपालले कार्बन विक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड ★   स्थलगत रिर्पोटः ‘प्राथमिकताका आधारमा राहत वितरण गर्नुपर्छ’ ★   आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको खरिद–विक्री दर ★   शुक्लाफाँटा निकुञ्जमा वयस्क पोथी हात्ती मृत फेला ★   नवरात्रको आज तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै ★   गाउँपालिकाद्वारा पहिरोमा मृत्यु भएका तीनजना विद्यार्थीको परिवारलाई राहत वितरण ★   बाढीपहिरोको घटनाले यातायात क्षेत्रमा समस्या ★   ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छः पर्यटमन्त्री पाण्डे ★   विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

राष्ट्रिय

भरतपुरमा ९० हजार मत गणना हुँदा गठबन्धन दलका उम्मेदवारहरु नै अग्रस्थानमा

फाइल तस्वीरचितवन । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकाको मतगणनाको काम जारी छ । भरतपुर महानगरपालिकामा अहिलेसम्म ८९ हजार ७७५ मत गणना हुँदा मेयर पदमा उठ्नुभएकी माओवादी केन्द्रकी रेणु दाहालले ...

स्वतन्त्र उम्मेदवार हमालले धनगढीको मेयरमा बाजिमारे

फाइल तस्वीरधनगढी— कैलालीस्थित धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले जित हात पार्नुभएको छ । आज आइतबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार हमालले सत्ता गठबन्धनका उम्मेदवार नृपबहादुर वडलाई पछिपार्दै पाँच वर्षका लागि नगरप्रमुखमा विजयी हुनु ...

पोखरामा मेयरमा धनराज र उपमेयरमा मञ्जुदेवीको अग्रता

फाइल तस्वीरकास्की – पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता कायम छ । उहाँका निकटम प्रतिद्वन्द्वीभन्दा र तीन हजार मतले अग्रता लिनु भएका आचार्यलाई एमालेका उम्मेदवारले पछ्याइरहनु भएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयको ...

महानगर मत गणना : पोखरा, भरतपुर र ललितपुरमा गठबन्धनका उम्मेदवार र काठमाडौंमा स्वतन्त्र उम्मेदवार अगाडि

फाइल तस्वीरकास्की – पोखरा महानगरपालिकाको मेयर पदका गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आर्चायले आफ्नो अग्रतालाई बढाउँदै लग्नु भएको छ । ताजा मत परिणामको तथ्याङ्क अनुसार पोखरा महानगरपालिकामा अहिलेसम्म ९२ हजार ५६१ मत गणना ...

विजयलाई विकास, समृद्धि र जनताको हितमा बदल्ने सङ्कल्प गर्न जनप्रतिनिधिहरुलाई प्रचण्डको आग्रह

फाइल तस्वीरललितपुर – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलको गठबन्धन मूलभूत रुपमा सफल भएको बताउनु भएको छ । अध्यक्ष प्रचण्डले भक्तपुरको मध्यपुर थिमीका नवनिर्वाचित ...

भरतपुर महानगरमा रेणुको अग्रता कायमै, छ हजारभन्दा बढीमतले एमालेका सुवेदी पछि

फाइल तस्वीरचितवन – चितवनस्थित भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनाको तथ्याङ्क अनुसार मेयर पदमा गठबन्धन दलकी साझा उम्मेदवार रेणु दाहालले आफ्ना प्रतिद्वन्द्वीलाई पछिपार्दै फराकिलो अग्रता प्राप्त गर्नुभएको छ । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीकोभन्दा ६ हजार ५ ...

संसद् बैठकमा ८ वर्ष पुरानो यौन हिंसाको विषय प्रवेश, छानविन गर्न सरकारलाई सभामुखको निर्देशन

फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाको आज शुक्रबार बसेको बैठकमा ८ वर्ष पुरानो यौन हिंसा सम्बन्धी विषयले प्रवेश पाएको छ । सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको उक्त विषयलाई नेपाली काङग्रेसका सांसद गगन थापाले संसद बैठकमा उठाउनु भएको हो ...

भरतपुर महानगरः रेणुलाई पछ्याउँदै विजय, उपमेयरमा चित्रसेन फराकिलो अन्तरले अघि

चितवन – एकसाता अघिसम्पन्न स्थानीय तह अन्तर्गत भरतपुर महानगरपालिकाको मत गणना लगभग आधाआधि मात्र सकिएको छ । अहिलेसम्म ५५ हजार ६८० मतको गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भरतपुर महानगरपालिकामा एक लाख ...

‘राजनीतिक सहमति, सहकार्य र एकताका साथ नगरको विकासमा काम गर्छु’ : नवनिर्वाचित प्रमुख गिरी

काठमाडौं – स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत चन्द्रागिरि नगरपालिकाका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित प्रमाणपत्र वितरण गरेको छ । हिजो बिहीबार सम्पन्न सो नगरपालिकाको मतगणनामा प्रमुख पदमा घनश्याम गिरीले १५ हजार ४७५ मत प्राप्त ...

दुई डिआइजी एआईजीमा बढुवा

फाइल तस्वीरकाठमाडौं — सरकारले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा डिआईजी बसन्तकुमार लामा र सशस्त्र प्रहरी बलको प्रहरी अतिरिक्त महानिरीक्षकमा (एआईजी) डिआईजी नारायणदत्त पौडेललाई बढुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार बसेको ...