२० असोज २०८१, आइतबार
भर्खरै
★   बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावत गर्न समस्या ★   रामलीला संस्कृति संरक्षणका सारथी ★   महिमा र रौनकताबीचको दसैं र प्राकृतिक विपदमा जेलिएको राष्ट्रिय पर्व ★   तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन ★   बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल ★   शरद ऋृतुको रमणीय वातावरणले अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा वृद्धि ★   हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव ★   सर्वोच्चको प्रधानन्यायाधीशमा राउत आजै शपथ लिएर र पद बहाली गर्ने तयारी ★   सहाराविहीन बालबालिकाको आश्रयस्थल ‘दिदी घर’ ★   अठहत्तर लाखको लागतमा वडा कार्यालय भवन निर्माण ★   सडक माथिबाट ढुङ्गा खसेर लाग्दा गुडिरहेका २ वटा बसका पाँच जना यात्रु घाइते ★   रक्षक नै भक्षक भएपछि आयो ललितपुर र गोदावरीमा सङ्कट ★   श्रीलङ्कन एयरलायन्सको गैरजिम्मेवारीको पराकाष्ठा, लगेज काठमाडौंमा नै छोड्दा दुई दिनदेखि सयौं यात्रुको बिजोग ★   बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु, १९ जना बेपत्ता ★   जीवनोपयोगी शिक्षा आवश्यक छः मुख्यमन्त्री पाण्डे ★   पुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार ★   आजको मौसमः निष्कृया बन्दै मनसुन ★   बाढीपहिरोः काभ्रेका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति ★   राष्ट्र बैंकलेआजका लागि निर्धारित गरेको विदेशी मुद्राको खरिद र विक्री दर ★   बाढीको कहरः बारामा छ हजार चार सय ७२ हेक्टर धानबाली डुबानमा

राष्ट्रिय

आइतबारको विदा खारेज, शुक्रबार ३ बजेसम्म सरकारी कार्यालय खुल्ने

काठमाडौं – गृह मन्त्रालयले आइतबार विदा दिने निर्णय खारेज गरेको सूचना निकालेको छ । मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै जेठ १ गतेदेखि लागू हुनेगरी परीक्षणका रुपमा दिइँदै आएको दुई दिने साप्ताहिक विदा खारेज गर्ने जनाएको ...

चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुला

काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुला गरेको छ । यसअघि नयाँ सवारी चालक अनुमति पत्रका लागि मात्रै आवेदन खुलाएको विभागले गए राति ९ बजेदेखि वर्ग थपको लागि ...

मध्यरातमा पसल चोरी गर्ने तीनजना पक्राउ

सिन्धुपाल्चोक – गत जेठ २८ गते रातको समयमा मेलम्ची बजारमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । २८ गते राति मेलम्ची नगरपालिका वडा नं ११ स्थित मेलम्ची बजारमा रहेको बाबुराम भुसालको फेन्सी पसल ...

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरुले उठाएका प्रश्नको जवाफ मन्त्रीहरुले दिने कार्यसूची तय

फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाको बैठक आज मङ्गलबार पनि बस्दै छ । बजेट अधिवेशनका रुपमा सञ्चालन भैरहेको प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको ...

पर्यटकीय गन्तव्य मानुङकोट र काहुँशिवपुर जोड्न बहुप्रयोजनको झोलुङ्गे पुल निर्माण गरिने

तनहुँ – गण्डकी प्रदेश सरकारले तनहुँको पर्यटकीय मानुङकोट र काहुँशिवपुर जोड्ने बहुप्रयोजनको झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा दुई पालिका जोड्ने डाँडामा बहुप्रयोजनको झोलुङ्गे पुल निर्माण गर्ने उल्लेख गरिएको ...

देशको पूर्वी र मध्यभागमा भारी वर्षाको सम्भावना, पश्चिम तराईमा तापक्रम बढ्ने

फाइल तस्वीरकाठमाडौं– मनसुन सुरुभएसँगै देशैभरीको मौसममा बदली भैरहेको छ । मनसुन सक्रिय हुँदा प्रदेश एक, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यमखालको वर्षा भइरहेको छ । मनसुनी वायुको सामान्य ...

‘उहाँहरूलाई खुसी बनाउन सकियो भने हामीलाई आत्मसन्तुष्ट मिल्नेछ’

पाल्पा – पाल्पाको निस्दीमा सासू–ससुराको राम्रो हेरचाह, पालनपोषण गर्ने असल बुहारीलाई सम्मान गरिएको छ । पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालको आयोजनामा परिवारका ज्येष्ठ नागरिक तथा सासू–ससुरालाई राम्रोसँग हेरचाह गर्ने बुहारीलाई सम्मान गरिएको हो । मित्यालका २७ ...

नारायणगढ–मुग्लिन खण्ड र तनहुँस्थित आँबुखैरेनी सडक खण्ड दुईतर्फी सुचारु

फाइल तस्वीरचितवन – नारायणगढ–मुग्लिन सडक खण्डको इच्छाकामना–६ तोपेखोला स्थित नाम्सेपुलमा पहिरो खसेपछि अवरुद्ध भएको सडक सञ्चालन भएको छ । अविरण वर्षासँगै सोमबार राति पौने १ बजे उक्त स्थानमा गएको पहिरोले सडक अवरुद्ध हुन पुगेको थियो ...

जिल्ला समन्वय समिति गोरखामा प्रमुख र उपप्रमुखसहित माओवादी केन्द्र निर्विरोध निर्वाचित

गोरखा – जिल्ला समन्वय समिति गोरखाको प्रमुख र उपप्रमुखसहित नयाँ कार्यसमितिमा सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको छ । आज सोमबार भएको निर्वाचनबाट प्रमुख र उपप्रमुखसहित सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको हो । जिल्ला समन्वय समितिको प्रमुखमा गोरखा ...

आईजीपी नियुक्तिविरुद्धको रिट सुनुवाइ ‘हेर्दाहेर्दै’ मा

काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ । कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासमा भएको सुनुवाइ टुङ्गिन नसकेपछि हेर्दाहेर्दैमा परेको हो । तात्कालिन तीन जना डीआईजीले ...