२१ असोज २०८१, सोमबार
भर्खरै
★   आजका लागि निर्धारित विदेशी मुद्रा विनिमय दर ★   आज विश्व बसोवास दिवस मनाइँदै ★   आश्विन शुक्ल चौथी तिथि वृद्धि: आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै ★   आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा ★   बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर ★   बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव ★   सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु ★   रुकुम पश्चिममा आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ ★   माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ : अध्यक्ष दाहाल ★   न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत ★   सञ्चार ऐन पुनरावलोकन गर्न प्रदेश सरकार तयार ★   विपद्का कारण घरबारविहीन भएकाको आवास व्यवस्थापन तथा अन्य सहयोग गर्न सरकार लागिरहेको छः मन्त्री गुरुङ ★   प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा पाँच करोड हस्तान्तरण ★   विश्व दृष्टि दिवसमा नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने ★   माओवादी केन्द्रले बुझायो बाढी, पहिरो र डुबानपीडितलाई तत्काल राहत र पुनस्र्थापनाको माग गर्दै २० बुँदे ज्ञापनपत्र ★   प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग ★   प्रधानमन्त्री उद्धार कोषमा कांग्रेस/एमालेको ५० /५० लाख सहयोग ★   हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्री लेखकको निर्देशन ★   लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भई आवश्यक सहयोग गर्न निर्देशन ★   स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरु संवेदनशील हुन आवश्यकः मुख्यमन्त्री कार्की

राष्ट्रिय

पहिरोका कारण काठमाडौं–मुग्लिन सडक अवरुद्ध

चितवन – चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिक पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो साढे १२ बजेतिर झरेको पहिरोका कारणले काठमाडौं–मुग्लिन सडकखण्डमा सवारी साधनको आवतजावत पूर्ण रुपमा ...

आयोगद्वारा हटाइयो वस्तुगत परीक्षाको पुनर्योगको व्यवस्था

काठमाडौं – शिक्षक सेवा आयोगले कार्य सञ्चालन कार्यविधि, २०७८ संशोधन गरेको छ । आयोगले शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८ लाई संशोधन गर्न बाञ्छनीय भएको भन्दै पहिलो पटक संशोधन गरेको हो । आयोगले मूल ...

को को हुन् त, प्रचण्डले ट्वीटरमा फलो गरेका ८ व्यक्ति

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल ट्वीटरमा जम्मा ८ जनालाई मात्र फलो गर्नुभएको छ । उहाँले फलो गर्नुभएको ८ जनामध्ये आफ्नै परिवारका सदस्य (छोरी र नातिनी) र अमेरिकी राजनीतिज्ञ रहेका ...

पर्यटनमन्त्री आलेद्वारा पदबाट राजीनामा

फाइल तस्वीर काठमाडौं – पर्यटनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । उहाँले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ४८ घन्टाभित्र राजीनामा दिने घोषणाअनुसार मन्त्री पदबाट दिएको राजीनामा बुझाउनुभएको हो । एकीकृत समाजवादीको मन्त्रिपरिषद् ...

शिक्षा मन्त्रालयद्वारा पाँच व्यावसायिक संस्थालाई अनुदान

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न पाँच व्यावसायिक संस्थालाई अनुदान सहयोग दिने निर्णय गरेको छ । चालु आर्थिक वर्षमा छनोटमा परेका संस्थाहरूलाई मन्त्रालयले कार्यविधिअनुसारको प्रक्रिया पु¥याएर एक साताभित्र अनुदान रकम भुक्तानीका लागि निवेदन ...

घट्यो अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक सवारीको भाडादर

काठमाडौं – सरकारले इन्धनको मूल्य घटाएसँगै सवारी भाडा पनि घटेको छ । सरकारले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक सवारीको भाडा घटाएको छ । यात्रुबाहक सवारीको भाडा ५।४१, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६।९७ र तराईका सडकमा ...

म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा

लहान – ग्रामीण क्षेत्रका बजारबाट अयोग्य तथा म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरी र घरेलु तथा साना उद्योग कार्यालय सिरहाको पहलमा खटिएको संयुक्त ...

नागरिक लगानी कोषद्वारा बोनस सेयर वितरण

फाइल तस्वीर काठमाडौं – नागरिक लगानी कोषले गत आर्थिक वर्ष (२०७७/७८) को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । कोषले ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । कोषको ...

लागु पदार्थको दुर्व्यसनले समाजलाई गम्भीर असर पार्यो : गृहमन्त्री खाँण

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा लागुपदार्थ दुर्व्यवसनी चुनौतीको रुपमा अघि बढिरहेको बताउनुभएको छ । आज आइतबार काठमाडौंमा भएको लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले लागु ...

एक सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति छ त प्रतितोला ?

काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेर ९७ हजार ...