२१ असोज २०८१, सोमबार
भर्खरै
★   प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल ★   राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव ★   बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुग्यो ★   ‘खाने प्रक्रिया र विधि जानकारी नहुँदा धेरै बालबालिकामा कुपोषण’ ★   गोदावरीका बाढीपहिरो पीडितलाई खाद्य सामग्री वितरण ★   व्यास नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख सहयोग गर्ने ★   हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्छ : पूर्वमन्त्री साउद ★   विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई ★   विपद्का विषयमा राजनीतिकरण हुनुहुँदैन, मिलेर काम गर्नुपर्छ : गृहमन्त्री लेखक ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त ★   एडीबीद्वारा भारतका लागि चार करोड डलर ऋण स्वीकृत ★   बालुवाटारमा मन्त्रीपरिषद् बैठक बस्दै ★   स्वास्थ्य पौडेल र भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याणमन्त्री नड्डाबीच नयाँ दिल्लीमा भेटवार्ता ★   काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस भलखाडामा दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु ★   राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेश ★   राष्ट्रपति पौडेलसमक्ष थारू आयोगको प्रतिवेदन पेश ★   ‘तीर्थाटन पर्यटन’ कीर्तिमानी खनाललाई ‘एसिया बुक अफ रेकर्डस’ ★   बाढीमा परेर मृत्यु भएका किशोरको परिवारलाई राहतस्वरूप दुई लाख प्रदान ★   दसैँ उदात्त संस्कृतिको विराट आयाम ★   सात पालिकाका कर्मचारी र लाभग्राहीले चाडपर्वमा पनि पाएनन् तलबभत्ता

राष्ट्रिय

यी पाँच प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना, पानीको बहाव बढ्ने हुँदा सतर्क रहन आग्रह

फाइल तस्वीर काठमाडौं – आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली प्रदेशका थोरै स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा ...

देशभर थप २ सय ६ जनामा सङ्क्रमण, १ हजार ५ सक्रिय सङ्क्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ८२ जनामा पीसीआर विधिबाट तथा १ हजार ९३ जनामा एन्टिजेन ...

नेपाल प्रहरीका ३६ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ प्रहरी उपरीक्षकमा रिक्त ३६ पदमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिको आज बुधबार बसेको बैठकले ३६ जना प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा सिफारिस गर्ने निर्णय गरेको ...

राष्ट्र बैङ्कका गभर्नर अधिकारीबारे छानबिन गर्न माग

काठमाडौं – प्रतिनिधिसभाको आज बसेको बैठकमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका सांसद रेखा ...

आदिकवि भानुभक्त सामाजिक तथा सांस्कृतिक जागरणका एक सशक्त धरोहर हुन् : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य आफ्ना साहित्यिक कृतिका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न तथा आदर्श चरित्र अपनाउन प्रेरित गर्ने कवि र सामाजिक तथा सांस्कृतिक जागरणका ...

सभापतिको राजीनामा माग्दै एमाले सांसदद्वारा लेखा समिति बैठक बहिस्कार

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभापति अग्निप्रसाद सापकोटाको राजीनामा माग्दै संसद्को लेखा समिति बैठक बहिस्कार गरेको छ । आज बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठकमा एमाले ...

एसइईको नतिजा साउन पहिलो साता मात्रै प्रकाशित गरिने, यस्तो छ बोर्डको तयारी

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गर्ने समय सारेको छ । बोर्डले आगामी साउन पहिलो हप्ता मात्रै नतिजा प्रकाशन गर्न सकिने गरी तयारी गरेको जानकारी दिएको हो । बोर्डले यसअघि ...

डा.भट्टराईद्वारा पार्टी रूपान्तरणबारे राजनीतिक प्रतिवेदन पेश (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी सङ्घीय परिषद् नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो पार्टी रूपान्तरणबारे राजनीतिक प्रतिवेदन तयार पार्नुभएको छ । जसपा अध्यक्ष डा.भट्टराई पक्षको जडिबुटीमा सुरु भएको बैठकमा भट्टराईले पार्टी रुपान्तरण/पुनर्गठनको औचित्य र कार्यभारनामक राजनीति ...

एनसेलले ल्यायो नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’

काठमाडौं – एनसेल आजियाटा लिमिटेडले एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ ल्याएको जनाएको छ । यो अफरले ग्राहकलाई १२५ पर्ने डेटा प्याक पुनः खरिद गरि आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ ...

डुम्रे–बेसीसहर सडकखण्ड अवरुद्ध

फाइल तस्वीर लमजुङ – डुम्रे बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा गए रातिदेखि परेको वर्षाले पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । सो सडकखण्डको वैकल्पिक ...