३१ असार २०७९, शुक्रबार
जुम्ला – जुम्लामा भित्री खोला जलविद्युत आयोजनाको पावर हाउस भासिँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै एकै परिवारका सदस्य भएको प्रहरीले जनाएको छ । जुम्लाको हिमा गाउँपालिकामा रहेको जलविद्युत् आयोजनाको पावर हाउस ...
३१ असार २०७९, शुक्रबार
खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा हप्ता दिनको अवधिमा अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरी ओसार–पसारमा प्रयोग भइरहेका तीन वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । २४ असारदेखि २९ असारबीचमा दूधकोसी र सुनकोसीबाट अवैध रुपमा ...
३१ असार २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – विगत साढे दुई वर्षदेखि रिक्त रहेको प्रतिनिधिसभाले आज उपसभामुख पाउने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुखका लागि मतदानको प्रक्रिया सुरु हुने कार्यसूची रहेको छ । यसअघि ...
३१ असार २०७९, शुक्रबार
प्रतिकात्मक तस्वीर काठमाडौं – नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भ¥याङमा सेवाग्राहीलाई दुःख दिने विचौलियालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबरजस्ती तानी सरकारी काम कारबाहीमा अवरोध ...
३१ असार २०७९, शुक्रबार
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ । तीन दिने भ्रमणका लागि भारतीय जनता पार्टीको निमन्त्रणामा अध्यक्ष प्रचण्ड आज दिउँसो १ बजे भारत प्रस्थान गर्न लाग्नुभएको हो । ...
३१ असार २०७९, शुक्रबार
फाइल तस्वीर ताप्लेजुङ – जिल्लामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा रहेको प्रहरीले जनाएको छ । उनीहरु मकै ...
३० असार २०७९, बिहिबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा नमुना परिक्षण गर्दा पीसीआर विधिबाट २ सय १४ जनामा र ...
३० असार २०७९, बिहिबार
काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार नेप्से परिसूचक १४दशमलव ७१ अङ्कले बढेको छ । नेप्से परिसूचक १५ अङ्ले बढ्दा समग्र बजार परिसूचक २००१ दशमलव ५३ अङ्कमा पुगेको हो । आज २२० कम्पनीका सेयर कारोबारमा ...
३० असार २०७९, बिहिबार
काठमाडौं – विगत लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख पदले पूर्णता पाउने भएको छ । झण्डै साढे दुई वर्षपछि प्रतिनिधिसभामा रिक्त उपसभामुखका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको ...
३० असार २०७९, बिहिबार
फाइल तस्वीर बाजुरा – लगातार तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो । अम्कोटको पहिरोले थप समस्या ...