०६ साउन २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – करको दर हेरफेर प्रकरणको विषयमा छानविन गर्न गठित संसदीय छानविन विशेष समितिको बैठक आज शुक्रबार पनि बस्ने भएको छ । छानविन विशेष समितिको बैठकले छानविनका क्रममा मन्त्रीदेखि सचिवहुँदै सोसम्बन्धी समाचार लेख्ने पत्रकारहरुसँग ...
०६ साउन २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाको आजको बैठकबाट नागरिकता विधेयक पारित हुने बताइएको छ । आज शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकले आजै नागरिकता विधेयक पारित गर्ने तयारी गरेको हो । प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ...
०५ साउन २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले आगामी सङ्घ र प्रादेशसभाको निर्वाचनमा कुनै पनि राजनीतिक दलले एक्लै चुनाव लड्दा बहुमत ल्याउन सक्ने बताउनु भएको छ । महामन्त्री थापाले निश्चित् उद्देश्यसहित आगामी निर्वाचनमा ...
०५ साउन २०७९, बिहिबार
साङ्केतिक फाइल तस्वीरकाठमाडौं — अछामस्थित बुढिगङ्गा जलविद्युत आयोजना निर्माण गर्ने प्रक्रियाका लागि परामर्शदाता छनोट भएको छ । २० मेगावाट क्षमताको अर्धजलाशययुक्त बुढिगङ्गा जलविद्युत आयोजनाको परामर्शदातामा भारतीय कम्पनी जिओडेटा छनोट भएपछि उक्त आयोजना निर्माणको काम सुरु ...
०५ साउन २०७९, बिहिबार
फाइल तस्वीर । साउन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईबीच आज बिहीबार भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड र जसपाका नेता डा. भट्टराईबीच ...
०५ साउन २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभाको संसदीय समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग आज बिहीबार बयान लिने भएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको भन्ने विषयमा छानविन गर्न गठित समितिले आज पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ ...
०४ साउन २०७९, बुधबार
काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले एमडीमा दरखास्त आह्वान गरेको छ । अस्पतालले प्रसूति तथा स्त्री रोग विभागका लागि आज एक सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको हो । दरखास्त आह्वान अनुसार योग्यता पुगेका ...
०४ साउन २०७९, बुधबार
कञ्चनपुरमा खुकुरी प्रहारबाट तीन जना घाइते भएका छन् । पुनर्वास मोतीबस्तीका टेकबहादुर सार्कीले खुकुरी प्रहार गर्दा अमरैयाका ४७ वर्षीय बिरासिंह राना, ३८ वर्षीया मधु महता र ४५ वर्षीया धनसरा रावत घाइते भएका हुन् । घाइते ...
०४ साउन २०७९, बुधबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । पहाडी भूभागका धेरै स्थानमा र अन्य भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ...
०१ साउन २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँ कायम भएको ...