२४ असोज २०८१, बिहिबार
भर्खरै
★   दसैँका लागि कैदीबन्दीलाई खसी र नगद ★   धारिलो हतियार प्रयोग गरी एक युवतीको हत्या ★   गरे के हुँदैनः भौतिक मन्त्रालयका सचिवको प्रसंशनीय काम, वीपी राजमार्ग भोलिदेखि सञ्चालन हुने ★   गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो ★   दशैंघर एवं पूजाकोठामा फूलपाती भित्र्याइयो ★   दशैंघर एवं पूजाकोठामा फूलपाती भित्र्याइयो ★   एमालेले कीर्तिपुरमा पार्टी कार्यालयको नयाँ भवन निर्माण गर्ने ★   सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ ★   बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना ★   दशदिने कृषि तथा घरेलु उद्यम मेला सम्पन्न ★   मिथिला क्षेत्रमा सुरु भयो दुर्गा भवानीको मूर्ति पूजा ★   महिला भलिबलको व्यावसायिक विकास ★   सुनसरीको गलैँचा उद्योगमा भीषण आगलागी, करोडौँ रकमको क्षति ★   दशैंको अवसरमा आठ लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिए, भोलिसम्ममा दश लाख पुग्ने अनुमान ★   जनकपुर उड्न लागेको विमानको आपतकालिन ढोका खोल्दिए एक यात्रुले ★   मुगलान गएका दुई लाख नेपाली नेपालगञ्ज नाकाबाट घर फर्किए ★   हिजोआजको पुस्ताको त हाडै कच्चा, किन कमजोर बन्दैछन् नेपालीका हाड ? ★   गोरखाबाट हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो ★   फोक्सिङ्टारको पक्की पुल बाढीले बगाएपछि विकल्पका रुपमा झोलुङ्गे पुल ★   धानको बोट सुक्न थालेपछि कृषक चिन्तित

राष्ट्रिय

सिफारिस समितिद्वारा पूर्व न्यायाधीश र बारका पूर्व पदाधिकारीहरुसँग पनि बयान लिने निर्णय

फाइल तस्वीर । काठमाडौं – महाअभियोग सिफारिस समितिले पूर्व न्यायाधीश र नेपाल बार एशोसिएसनका पूर्व पदाधिकारीहरुलाई बयानका लागि बोलाउनु निर्णय गरेको छ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा महाअभियोगको लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा ...

नागरिकतासम्बन्धी विधेयकले यथाशीघ्र निकास पाउनेमा विश्वस्त छु : पूर्वराष्ट्रपति डा.यादव

काठमाडौं – पूर्वराष्ट्रपति डा.रामवरण यादवले सङ्घीय संसद्बाट पुनःपारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयकले यथाशीघ्र निकास पाउनेमा आफू विश्वस्त गरेको बताउनुभएको छ । उक्त विधेयकका सम्बन्धमा पूर्वराष्ट्रपति डा.यादवले भन्नुभयो, “संविधानको अधिकार र परिधिभित्र ...

डा.केसी अनसन बस्नु लज्जास्पद होः डा. भट्टराई

तस्वीरः डा. भट्टराईको सामाजिक सञ्जालबाट । काठमाडौं – नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा.बाबुराम भट्टराईले डा. गोविन्द के.सी. ले पुनः अनसरन बस्नु सबैको लागि लज्जाको विषय भएको बताउनु भएको छ । सार्वजनिक स्वास्थ्य शिक्षा क्षेत्र ...

ब्रोकर लाइसेन्सका लागि दुई खालको समय निर्धारण, धितोपत्र बोर्ड नै द्विविधामा (नियमावलीसहित)

काठमाडौं – सरकारले शेयर ब्रोकरको लाइसेन्स दिन धितोपत्र व्यवसायी नियमावली २०६४ मा संशोधन गरेको छ । तर, संशोधित नियमावलीमै ब्रोकर लाइसेन्सका लागि दुई खालको समय निर्धारण गरिएको छ । सरकारले जारी गरेको नियमावलीले नेपाल धितोपत्र ...

प्रदेश १ सरकारद्वारा पहाडी जिल्लामा खटिने चिकित्सकलाई प्रोत्साहन भत्ताको व्यवस्था, जिल्लाअनुसार कुनमा कति ?

काठमाडौं – प्रदेश १ सरकारले जिल्ला अस्पतालमा काम गर्ने विशेषज्ञ चिकित्सकहरुलाई मासिक ६० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म प्रोत्साहन भत्ता दिने भएको छ । ११ वटा पहाडी जिल्लालाई लक्षित गर्दै प्रदेश स्वास्थ्य मन्त्रालयले यस्तो ...

१६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

गमगढी – मुगुमा १६ बर्षीया बालिका सामूहिक बलात्कारमा परेकी छिन् । छायाँनाथ रारा नगरपालिका–१३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा २३ भदौ राति १२ बजेतिर तीन युवाले सामूहिक बलात्कार गरेको हो । पीडितको उजुरीका ...

माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ नेता लीबीच शिष्टाचार भेट

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सुबीच भेटवार्ता भएको छ । सङ्घीय संसद् भवन नयाँ ...

आज उपत्यकाका यी सडक प्रभावित, वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयको अनुरोध

काठमाडौं – चिनियाँ कम्युनिस्ट पार्टी स्थायी समिति जनकङ्ग्रेस अध्यक्ष ली चान्सुको सवारीको कारण आज राजधानी काठमाडौंका विभिन्न सडक प्रभावित हुने भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार तीनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, ...

चिनियाँ नेता ली र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं – नेपाल भ्रमणमा रहेका चिनियाँ सभामुख ली चाङ्सु र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज बिहान नयाँ बानेश्वरस्थित संसद भवनमा भेटवार्ता भएको हो । भेटमा ...

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले घटेको हो । नेपाली बजारमा आज छापावाल सुनको मूल्य ...