२९ भदौ २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – आज देशका केही भागमा बिहानैबाट वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । देशभर आंशिकदेखि ...
२८ भदौ २०७९, मङ्गलबार
साङ्केतिक तस्वीर धनुषा – धनुषाको गणेशमान चारनाथ–४ पोर्ताहास्थित चारनाथ खोलामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन् । प्रहरीचौकी पोर्ताहाबाट खटिएको प्रहरी टोली र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा प्रहरीको ...
२८ भदौ २०७९, मङ्गलबार
पोखरा– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आगामी निर्वाचनमा थ्रेसहोल्ड नकटाउने दाबी गर्नुभएको छ । आज मङ्गलबार पोखरामा नेपाल लोकतान्त्रिक तमु सङ्घको दोस्रो सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले एकीकृत ...
२८ भदौ २०७९, मङ्गलबार
काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारीहरूलाई आउँदो पुसभित्र साधारणसभा सकेर पारित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । काठमाडौं महानगरपालिले अत्यन्त जरुरी सूचना निकालेर आफ्नो कार्यक्षेत्रभित्र रहेका सहकारीलाई पुस २०७९भित्र साधारण सभा सक्न र यसको ...
२८ भदौ २०७९, मङ्गलबार
धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१८ बस्ने एक जनाको घरबाट स्रोत नखुलेको १८ लाख भारतीय रुपैयाँ फेला परेको छ । धनगढी उपमहानगरपालिका फूलबारी १८ का ३२ वर्षीया हिरा विकको घरमा भारतीय ८ लाख रुपैयाँ फेला परेको ...
२८ भदौ २०७९, मङ्गलबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्झुबीच शिष्टाचार भेटवार्ता भएको छ । उहाँहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो । ...
२८ भदौ २०७९, मङ्गलबार
काठमाडौं – महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने काम सकेको छ । आज मङ्गलबार दिउँसो सिंहदरबारमा जबरालाई सोध्न बाँकी ८ वटा प्रश्न सोधेसँगै जबराको बयान सकिएको हो । समितिले जबरालाई सोध्न ४३ ...
२८ भदौ २०७९, मङ्गलबार
फाइल तस्वीर । काठमाडौं – नेपाल सरकारले दातृ संस्था विश्व बैंकसँग करिब ३५ अर्ब रुपैयाँ ऋृण लिने भएको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंकसँग ३५ अर्ब रुपैयाँ सहुलियत ऋृण लिने निर्णय गरेको ...
२८ भदौ २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज मङ्गलबार पनि बयान लिने तयारी गरेको छ । समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग आज बयान सक्ने गरी तयारी गरेको हो । बयानका लागि जबरा ...
२८ भदौ २०७९, मङ्गलबार
काठमाडौं – सरकारले करिब एक दर्जन निर्णय र नियुक्ति गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूको विदेश भ्रमण र सहुलियत ऋण लिने स्वकृत गरेको हो । मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ...