२५ असोज २०८१, शुक्रबार
भर्खरै
★   नेपाली स्याउले बजार लिंदै, ग्राहकको रोजाईमा मुस्ताङी स्याउ ★   यस्तो छ आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको सटही दर ★   पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी ★   नवमीमा बली चढाइने सरकारी राँगो मार हान्नका लागि चार लाख ७१ हजार रुपैयाँको बोलकबोल ★   आज देशभर नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरिंदै ★   दसैँका लागि कैदीबन्दीलाई खसी र नगद ★   धारिलो हतियार प्रयोग गरी एक युवतीको हत्या ★   गरे के हुँदैनः भौतिक मन्त्रालयका सचिवको प्रसंशनीय काम, वीपी राजमार्ग भोलिदेखि सञ्चालन हुने ★   गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो ★   दशैंघर एवं पूजाकोठामा फूलपाती भित्र्याइयो ★   दशैंघर एवं पूजाकोठामा फूलपाती भित्र्याइयो ★   एमालेले कीर्तिपुरमा पार्टी कार्यालयको नयाँ भवन निर्माण गर्ने ★   सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ ★   बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना ★   दशदिने कृषि तथा घरेलु उद्यम मेला सम्पन्न ★   मिथिला क्षेत्रमा सुरु भयो दुर्गा भवानीको मूर्ति पूजा ★   महिला भलिबलको व्यावसायिक विकास ★   सुनसरीको गलैँचा उद्योगमा भीषण आगलागी, करोडौँ रकमको क्षति ★   दशैंको अवसरमा आठ लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिए, भोलिसम्ममा दश लाख पुग्ने अनुमान ★   जनकपुर उड्न लागेको विमानको आपतकालिन ढोका खोल्दिए एक यात्रुले

राष्ट्रिय

लगानी बोर्डद्वारा ‘परियोजना बैंक निर्देशिका’ सार्वजनिक

फाइल तस्वीर काठमाडौँ – नेपाल लगानी बोर्डले सार्वजनिक निजी साझेदारीमा कार्यान्वयन गरिने आयोजनाको सूची तयार पार्न परियोजना बैंक निर्देशिका सार्वजनिक गरेको छ । आज बुधबार लगानी बोर्डको दिगो पूर्वाधार लगानी फोरमलाई सम्बोधन गर्दै परियोजना बैंक ...

स्वर्ण वर्ष मनाउँदै चितवन राष्ट्रिय निकुञ्ज

चितवन – नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज यही असोज ४ गते ५० औँ वर्ष प्रवेशका अवसरमा स्वर्ण वर्ष मनाउने भएको छ । विसं २०३० असोज ४ गते यो निकुञ्ज स्थापना भएको हो । ...

३५ वर्षीया महिला बलात्कार गरेको अभियोगमा २० वर्षीय डम्बर पक्राउ

झापा – झापामा एक जना ३५ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले विर्तामोड नगरपालिका–२ बस्ने २० वर्षीय डम्बर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ । दमकतर्फ जान हिँड्दै गरेकी ती ...

उपत्यकामा आजदेखि दशैँका लागि नयाँ नोट साट्न पाइने

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज बुधबार देखि नयाँ नोट साट्न थालेको छ । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै केन्द्रीय बैंकले आजबाट नयाँ नोट साट्न थालेको हो । बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट नयाँ ...

सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो

फाइल तस्वीर काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज छापावाल ...

अध्यक्ष प्रचण्ड र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौं – नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिदाई भेटवार्ता गर्नुभएको छ । खुमलटारस्थित अध्यक्ष दाहाल निवासमा आज बिहान भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा ...

चिनियाँ अध्यक्ष झान्सुद्वारा भक्तपुर दरबार क्षेत्रको अवलोकन

भक्तपुर – नेपाल भ्रमणमा रहनुभएका चिनियाँ जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सुले आज बिहान भक्तपुर दरबार क्षेत्र अवलोकन गर्नुभएको छ । अध्यक्ष झान्शुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गर्नुभएको थियो । आजै, अध्यक्ष ली ...

ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ५ सय ४९ सवारी चालकमाथि कारवाही

काठमाडौं – ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ५ सय ४९ जना चालकहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा फुटपाथमा ...

अवरुद्ध बेनी–भकिम्ली सडक तीन महिनापछि सञ्चालनमा

फाइल तस्वीर बेनी । जेठ अन्तिम साता म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिरोका कारण अवरुद्ध बेनी–भकिम्ली सडक तीन महिनापछि बल्ल सञ्चालनमा आएको छ । सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौडा–डाँडाखानी हुँदै भकिम्ली जोड्ने सडकखण्डअन्तर्गत हलेगौडा, ...

चिनियाँ नेता झान्सुले आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै

फाइल तस्वीर काठमाडौं – नेपाल भ्रमणमा रहनुभएका चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने हुनुभएको छ । चार दिने नेपाल भ्रमणका लागि सोमबार नेपाल आउनुभएका लीले आज ...