१० असोज २०७९, सोमबार
रुपन्देही – गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक रहेकोमा जोड दिनुुभएको छ । रिपोर्टस् क्लब नेपाल लुम्बिनीको पाँचौँ स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा उहाँले संविधानले ...
१० असोज २०७९, सोमबार
साङ्केतिक तस्वीरगोरखा – गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको जानकारी दिनुभयो । घाइतेमध्ये तीनजनाको अवस्था गम्भिर ...
१० असोज २०७९, सोमबार
प्रतिकात्मक तस्वीरवीरगञ्ज– अविरल वर्षा र मेघ गर्जनसहितको चट्याङ लागेर पर्सामा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।चट्याङ लागी मृत्यु हुनेमा वीरगञ्ज महामगरपालिका–२ बस्ने १५ वर्षका सिद्धार्थ उपाध्याय रहेका छन् । आज बिहान ...
१० असोज २०७९, सोमबार
भैरहवा– गृहमन्त्री बालकृष्ण खाँणले जीवनसँग संवेदनशील रहेको विषय नागरिकतामा प्रहार भएको बताउनुभएको छ । रूपन्देहीको भैरहवामा आफ्नै सम्पर्क कार्यालय उद्घाटन गर्दै उहाँले जीवन मृत्युको आधारको रुपमा रहेको नागरिकता कुनै बहानामा हामीले रोक्यौ भने त्यो भन्दा ...
१० असोज २०७९, सोमबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको समानुपातिकतर्फको बन्द सूचिमा संस्थापन इतरका डा.शेखर कोइराला–गगन थापा पक्षका जम्मा १३ जनाको नाम परेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फका ११० जना मध्ये बाँकी संस्थापन पक्षका रहेका छन् । काङ्ग्रेसका एक ...
१० असोज २०७९, सोमबार
काठमाडौं– वन तथा वातावरणमन्त्री प्रदीप यादव ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको छ । यही असोज ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उक्त ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको ...
१० असोज २०७९, सोमबार
लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक कार्यक्रमहरूमा खादाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । ३ असोजमा बसेको गाउँ कार्यपालिकाको बैठकले सरकारी तथा सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो । ...
१० असोज २०७९, सोमबार
कञ्चनपुर – कञ्चनपुरमा डेंगीका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ । सरकारले डेंगी परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । महाकाली प्रादेशिक अस्पतालका ...
१० असोज २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – दसैं, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ । दसैंको पूर्णिमा (असोज २३ गते) सम्मका लागि लागि यात्रु ...
१० असोज २०७९, सोमबार
काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । आज बिहान देशभरको मौसममा बदली भइरहेको छ । आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र कर्णालीका थोरै स्थान र बाँकी ...