१८ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सेनाको वन्यजन्तु संरक्षणमा ५० वर्ष ★   प्रधानमन्त्रीद्वारा समृद्धिको यात्रामा सहभागी हुन सबैलाई आह्वान ★   ‘पहुँच र भनसुनका आधारमा रोजगारी पाउने भाष्य अन्य गरिने’ ★   राससलाई आवश्यक स्रोतसाधनसहित सुदृढ र प्रभावकारी बनाउनुपर्ने : पूर्वराष्ट्रपति भण्डारी ★   प्रदेश लगानी सम्मेलनः ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह ★   मुक्तिनाथमा लेंक लागेका तिर्थालुलाई निःशुल्क उपचार ★   वडामै पुगेर सामाजिक सुरक्षा भत्तासँगै बिरामी जाँच ★   सन्दर्भ अन्तराष्ट्रिय श्रम दिवस, परिवारको भविष्य खोज्नेहरु…. ★   सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम शुक्रबार पेस हुने ★   विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशको समृद्धिमा लगाउन सभापति देउवाको आग्रह ★   यातायात कार्यालयद्वारा रु ४५ करोड राजस्व सङ्कलन ★   छ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण ★   शुद्ध खानेपानी व्यवहारिक हक बन्ने छः मन्त्री यादव ★   ऋषिङको दिउली खोलामा पुल निर्माण सुरु ★   एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्‍याउने ★   संस्कार शिक्षाको दोस्रो भाग सार्वजनिक ★   रावाबेँसी पूर्ण खोप सुनिश्चित गाउँपालिका ★   गुर्जामा सामूहिक तरकारीखेती सुरु ★   अपहरणको अभियोगमा नाबालकसहित चार जना पक्राउ ★   राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै

राष्ट्रिय

मनसुनजन्य विपदमा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतक सरह राहत दिने

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ ।काठमाडौँ, फागुन १३ गते । सरकारले मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको छ । विपद्मा परी बेपत्ता ...

प्रेम विवाहको विषयमा दुई पक्षबीच झडप हुँदा झडप हुँदा १९ घाइते

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), फागुन १३ गते । प्रेम विवाहको विषयमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा आज दुई पक्षबीच झडप हुँदा १९ जना घाइते भएका छन् । प्रहरीद्वारा पाँच राउन्ड अश्रु ग्यास र तीन राउण्ड ...

गाँजा खेती खुला गर्ने नीति लागू गर्न सांसदको माग

फाइल तस्वीर सांसद माधव सापकोटा ।काठमाडौँ, फागुन १३ गते । प्रतिनिधिसभाको आज मङ्गलबारको बैठकमा गाँजा खेती खुला गर्नुपर्ने माग गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले गाँजा खेती ...

महाशिवरात्रिमा सहज दर्शनको व्यवस्थाः पशुपति विकास कोष

काठमाडौँ, फागुन १३ गते । महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति बढेको छ । एक दशकयताकै सर्वाधिक भक्तजन आउने अपेक्षाका साथ पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन गरेको जनाएको ...

सैनिक मञ्च टुँडिखेलमा बुधबार सेना दिवस

काठमाडौँ, फागुन १३ गते । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले बुधबार २६२औँ स्थापना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक ...

प्रहरीद्वारा एकै महिनामा ५२ करोड बढी राजस्व सङ्कलन

काठमाडौँ, फागुन १३ गते । नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा एकै महिनामा रु ५२ करोड ४७ लाख बढी राजस्व सङ्कलन गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले ...

विभिन्न समस्यामा परेका ७३ बालबालिकाको उद्धार

काठमाडौँ, फागुन १३ गते । काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको ...

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, फागुन १३ गते । साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । ...

‘हब’ र ‘स्याटेलाइट’ अस्पतालको विपद् तयारी प्रणालीलाई सुदृढ बनाउन ‘टेबलटप अभ्यास’

काठमाडौँ, फागुन १३ गते । विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित ‘टेबलटप अभ्यास’ धनगढीमा सम्पन्न भएको छ । विपद् तयारी र प्रतिकार्य प्रणालीलाई चुस्त एवं सुदृढ बनाउन सुदूरपश्चिम प्रदेशमा ...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, फागुन १३ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । ...