२८ फागुन २०८१, बुधबार
पर्सा, फागुन २८ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले अन्य लोकतान्त्रिक मुलुकमा जस्तै नेपालमा पनि अग्रिम जमानतको कानुन प्रबन्ध गर्न लागेको बताउनुभएको छ । “अग्रिम जमानतको कानुन निर्माणका लागि आवश्यक प्रक्रिया अघि ...
२८ फागुन २०८१, बुधबार
माओवादी केन्द्रका उप–महासचिव गिरीराजमणि पोखरल ।उदयपुर, फागुन २८ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उप–महासचिव गिरीराजमणि पोखरलले राजतन्त्र ल्याउँछु भन्नु असम्भव रहेको बताउनुभएको छ । आज उदयपुर पार्टीको तेस्रो नगर अधिवेशनलाई ...
२८ फागुन २०८१, बुधबार
मोरङ, फागुन २८ गते । सञ्चार क्षेत्रमा महिला पत्रकारको सङ्ख्या वृद्धिका लागि सञ्चार गृह महिला मैत्री हुनुपर्ने सुझाव सरोकारवालाले दिएका छन् । ...
२८ फागुन २०८१, बुधबार
काठमाडौँ, फागुन २८ गते । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले शिक्षा ऐन अहिलेकै संसद्को अधिवेशनबाट जारी गर्नेगरी सरकारले काम अगाडि बढाएको बताउनुभएको छ । एमाले नेता पोखरेलले शिक्षासँगै अड्किएका कानुन चाँडै ...
२८ फागुन २०८१, बुधबार
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ ।काठमाडौँ, फागुन २८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दूरसञ्चार क्षेत्रको नियमन कमजोर भएको र यस क्षेत्रलाई थप मजबुद बनाउका लागि कानुनी सुधार अपरिहार्य रहेको ...
२८ फागुन २०८१, बुधबार
काठमाडौँ, फागुन २८ गते । प्रतिनिधिसभामा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयक संसदसमक्ष प्रस्तुत गर्नुभएको हो । ...
२८ फागुन २०८१, बुधबार
डा निराकारमान श्रेष्ठकाठमाडौँ, फागुन २८ गते । हाम्रो परिवारका सदस्य वा छिमेकका मानिसहरु बाहिरबाट हेर्दा स्वस्थ्य देखिए पनि वास्तवमा स्वस्थ नहुन सक्छन्अर्थात् मानसिक रोगबाट प्रभावित भएका हुनसक्छन् । शारीरिक रोगका बिरामीले आफ्नो रोगका बारेमा अरुलाई ...
२८ फागुन २०८१, बुधबार
तस्वीरमा जोमसोम बजारमा तटबन्धन निर्माणको काम गरिंदै ।मुस्ताङ, फागुन २८ गते । बर्सेनि कालीगण्डकीले जोमसोम बजार कटान गरेपछि तटबन्ध निर्माण प्रारम्भ भएको छ । सङ्घीय सरकारअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागको अगुवाइमा ‘जोमसोम बजार संरक्षण योजना’ ...
२८ फागुन २०८१, बुधबार
तस्वीरमा मृगेन्द्रकुमारसिंह यादव । काठमाडौँ, फागुन २८ गते । राष्ट्रियसभा परिपक्व सदस्यहरूको सभा हो । यो सभाले आफूलाई दिएको अधिकारको प्रयोग गरेर काम गर्दै आएको छ । संविधानको मूल मर्मअनुरुप यसले कानुन निर्माणमा महत्त्वपूर्ण भूमिका ...
२८ फागुन २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, फागुन २८ गते । प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार आज बुधबार बिहान ८ बजे अर्थ समितिको बैठक बसेको थियो भने बाँकी दुई समितिहरुको ...