१२ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुन चाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण ★   बीस वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति ★   धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै ★   भुजी र दरमखोला पुल निर्माणमा लापरबाही ★   संविधान संशोधनका लागि जनताको राय सर्वोपरि हुन्छः सांसद नारायणदत्त मिश्र ★   भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउनुपर्नेमा जोड ★   बेनी–दरवाङ सडकः आठ वर्षमा १७ किलोमिटर कालोपत्र ★   लुम्बिनी कप महिला फुटबलः उपाधिका लागि विभागीय टोली भिड्दै ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   भूकम्पको दशकः भत्किएका संरचना अझै अधुरा ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   ‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’ ★   बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर ★   पहिचानवादी युवाहरूको अपिल : वार्ता र संवादबाट पाथीभरा केबलकार निर्माण गर्न चाहन्छौँ ★   आज भूकम्प स्मृति दिवस ★   आइतबारदेखि काठमाडौँ उपत्यकामा बदली हुने ★   सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आजदेखि आरम्भ हुँदै ★   आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै ★   ‘गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक’: ऊर्जामन्त्री खड्का

राष्ट्रिय

उपराष्ट्रपति यादवलाई रासस फोटो किताब हस्तान्तरण

काठमाडौँ, चैत्त ३ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई राष्ट्रिय समाचार समिति (रासस) द्वारा प्रकाशित “रासस फोटो किताब: गणतन्त्रका १६ वर्ष” पुस्तक हस्तान्तरण गरिएको छ । उपराष्ट्रपति कार्यालयमा आज भएको भेटघाट कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र ...

नदी सफाइका क्रममा भेटियो मूर्ति

काठमाडौँ, चैत ३ गते । काठमाडौँ महानगरपालिकाले नदी सरसफाइका क्रममा विष्णुमती नदी खण्डमा मूर्ति भेटेको छ । सो नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए नभएको विषयमा पुरातत्व विभागले अध्ययन तथा प्रमाणीकरण गर्ने निर्णयसमेत गरिएको महानगरले ...

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलको प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ, चैत ३ गते । प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । ...

मधेसी दलितलाई सामाजिक बहिष्करणको चक्रब्यूबाट निकाल्नुपर्छः सांसद खान

काठमाडौँ, चैत ३ गते । जनमत पार्टीका सांसद अब्दुल खानले तराईका दलित समुदायको उत्थानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसद खानले मधेसी दलितको शैक्षिक, आर्थिक तथा स्वास्थ्य अवस्था कमजोर ...

मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन

काठमाडौँ, चैत ३ गते । नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत् लिमिटेडको अगुवाइमा निर्माणाधीन मध्यभोटेकोशी जलविद्युत् आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएको छ । ...

‘सुकुमबासीलाई वितरण होइन भूमि व्यवस्थापन गर्न सरकार लागेको छ’

चितवन, चैत ३ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सुकुमबासीलाई जग्गा वितरण गर्न नभई व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । भरतपुर महानगरपालिका–११ मा आज आयोजित भूमिहीन दलित र भूमिहीन ...

‘निजीकरण (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ, चैत ३ गते । प्रतिनिधिसभाको आजको बैठकले‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । त्यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ ...

गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षाका लागि सरकारले जनताका पक्षमा काम गर्नुपर्छः सांसद सुवेदी

काठमाडौँ, चैत ३ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद विमला सुवेदीले पछिल्लो समय सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरोध भइरहेकाले सरकारले जनताका पक्षमा प्रभावकारी काम गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ । ...

प्राप्त उपलब्धि र जनताको जीवनस्तरमा आएको सकारात्मक परिवर्तनलाई ढाकछोप नगरौँः मुख्य सचेतक घिमिरे

काठमाडौँ, चैत ३ गते । नेपाली काङ्ग्रेसका मुख्य सचेतक श्यामकुमार घिमिरेले मुलुकमा प्राप्त उपलब्धि र जनताको जीवनस्तरमा देखिएको सकारात्मक परिवर्तनलाई ढाकछोप गरेर भ्रमको खेती नगर्न प्रतिपक्षीलगायत दललाई आग्रह गर्नुभएको छ । ...

भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु

चितवन, चैत ३ गते । भूमि समस्या समाधान आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरणा सुरु गरेको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिकाबाट पुर्जा वितरणा सुरु गरेको हो । आयोग बनेपछि पहिलोपटक पुर्जा वितरण गरिएको ...