२८ असोज २०८१, सोमबार
भर्खरै
★   अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछुः गायक थापा ★   घुम्न जाने हैनत लुम्बिनी ! ★   दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार ★   ‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै ★   कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा स्थानीयलाई समस्या ★   दशैँको बाह्रौं दिन आज, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी ★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै

राष्ट्रिय

जनताले समृद्धिको अनुभूति गर्न पाउनुपर्छ : सांसद दसौदी

फाइल तस्वीर राष्ट्रियसभाका सांसद कुमार दसौदी । रोल्पा घर भएका कुमार दसौदी राष्ट्रियसभाका सांसद हुनुहुन्छ । उहाँको कार्यकाल आगामी फागुन २० गतेदेखि सकिँदैछ । त्यसैले उहाँ यसबीचमा आफूले संसदमा गर्न सकेका र नसकेका कामको स्वमूल्याङ्कन ...

वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनुहुन्न : प्रधानमन्त्री

तस्वीरमा प्रधानमन्त्री प्रचण्ड र वीर अस्पतालका पदाधिकारी । काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधारस्तम्भ भएकोहुँदा उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ...

राष्ट्रपतिसँग आयरल्याण्डका सभाध्यक्षको भेट

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बुट्टीमेरले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवनमा आज भएको भेटमा राष्ट्रपति पौडेलले वर्तमान सरकारको प्राथमिकता दिगो आर्थिक विकास भएको र त्यसले लोकतन्त्र, समावेशीकरण एवं ...

गोकर्णेश्वर उत्तरगयामा तीर्थ अर्थात् गया श्राद्ध गर्नेको भीड

काठमाडौँ — प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर उत्तरगया तीर्थमा भक्तजनको भीड लागेको छ । ...

रास्वपाका सभापति लामिछाने र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

तस्वीरमा रास्वपाका सभापति लामिछाने र चिनियाँ राजदूत सोङ। काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । पार्टी सभापति लामिछाने र चिनियाँ राजदूत सोङबीच ...

आधारभूत अस्पताल निर्माणका लागि अझै जग्गाको खोजी

फाइल तस्वीरबागलुङ — सङ्घीय सरकारले आर्थिक वर्ष २०७७ /०७८ मा बागलुङका आठ पालिकालाई आधारभूत अस्पताल निर्माणका लागि छनोट गरेको थियो । जिल्लामा १० पालिका रहे पनि काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाबाहेक अन्य स्थानीय तह अस्पताल ...

सन्दीप पुनरावेदनका लागि उच्च अदालत जाँदै, तत्काल जेल जानु नपर्ने !

फाइल तस्वीर काठमाडौँ — अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने पुनरावेदनका लागि उच्च अदालत जानेभएका छन् । सन्दीपलाई काठमाडौं जिल्ला अदालतले बलात्कारको आरोपमा आठ वर्ष जेल सजाय सुनाएपछि उनी उच्च अदालत जान ...

नेपाल र आयरल्याण्डका सांसदबीच शैक्षिक सहकार्यबारे छलफल

फाइल तस्वीरकाठमाडौँ – नेपाल र आयरल्याण्डकबीच दुई देशको शिक्षा विकासका क्षेत्रमा सहयोग र सहकार्य बढाउन छलफल भएको छ । नेपाल पाँच दिने भ्रमणमा रहेको आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरसहितका सिनेटरसँग बुधबार सङ्घीय ...

लुम्बिनी प्रदेशसभाः कानुन निर्माणसम्बन्धी स्थानीय तहसँग छलफल

फाइल तस्वीरलुम्बिनी —लुम्बिनी प्रदेशसभाले स्थानीय तहसँग सम्बन्धित कानुन निर्माणका विषयमा छलफल थालेको छ । प्रदेशसभाले प्रदेशअन्तर्गतका स्थानीय पालकाका जनप्रतिनिधि र प्रशासनिक नेतृत्वसँग कानुन निर्माण र सभा सञ्चालनका विषयमा छलफल थालेको हो । प्रदेशसभाले बुधबार बुटवलमा ...

क्यानद्वारा क्रिकेटर सन्दीप निलम्बित

फाइल तस्वीर: नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछाने । काठमाडौँ — नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले दोषी ठहर ...