०३ चैत २०८१, सोमबार
काठमाडौँ, चैत ४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही चैतमा सङ्घीय अस्पताल तथा प्रतिष्ठान सुधारका १८ कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको छ । मन्त्रालयले चैत महिनाभरमा १४ वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका ...
०३ चैत २०८१, सोमबार
काठमाडौँ, चैत ४ गते । वाणिज्य बैङ्क तथा राष्ट्रियस्तरका वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९सिएसआर०को रकम सबै प्रदेशमा खर्च गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले आज ‘बैङ्क तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी ...
०३ चैत २०८१, सोमबार
कैलाली, चैत ४ गते । यहाँको धनगढी उपमहानगरपालिका–२ मा धर्मवीर ठाकुरले सटर भाडामा लिई लामो समयदेखि आरन व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । उहाँका बुवा पनि आरनकै काम गर्नुहुन्थ्यो । बुवाले धनगढीमा आरन सुरु गर्नुभएको ...
०३ चैत २०८१, सोमबार
काठमाडौँ, चैत ४ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ । जनता समाजवादी पार्टी (जसपा), सङ्घीय ...
०३ चैत २०८१, सोमबार
काठमाडौँ, चैत ४ गते । बागमती प्रदेशका ७० वटा विद्यालयमा अध्ययनरत एक हजार एक सय ११ विद्यार्थीले आज एकैस्थानबाट एकसाथ एबाकस पद्धतिबाट हिसाब गरेका छन् । एबाकस हिसाबको माध्यमबाट गिनिज विश्व कीर्तिमान् बनाउने उद्देश्यले सामूहिक ...
०३ चैत २०८१, सोमबार
काठमाडौँ, चैत ४ गते । गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बिदाइ गर्नुभएको छ । आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक कुँवरलाई गृहमन्त्री लेखकले ...
०३ चैत २०८१, सोमबार
चितवन, चैत ४ गते । जनस्वास्थ्य कार्यालय चितवनले सञ्चालन गरेको जनस्वास्थ्य अभियान तथा पोषण प्रवर्द्धन कार्यक्रममा छ सय ९३ जनाले सेवा लिएका छन् । कालिका नगरपालिका–१० को सिद्धि स्वास्थ्य चौकीमा आयोजना गरिएको कार्यक्रममा विभिन्न रोगसम्बन्धी ...
०३ चैत २०८१, सोमबार
काठमाडौँ, चैत ४ गते । विद्यार्थीलाई नेतृत्व निर्माण गर्ने थलोको रुपमा चिनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन देशभरिका अधिकांश क्याम्पसमा हुँदै छ । त्रिविले प्रत्येक दुई/दुई वर्षमा गर्ने स्ववियु निर्वाचन मङ्गलबार ...
०३ चैत २०८१, सोमबार
काठमाडौँ, चैत ४ गते । राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले निःशुल्क अनिवार्य र सर्वसुलभ शिक्षा प्रवद्र्धनमा जोड दिँदै आन्दोलनरत शिक्षकको माग पूरा गर्न सरकारको ध्यानआकर्षण गराउनुभएको छ । राष्ट्रियसभा बैठकको विशेष समयमा सांसद शर्माले शिक्षकको आन्दोलनको ...
०३ चैत २०८१, सोमबार
काठमाडौँ, चैत ४ गते । सांसदहरुले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को स्वागत गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा बोल्दै सांसदहरुले विधेयकले नेत्र उपाचार सेवा विस्तारमा सहयोग पुग्ने भन्दै त्यसको स्वागत गरेका हुन् । तिलगङ्गा ...