२४ असोज २०८१, बिहिबार
भर्खरै
★   दसैँका लागि कैदीबन्दीलाई खसी र नगद ★   धारिलो हतियार प्रयोग गरी एक युवतीको हत्या ★   गरे के हुँदैनः भौतिक मन्त्रालयका सचिवको प्रसंशनीय काम, वीपी राजमार्ग भोलिदेखि सञ्चालन हुने ★   गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो ★   दशैंघर एवं पूजाकोठामा फूलपाती भित्र्याइयो ★   दशैंघर एवं पूजाकोठामा फूलपाती भित्र्याइयो ★   एमालेले कीर्तिपुरमा पार्टी कार्यालयको नयाँ भवन निर्माण गर्ने ★   सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ ★   बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना ★   दशदिने कृषि तथा घरेलु उद्यम मेला सम्पन्न ★   मिथिला क्षेत्रमा सुरु भयो दुर्गा भवानीको मूर्ति पूजा ★   महिला भलिबलको व्यावसायिक विकास ★   सुनसरीको गलैँचा उद्योगमा भीषण आगलागी, करोडौँ रकमको क्षति ★   दशैंको अवसरमा आठ लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिए, भोलिसम्ममा दश लाख पुग्ने अनुमान ★   जनकपुर उड्न लागेको विमानको आपतकालिन ढोका खोल्दिए एक यात्रुले ★   मुगलान गएका दुई लाख नेपाली नेपालगञ्ज नाकाबाट घर फर्किए ★   हिजोआजको पुस्ताको त हाडै कच्चा, किन कमजोर बन्दैछन् नेपालीका हाड ? ★   गोरखाबाट हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो ★   फोक्सिङ्टारको पक्की पुल बाढीले बगाएपछि विकल्पका रुपमा झोलुङ्गे पुल ★   धानको बोट सुक्न थालेपछि कृषक चिन्तित

राष्ट्रिय

देशभरको मौसम बदली, धेरैजसो स्थानमा वर्षाको सम्भावना

फाइल तस्वीरकाठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया मौसम बदलीको अवस्था रहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली ...

प्रहरी प्रधान कार्यालयले गर्‍यो ७८जना एसपीको सरुवा (सूचीसहित)

काठमाडौँ — प्रहरी प्रधान कार्यालयले एकैपटक ७८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूची अनुसार तनहुँ, बागलुङ, पर्सा, धादिङ, मोरङ, कञ्चनपुर, सर्लाही, पाल्पा, कैलाली, बर्दिया, गोरखा, काभ्रेपलाञ्चोक, ...

पर्यटकीयस्थल मानुङकोटको खानेपानी समस्या समाधान हुँदै

डुम्रे — तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा आएको पर्यटकीयस्थल मानुङकोटमा पानीको चरम अभाव थियो । सङ्घीय सरकारबाट चालु वर्षमा रु दुई करोड बजेट ...

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दायर

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा स्थायी शिक्षिकाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । पोखरा महानगरपालिका–८ मा सञ्चालित श्रीराम प्राथमिक विद्यालयको प्राथमिक तहका स्थायी शिक्षक विन्दु गौतम शर्माविरुद्ध ...

पत्रकार एवं साहित्यकार धितालका ‘जनयुद्धकालीन डायरी’

काठमाडौँ — पत्रकार एवं साहित्यकार मनऋषि धितालका जनयुद्धको समय वि.सं २०५९ देखि २०६३ सम्मको यात्राका डायरीहरु (जनयुद्धकालीन डायरी) समावेश सात पुस्तक आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गर्नुुभएको छ । लेखक ...

नेपालको ‘तराई भू–परिधि’ विश्व सूचीमा समावेश

काठमाडौँ — नेपालको तराई भू–परिधि (बागमतीदेखि महाकालीसम्मको भूभागमा अवस्थित वन क्षेत्र) ‘पुनःस्थापनाको उत्कृष्ट नमूना’को विश्व सूचीमा समावेश भएको छ । ‘पारिस्थितिकीय प्रणाली पुनःस्थापनाको संयुक्त राष्ट्रसङ्घीय दशक’ले आज नेपालको तराई भू–परिधिलगायत विश्वका चर्चित वन तथा जैविक ...

पत्रकारलाई हातपात गरेको आरोपमा पाँच पक्राउ

फाइल तस्वीरसोलुखुम्बु — सोलुखुम्बुमा पत्रकारमाथि हातपात गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुदुधकुण्ड नगरपालिका–५ का २८ वर्षीय राम तामाङ, सोही वडाका २६ वर्षीय सोनाम शेर्पा, २७ वर्षीय मङ्गल तामाङ, २८ वर्षीय ...

प्रधानमन्त्री दाहालद्वारा ‘डिजिटल वक्तृत्वकला’ का विजेतालाई पुरस्कार वितरण

फाइल तस्वीरकाठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘डिजिटल वक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुभएको छ । जनयुद्ध दिवसका अवसर पारेर योङ कम्युनिष्ट लिगले आज आयोजना गरेको कार्यक्रममा ...

‘नेपाल विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा संशोधनकर्तासँग छलफल सुरु

काठमाडौँ — प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रियसभाबाट प्रतिवेदनसहित प्राप्त ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ मा संशोधनकर्ता सदस्यसँग छलफल सुरु गरेको छ । उक्त विधेयकमा ३६ जना सदस्यले आफ्ना संशोधन ...

ल्याङल्याङमा ट्र्याक्टर दुर्घटना, चालकको मृत्यु, दुई जना घाइते

प्रतिकात्मक तस्वीरमन्थली — रामेछाप नगरपालिका–९ ल्याङल्याङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ट्र्याक्टरमा सवार दुई जना घाइते भएका छन् । दुर्घटनामा ट्र्याक्टर चालक सोही वडाका ३७ वर्षका गुणराज श्रेष्ठको मृत्यु भएको र ...