२४ असोज २०८१, बिहिबार
भर्खरै
★   दसैँका लागि कैदीबन्दीलाई खसी र नगद ★   धारिलो हतियार प्रयोग गरी एक युवतीको हत्या ★   गरे के हुँदैनः भौतिक मन्त्रालयका सचिवको प्रसंशनीय काम, वीपी राजमार्ग भोलिदेखि सञ्चालन हुने ★   गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो ★   दशैंघर एवं पूजाकोठामा फूलपाती भित्र्याइयो ★   दशैंघर एवं पूजाकोठामा फूलपाती भित्र्याइयो ★   एमालेले कीर्तिपुरमा पार्टी कार्यालयको नयाँ भवन निर्माण गर्ने ★   सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ ★   बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना ★   दशदिने कृषि तथा घरेलु उद्यम मेला सम्पन्न ★   मिथिला क्षेत्रमा सुरु भयो दुर्गा भवानीको मूर्ति पूजा ★   महिला भलिबलको व्यावसायिक विकास ★   सुनसरीको गलैँचा उद्योगमा भीषण आगलागी, करोडौँ रकमको क्षति ★   दशैंको अवसरमा आठ लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिए, भोलिसम्ममा दश लाख पुग्ने अनुमान ★   जनकपुर उड्न लागेको विमानको आपतकालिन ढोका खोल्दिए एक यात्रुले ★   मुगलान गएका दुई लाख नेपाली नेपालगञ्ज नाकाबाट घर फर्किए ★   हिजोआजको पुस्ताको त हाडै कच्चा, किन कमजोर बन्दैछन् नेपालीका हाड ? ★   गोरखाबाट हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो ★   फोक्सिङ्टारको पक्की पुल बाढीले बगाएपछि विकल्पका रुपमा झोलुङ्गे पुल ★   धानको बोट सुक्न थालेपछि कृषक चिन्तित

राष्ट्रिय

भानुभक्त प्राणी उद्यान : मुआब्जा प्राप्तिका लागि पहल गरिने

फाइल तस्वीरदमौली — तनहुँको व्यास नगरपालिका र भानु नगरपालिकाका चार वडा समेटेर निर्माण भएको भानुभक्त प्राणी उद्यानबाट प्रभावितलाई मुआब्जा वितरणका लागि पहल थालिएको छ । ...

वन्यजन्तुबाट बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’

फाइल तस्वीरमहोत्तरी — न दिन भन्न पाइन्छ, न रात । महोत्तरीका गाउँ नगर बस्तीमा नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बाली सखाप पारेर हैरान बनाएपछि किसान परम्परागत साधनको सहारा लिन थालेका छन् । खेतबारीका सुरसुरमा ...

महिलाको शव निर्वस्त्र अवस्थामा फेला

फाइल तस्वीरसल्लेरी — सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ । प्रहरी निरीक्षक अनिल मिश्रले ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको थियो । ...

शक्तिखोर–फिस्लिङ सडक : भारी बोकेर नारायणगढ पु¥याउनुपर्ने बाध्यता हट्यो

फाइल तस्वीरभरतपुर — इच्छाकामना गाउँपालिका–२ मायाटारका भीमबहादुर प्रजालाई केही वर्षअघिसम्म गाउँमा सडक आउने कल्पनासमेत थिएन । घन्टौँ हिँडेर भरतपुर र मुग्लिन पुग्नुभएका उहाँले घरै नजिकबाट सवारीसाधन ओहोरदोहोर भएको देख्दा दङ्ग हुनुहुन्छ । “घरैमाथि स्कुल जाने ...

कपिलवस्तु बस दुर्घटना अपडेटः दश जना मृतकको सनाखत

चन्द्रौटा — कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहट औराही ...

आजको मौसमः देशको पहाडी भूभागमा आंशिक बदली, बाँकी भूभागको मौसम मुख्यतया सफा रहने

काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार ...

धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नति गरिँदै

खोटाङ — बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिलाई अगाडि बढाइएको छ । सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त सडकलाई दुईखण्डमा विभाजन गरेर स्तरोन्नति थालिएको हो । प्रदेश ...

प्रदेश सरकार स्थापना दिवसका अवसरमा भोलि सार्वजनिक बिदा

कास्की — गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा यही फागुन ४ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र ...

कलैयामा मिर्गाैलको विरामीलाई उपचार गर्न ‘डायलासिस’ र नवजात शिशु उपचार कक्ष ‘एसएनसियू’ सेवा सुरुआत

बारा — प्रदेशिक अस्पताल कलैयामा मिर्गाैलको विरामीलाई उपचार गर्न ‘डायलासिस’ र नवजात शिशु उपचार कक्ष ‘एसएनसियू’ सेवा सुरुआत गरिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार ती दुवै सेवाको शुभारम्भ गर्नुहुँदै सरकारी अस्पतालको सेवालाई ...

आजदेखि विश्व सामाजिक मञ्चको सम्मेलन सुरु

काठमाडौँ — ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि यहाँ सुरु हुने विश्व सामाजिक मञ्चको १६ औँ संस्करणमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने भएको छ । सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार ...