२० फागुन २०८०, आइतबार
वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड । काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाबाट देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने अवस्था आएको बताउनुभएको छ । ‘समृद्ध नेपालका लागि कृत्रिम ...
२० फागुन २०८०, आइतबार
फाइल तस्वीर काठमाडौँ — सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी २०८१ साल जेठमा हुने पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेज लेख्न सुरुगरेको छ । फागुन मसान्तभित्र सम्पन्न गर्ने गरी समाजवादी ...
२० फागुन २०८०, आइतबार
फाइल तस्वीरत्रिवेणी — रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता देखाएको छ । वडाले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा कार्डमा अनिवार्य बेहुला र बेहुलीको ...
२० फागुन २०८०, आइतबार
काठमाडौँ — उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणकार्य सुरु हुने तयारीमा छ । आयोजनाको वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी छनोटको काम अन्तिम चरणमा पुगेको छ । कुनै एउटा परियोजना ...
२० फागुन २०८०, आइतबार
नेपालगञ्ज — आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने ध्येयले बाँकेको कोहलपुरमा घोङी खाने प्रतियोगिता हुने भएको छ । नेपाल युवा परिषद् लुम्विनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न प्रतियोगिता हुन लागेको हो । घरबास ...
२० फागुन २०८०, आइतबार
काठमाडौँ — पर्वतीय पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल पर्यटन बोर्डद्वारा जारी पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) सम्बन्धी मापदण्ड, २०७९ लाई कार्यान्वयन गर्न समस्या देखिएको छ । बोर्डले ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) र ...
२० फागुन २०८०, आइतबार
काठमाडौँ — मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि छिटपुट वर्षा भइरहेको छ । यतिबेला कर्णाली, लुम्बिनी ...
२० फागुन २०८०, आइतबार
मुग्लिन — भरतपुर भ्रमण वर्ष–२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ आयोजना गर्ने भएको छ । आदिवासी महासङ्घ चितवनका अध्यक्ष महेन्द्र ...
१९ फागुन २०८०, शनिबार
तस्वीरमा नेपालका खेलाडी ।काठमाडौँ — राजधानीमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज शनिबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई छ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा आज शनिबार दिउँसो भएको खेलमा जितका लागि एक सय ...
१९ फागुन २०८०, शनिबार
काठमाडौँ — काठमाडौँस्थित पाकिस्तानी राजदूतावासले हरेक वर्ष आयोजना गर्दै आएको नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–२० क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आजदेखि धुम्बाराहीस्थित क्रिकेट मैदानमा प्रारम्भ भएको छ । नेपालका लागि पाकिस्तानका राजदूत अबरर हुसेन हास्मी र नेपाल क्रिकेट ...