२० असोज २०८१, आइतबार
भर्खरै
★   सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु ★   रुकुम पश्चिममा आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ ★   माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ : अध्यक्ष दाहाल ★   न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत ★   सञ्चार ऐन पुनरावलोकन गर्न प्रदेश सरकार तयार ★   विपद्का कारण घरबारविहीन भएकाको आवास व्यवस्थापन तथा अन्य सहयोग गर्न सरकार लागिरहेको छः मन्त्री गुरुङ ★   प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा पाँच करोड हस्तान्तरण ★   विश्व दृष्टि दिवसमा नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने ★   माओवादी केन्द्रले बुझायो बाढी, पहिरो र डुबानपीडितलाई तत्काल राहत र पुनस्र्थापनाको माग गर्दै २० बुँदे ज्ञापनपत्र ★   प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग ★   प्रधानमन्त्री उद्धार कोषमा कांग्रेस/एमालेको ५० /५० लाख सहयोग ★   हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्री लेखकको निर्देशन ★   लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भई आवश्यक सहयोग गर्न निर्देशन ★   स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरु संवेदनशील हुन आवश्यकः मुख्यमन्त्री कार्की ★   बाढी, पहिरो र डुबानपछिको स्वास्थ्य जोखिम ★   गएराति परेको अविरल वर्षाले धानबालीमा क्षति ★   पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाई ★   अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु ★   फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत् मर्मत ★   राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशलाई शपथ ग्रहण

राष्ट्रिय

‘प्रहरीको ग्रामीण गस्तीले घाइतेको उद्धार छिटो भयो’

बलेवा — इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विक सोमबार ग्रामीण गस्तीमा हुनुहुन्थ्यो । प्रहरी चौकी निसिखोलाका प्रमुख भोजबहादुर गुरुङसहितको प्रहरी जवानहरुको समूह लिएर पूर्वीरुकुम र बागलुङको सिमाना पुगेको विक नेतृत्वको गस्ती बुर्तिबाङ फकिँदै गर्दा ...

कृष्णसार स्थानान्तरणका लागि पूर्वाधार तयार

भरतपुर — चितवनमा कृष्णसार स्थानान्तरणका लागि विद्युतीय तारबार जडान गरिएको छ । रत्ननगर नगरपालिकास्थित टिकौली चौरमा रहेको १९ दशमलव ८३ हेक्टर क्षेत्रफलमा कृष्णसार स्थानान्तरणका लागि बासस्थानको सुरक्षार्थ विद्युतीय तारबार (इलेक्ट्रिक फेन्स लाइन) जडान गरिएको हो ...

बस दुर्घटनाका घाइते भन्छन्ः चालकको लापरबाहीले दुर्घटना भयो

ढोरपाटन — “सोमबार दिउँसो १२ बजेतिर रुकुम पश्चिमबाट काठमाडौँका लागि छुट्नुपर्ने बस करिब एक घण्टा ढिला गरी छुट्यो । साँझ पाँच बजेतिर निसीखोला आइपुग्दासम्म गाडीको गति तीव्र भइसकेको थियो । पहाडी बाटोमा तीव्र गतिकै कारण ...

सयपत्री फूलबाट धुप बनाउने सीप सिक्दै महिला

दमौली — तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका छन् । यान्चोक आमा समूह र आँधीमूल आमा समूहमा आबद्ध महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका हुन् । ...

सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढ्यो

काठमाडौँ — साताको तेस्रो दिन आज मङ्गलबार स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला सात सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार दुई सय ...

ओलीद्वारा बागलुङ बस दुर्घटनाका घाइतेको उपचार गर्न सरकारलाई आग्रह

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागलुङमा सोमबार भएको बस दुर्घटनामा परी घाइते भएकाहरुको उपचार गर्न सरकारसँग आग्रह गर्नुभएको छ । अध्यक्ष ओलीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा घाइते भएका सबैको ...

चालीस करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित उच्च अदालतमा मुद्दा

फाइल तस्वीरकाठमाडौँ — राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै ४० करोड बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा विभिन्न फर्म तथा व्यवसायीहरूविरुद्ध मुद्दा दायर गरेको छ । विभागले उनीहरुविरुद्ध बिगो असुल गरी बिगो बराबरको ७९ ...

महाधिवेशन तयारीमा जुट्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिनुभएको छ । अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै गत फागुन २१ गते गठबन्धन फेरिएर विकसित नयाँ ...

माओवादी केन्द्रको पदाधिकारी बैठकः उपाध्यक्ष महरा पक्राउबारे छलफल

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउको विषयमा छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणमा प्रहरीले सोमबार उपाध्यक्ष महरालाई पक्राउ गरेको विषयमा छलफल ...

सभामुखद्वारा कथाकार प्रधानको निधनप्रति दुःख व्यक्त

काठमाडौँ — सभामुख देवराज घिमिरेले कथाकार परशु प्रधानको निधनको खबरले आफू मर्माहत भएको उल्लेख गर्दै उहाँको असमयिक निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । “कथाकार परशु प्रधानको निधनको खबरले मर्माहत भएको छु”, सभामुखले भन्नुभएको छ, ...