१९ असोज २०८१, शनिबार
भर्खरै
★   नेपालले कार्बन विक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड ★   स्थलगत रिर्पोटः ‘प्राथमिकताका आधारमा राहत वितरण गर्नुपर्छ’ ★   आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको खरिद–विक्री दर ★   शुक्लाफाँटा निकुञ्जमा वयस्क पोथी हात्ती मृत फेला ★   नवरात्रको आज तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै ★   गाउँपालिकाद्वारा पहिरोमा मृत्यु भएका तीनजना विद्यार्थीको परिवारलाई राहत वितरण ★   बाढीपहिरोको घटनाले यातायात क्षेत्रमा समस्या ★   ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छः पर्यटमन्त्री पाण्डे ★   विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस ★   देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी ★   खोलाले बगाएर दुई बालबालिका बेपत्ता ★   राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण रह्योः परराष्ट्रमन्त्री राणा ★   आम उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आग्रह ★   यातायात क्षेत्रमा देखिएका समस्या छिट्टै समाधान हुन्छः मन्त्री दाहाल ★   सिरहाका छ स्थानमा ‘यात्रु सहायता कक्ष’ ★   ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ पुस्तक सार्वजनिक ★   मन्त्री यादवद्वारा सिस्नेरी खानेपानी आयोजना कार्यान्वयनमा जोड ★   डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीन करोड जम्मा ★   रास्वपाद्वारा सरकारलाई ध्यानार्कषण

राष्ट्रिय

तनहुँका मकैबारीमा फौजी कीराको समस्या, जानकार किसानद्वारा विषादी प्रयोग गरी रोग नियन्त्रण

दमौली — जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा मकैमा फौजी कीरा लागेको पीडित किसानले बताएका छन् । ढापटारका किसानले लगाएको मकैमा फौजी कीराको समस्या भएको हो । फौजी कीराले मकैमा क्षति भएको स्थानीय किसान लक्ष्मण थापा क्षेत्रीले ...

बिस्केट जात्रा व्यवस्थित ढङ्गले सञ्चालन गर्न सरोकारवालासँग छलफल

भक्तपुर — जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिस्केट जात्रालाई व्यवस्थित रूपमा सम्पन्न गर्न सम्बन्धित निकाय र सरोकारवालासँग छलफल गरेको छ । प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको संयोजकत्वमा प्रहरी, सरकारी कार्यालयका प्रमुख, गुठी संस्थान, जात्रा सञ्चालक, राजनीतिक ...

विद्यार्थीलाई उत्प्रेरित गर्न पाँच लाखको अक्षयकोष स्थापना

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका दलसेर राई र उहाँकी श्रीमती चामकुमारी राईका छोराछोरीले जिल्लाको बाम्राङस्थित सुर्केडाँडा आधारभूत विद्यालयमा पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् । राई दम्पतिका जेठा छोरा बेलायती सेनाका पूर्वमेजर मिलन ...

गायक राजेशपायल राईसहित तीन कलाकार पक्राउ

काठमाडौँ — गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा गायक राईसहित तीन जनालाई नियन्त्रणमा लिइएको हो । उनीहरू ...

बैशाख र जेठका लागि तय भएका सबै लिखित परीक्षा स्थगित

काठमाडौँ — प्रदेश लोकसेवा आयोग मधेश प्रदेशले बैशाखदेखि जेठसम्मका लागि तय गरेको लिखित परीक्षा स्थगित गरेको छ । आयोगले एक सूचना जारी गर्दै बैशाख ७ गतेदेखि जेठ ५ गतेसम्मका लागि तय गरेको सबै लिखित परीक्षाहरू ...

आजको मौसमः नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ — हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकोे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ । कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरू ...

इलामका महिलाद्वारा ‘सेनिटरी प्याड’ उत्पादन सुरु

इलाम — इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिनुभयो । ...

निलम्बित जिल्ला न्यायाधीश गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

फाइल तस्वीरकाठमाडौँ — सर्वोच्च अदालतले वैवाहिक जबर्जस्ती करणीको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको सयुक्त इजलासले आज सुनुवाइ गर्दै जिल्ला ...

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

फाइल तस्वीरअर्घाखाँची — अर्घाखाँचीको शीतगङ्गामा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएको छ । शीतगङ्गा नगरपालिका–१४ जलुकेपानीमा लु२च ७९३२ नम्बरको जीप र लु६प ७९३१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक ...

पोखरामा आगामी सातादेखि महोत्सव

फाइल तस्वीरकाठमाडौँ — ‘पर्यटन, संस्कृति र खाना’ नाराका साथ कास्कीको पोखरामा यही चैत २९ गतेदेखि फेवा नववर्ष महोत्सव, २०८१ आयोजना हुने भएको छ । होटल सङ्घ पोखराले आज यहाँ पत्रकार सम्मेलन गरी तीन दिनसम्म चल्ने ...