१६ असोज २०८१, बुधबार
भर्खरै
★   महिला सहभागिता मात्रै होइन, नेतृत्व तहमासमेत जोड दिनुपर्छ : सञ्चार सचिव अर्याल ★   काङ्ग्रेसको कृषि तथा किसान विभागमा सदस्य मनोनीत ★   मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने ★   गृहमन्त्री लेखकद्वारा यातायात सहजरुपमा सञ्चालन गर्न यातायात व्यवसायीसँग छलफल ★   उपराष्ट्रपति यादवद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पारिश्रमिक सहयोग जम्मा गर्ने घोषणा ★   स्वास्थ्यमन्त्री पौडेलद्वारा सङ्क्रमण रोकथामका उपाय पहिल्याउनका लागि सर्वपक्षीय छलफल ★   बागमती प्रदेशसभाको अधिवेशन आज रातिदेखि अन्त्य ★   संविधानमा लेखिएका महिला अधिकारका विषय पूर्णरूपमा कार्यान्वयन गरौँ : सञ्चारमन्त्री गुरुङ ★   प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न : न्याय महँगो छ, गरिबले कसरी न्याय पाउँछन् ? ★   प्रधानन्यायाधीशमा राउतको नाम अनुमोन ★   काङ्ग्रेसका भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन ★   राष्ट्रपति पौडेलले एक महिनाको तलव दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने ★   सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको छ : सञ्चारमन्त्री गुरुङ ★   पर्वका लागि छुट मूल्यमा चामल बिक्री सुरु ★   अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज ★   हेलिकप्टर दुर्घटना हुदाँ तीन जनाको मृत्यु ★   बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त ★   बाढीका कारण अफगानिस्तानमा १३ जनाको मृत्यु, १६ घाइते ★   पूर्वानूमान वर्षाको असर : टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति ★   बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा ‘एक्सन टिम’ परिचालन

राष्ट्रिय

जोखिम न्यूनीकरणका लागि साझा प्रयास आवश्यक : मन्त्री बस्नेत

काठमाडौँ, वैशाख १८ गते । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्यूनीकरणका लागि साझा प्रयासको खाँचो आँैल्याउनु भएको छ । जलस्रोत तथा सिँचाइ विभागले आज यहाँ आयोजना गरेको ‘जलवायु र ...

मतदाताको शिर झुक्न दिने छैन : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नेम्बाङ

इलाम, वैशाख १८ गते । इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङले मतदाताको शिर झुक्ने कुनै पनि काम नगर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नेम्बाङले ...

अर्थमन्त्री पुन र विश्व बैंकका उपाध्यक्ष रेजरबीच भेटवार्ता

काठमाडौँ, वैशाख १८ गते । अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएको छ । विश्व बैंक समूहको नेतृत्व गर्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा आउनुभएको रेजरले मन्त्री पुनसँग भेट ...

उद्यामशीलताका लागि राज्यले सहुलियत नीतिलाई प्राथमिकतामा राखेको छः मन्त्री भण्डारी

काभ्रे, वैशाख १८ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यामशीलताका लागि राज्यले सहुलियत नीतिलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको सीमाक्षेत्र भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मा अवस्थित एक सय ४३ फिट अग्लो कैलाशनाथ महादेव ...

काठमाडौँमा प्रदूषण बढ्यो, मास्क लगाउन आग्रह

काठमाडौँ, वैशाख १८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन ...

विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रधानमन्त्री यादवको जोड

काठमाडौँ, वैशाख १८ गते । उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सार्थक सहयोग अपरिहार्य भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास ...

एकीकृत समाजवादी महाधिवेशनको तयारी तीव्र

काठमाडौँ, वैशाख १८ गते । नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीले अन्य कमिटीलाई जिम्मेवारी प्रदान गरेको छभने मातहतका सबै कमिटीलाई सदस्यता अभिलेख, कार्य प्रगतिको विवरण केन्द्रमा ...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौँ, वैशाख १८ गते । वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइन्छिु भनेर ८० लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–११ ...

हतियारसम्बन्धी गठित समितिको प्रतिवेदनले औँल्याएका विषय कार्यान्वयन हुन्छ : गृहमन्त्री लामिछाने

काठमाडौँ, वैशाख १७ गते । हतियारको इजाजत तथा नवीकरणसम्बन्धी छानबिन समितिले आज उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझ्दै उपप्रधान एवं गृहमन्त्री रवि लमिछानेले छानबिन समितिको प्रतिवेदनले औँल्याएका सुझाव र ...

इलाम उपनिर्वाचन : एमालेका सुहाङको अग्रता कायमै

इलाम, वैशाख १७ गते । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले पाँच हजार छ सय ७१ को अग्रता लिनुभएको छ । फाकफोकथुम, चुलाचुली र माङसेबुङ ...