२० कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चाडपर्वमा बागमती प्रदेशका १० जिल्लामा २४ जनाको मृत्यु ★   उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका ★   सिकलसेल रोगको उपचारका लागि भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गरिने ★   पूर्वमन्त्री मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर ★   ‘स्वास्थ्य बिमा सेवा प्रदायक संस्थाहरूको नियमित अनुगमन गरिरहेका छौँ’ ★   अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान ★   अमेरिकी चुनाव २०२४ : ट्रम्प–ह्यारिसका लागि डी–डे, आठ राज्यमा मतदान सुरु ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीबीच भेटवार्ता ★   प्रधानमन्त्री ओली बिरामी ★   लेबनानमा मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी ★   गाजामा भएको इजरायली हमलामा चार जनाको मृत्यु, कैयौं धेरै घाइते ★   हसिना शासनकालमा अपहरण गरिएका दुई सय बङ्गलादेशी अझै बेपत्ता ★   एक सय ६२ सडक मानवको उद्धार ★   रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति ★   स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल निरीक्षण ★   सात वर्षमा पूरा भयो चिलिमे–त्रिशूली प्रसारण लाइन ★   पृथ्वीराजमार्गको ६३ किमी कालोपत्र सम्पन्न ★   वीरगञ्जमा छठपर्वलक्षित विशेष सुरक्षा योजना बनाइने ★   नेप्से परिसूचकमा झिनो अङ्कले गिरावट, कारोबार रकम चार अर्ब २० करोडमाथि ★   छिम्केश्वरी मन्दिर परिसरमा पार्क निर्माण

राष्ट्रिय

चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण

मुग्लिन, असार १५ गते । जिल्लाको इच्छाकामना गाउँपालिकाले चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण गरेको छ । ‘चिउरी र चमेरो संरक्षण’ कार्यक्रमअन्तर्गत शुक्रबार इच्छाकामना–६ कालिखोलाका चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण गरिएको हो । ...

धरानको कृषि बजारमा खसी, बोकाको बिक्री बढ्दै

धरान, असार १५ गते । धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुका साथै खसी, बोका किनबेच बढ्न थालेको छ । साताको दुई दिन खसी, बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीण र पहाडी भेगबाट ...

अछामका उत्कृष्ट किसान पुरस्कृत

अछाम, १५ गते । यहाँ जिल्लास्तरका उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरिएको छ । २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा जिल्लाका उत्कृष्ट तीन कृषकलाई सम्मानसहित पुरस्कृत गरिएको हो । ...

जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामा : प्रधानमन्त्री दाहाल

चितवन, असार १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताउनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, कृषि विकास कार्यालय चितवन ...

बागमती प्रदेशसभा बैठक : विधेयक समितिमा पठाउन स्वीकृति

मकवानपुर, असार १४ गते । बागमती प्रदेशसभाको आजको बैठकले उच्च शिक्षा (पहिलो संशोधन) अध्यादेश–२०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाउन सर्वसम्मतिले स्वीकृति प्रदान गरेको छ । ...

मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्ने महासचिव पोखरेलको भनाइ

भक्तपुर, असार १४ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्ने बताउनुभएको छ । स्वं भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा एमाले भक्तपुर जिल्ला कमिटीले आज नङ्खेलस्थित नवदुर्गा सामुदायिक वन ...

वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा समस्या नहुने

फाइल तस्वीरकाठमाडौँ, असार १४ गते । काठमाडौँ महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यसवर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ । कामपाले वर्षाका कारण फोहोर व्यवस्थापन हुने समस्या समाधान भइसकेको जनाएको हो । कामपाका पूर्वाधार ...

भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित

फाइल तस्वीरभोजपुर, असार १४ गते । भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यो खेतीबाट राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय यहाँका किसान जग्गा भाडामा लिएर पनि खेती गर्न थालेका छन् । त्यसमध्येका ...

कोशीमा रोपियो १४ प्रतिशत धान

फाइल तस्वीरमोरङ, असार १४ गते । अन्नको भण्डार मानिने कोशी प्रदेशमा हालसम्म १४ प्रतिशत मात्र धान रोपाइँ भएको छ । यहाँ दुई लाख ७६ हजार तीन सय ८३ दशमलव ७२ हेक्टर जमिनमा धान रोपिने भए ...

आधुनिक प्रविधिको प्रयोग गरी धान उत्पादन गरिँदै

फाइल तस्वीरकञ्चनपुर, असार १४ गते । आधुनिक प्रविधिको प्रयोग गरी धान उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत कञ्चनपुरमा अनुदानका कार्यक्रम सञ्चालन गरिएका छन् । परियोजना कार्यान्वयन इकाइको समन्वयमा चक्लाबन्दीमा मेसिनको प्रयोग गरी आधुनिक प्रविधिमार्फत धानखेतीका ...