०३ चैत २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आजको मौसमः कोशी र मधेस प्रदेशमा हुरीबतासको सम्भावना ★   एमाले सचिवालय बैठक आज बस्दै ★   रात्रि क्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु ★   यमनमा अमेरिकी आक्रमणमा ३१ जनाको मृत्यु, हुथी आक्रमण अन्त्य गर्ने ट्रम्पको प्रतिबद्धता ★   मध्य अमेरिकामा आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु ★   स्पेसएक्स यान आईएसएसमा पुग्न सफल ★   उपराष्ट्रपति यादवलाई रासस फोटो किताब हस्तान्तरण ★   नदी सफाइका क्रममा भेटियो मूर्ति ★   पन्ध्र क्याम्पसलाई स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविको निर्देशन ★   उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलको प्रस्ताव बहुमतले स्वीकृत ★   भ्रष्टाचार र आपराधिक गतिविधिबाट आर्जित सम्पत्ति जफत गरिने ★   मधेसी दलितलाई सामाजिक बहिष्करणको चक्रब्यूबाट निकाल्नुपर्छः सांसद खान ★   लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ ★   मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन ★   राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण ★   स्वास्थ्य बिमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक ★   मौलिक र वास्तविक मूल्याङ्कनबाट मात्र राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन सकिन्छः प्रधानसेनापति सिग्देल ★   नेप्से परिसूचकमा २१ अङ्कको गिरावट, कारोबार रकम छ अर्ब ८३ करोड ★   ‘सुकुमबासीलाई वितरण होइन भूमि व्यवस्थापन गर्न सरकार लागेको छ’ ★   ‘निजीकरण (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

राष्ट्रिय

लुम्बिनी प्रदेशमा कोरोनाविरूद्धको खोप अभियान सुरू

लुम्बिनी प्रदेशमा कोरोना भाइरसविरुद्वको पहिलो खोप लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले लगाएका छन् । ...

सुनको मूल्यमा ७ सय रुपैयाँले गिरावट

हिजो तोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । ...

कोभिड–१९ विरुद्धको लडाईंमा नेपाल नयाँ चरणमा :प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको लडाईंमा नेपाल नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । ...

म्यान्चेस्टर सिटी इङ्लिग प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो

वेस्ट ब्रोममाथि गोलवर्षा गर्दै म्यान्चेस्टर सिटी इङ्लिग प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार ५–० को विशाल जीत हासिल गर्दै सिटीले म्यान्चेस्टर युनाइटेडलाई उछिन्दै शीर्ष स्थानमा पुगेको छ । ...

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ रहेको छ । ...

उद्योग वाणिज्य महासङ्घमा उद्योग समिति विस्तार

नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समिति विस्तार भएको छ । ...

नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल माध्यमबाट एकैपटक काठमाडौंका ११ वटा अस्पतालमा खोप अभियानको सुरु गरेका हुन् । ...

राष्ट्रपति विद्यादेवी भण्डारी र अमेरिकी राजदूतबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले भेटवार्ता गरेका छन् । ...

देशको विकास, सुशासन र समृद्धिका लागि नेकपाको एकता अनिवार्य :वामदेव

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे लगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई फ्याक भएको बेला उपाध्यक्ष वामदेव गौतमले औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दैछन् । ...