२७ फागुन २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नुजस्तै असान्दर्भिक छ :सञ्चारमन्त्री गुरुङ ★   सवारी दुर्घटनामा परी एकको मृत्यु, दुई घाइते ★   नेपाल टेलिभिजन र इन्ट्रा फाउन्डेसनबीच सम्झौता ★   ‘खेलकुद स्वस्थ्यका लागि मात्र नभइ आर्थिक उपार्जनको माध्यम बन्दैछ’ ★   समाजवादी मोर्चाले नागरिक समाजसँग अन्तर्क्रिया र जनप्रदर्शन गर्ने ★   न्यायपालिकाप्रति जनआस्थामा अभिवृद्धि गर्ने काममा सर्वोच्च अदालतको अर्जुनदृष्टि हुनुपर्छः राष्ट्रपति पौडेल ★   ‘नेपालमा राजा फर्कने कुनै सम्भावना छैन, त्यो सपना नदेखे हुन्छ’ ★   जीर्ण सडक कालोपत्र गर्दै लहान नगरपालिका ★   जनताको न्यायोचित आवश्यकताको सहज पूर्ति हुनुपर्छः प्रधानमन्त्री ओली ★   खलङ्गा बजारमा एकदिने आलु प्रदर्शनी मेला आयोजना ★   सरकारका काम प्रभावकारी बनाउन आग्रह ★   अवाञ्छित गतिविधि हुन नदिन सीमा क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ ★   पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री सिंह ★   प्रधानमन्त्री कप क्रिकेट : मधेसद्वारा कोशी प्रदेश पराजित ★   मुर्रा राँगाः नस्ल सुधार कार्यक्रम सफल ★   राजतन्त्र मूलधारको राजनीति हुन सक्दैनः सांसद विष्ट ★   ‘व्यवस्था विरोधी आवाज उठ्नुमा सरकारको कार्यशैली जिम्मेवार’ ★   नेप्से परिसूचकमा ३२ अङ्कको गिरावट ★   सरकार जनताप्रति जिम्मेवार बन्न सक्नुपर्छः सांसद दाहाल ★   ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउन सहकार्य आवश्यक’: महामन्त्री थापा

राष्ट्रिय

पछिल्लो २४ घण्टामा थपिए २ सय ८३ जना कोरोना सङ्क्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको छ । ...

उपत्यकाभित्र मात्रै थपिए १ सय ४५ जना कोरोना सङ्क्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ सय४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ...

सांसदको रिटमा बहस गर्न प्रधानन्यायाधीशले तोके १५ मिनेट समय

सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध नेकपाका सांसदहरुले दिएको रिटमा बहस गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले समय तोकेका छन् । ...

दोहोरो अङ्कले बढ्यो सेयर बजार, नेपाल लाईफमै झुम्मिए लगानीकर्ता !

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहारो अङ्कले वृद्धि भएको छ । नेप्से परिसूचक १८ दशमलव ७६ अङ्कले बढेर २ हजार ४ सय ४१ दशमलव ७६ अङ्कमा पुगेको छ । ...

कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १० करोड नाघ्यो

विश्वभरी कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सूचिमा परेको छ । ...

खुसी कपुर सन् २०२२ मा बलिउड फिल्म क्षेत्रमा देखिने

खुसी कपुर सन् २०२२ मा बलिउड फिल्म क्षेत्रमा देखिनेछिन् । करण जोहरलगायत अन्य निर्माताहरुले खुसीका लागि चलचित्रमा अभिनयका लागि प्रस्ताव पनि गरिरहेका छन् । ...

सिटिजन्स बैंककोे कर्पोरेट पेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच कर्पोरेट पे प्रणालीको कार्यान्वयनका लागी सम्झौता भएको छ । ...

जमिनको सतहमा सबैभन्दा तीव्र गतिमा कुद्ने कार बिक्रीमा

जमिनको सतहमा सबैभन्दा तीव्र गतिमा कुद्ने कार बिक्रीमा राखिएको छ । ब्लडहाउस सुपरसोनिक नामक कारले जमिनका सबैभन्दा तीव्र गतिमा कुद्ने सवारीको रेकर्ड तोडेको छ । ...

सप्तरीमा लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना युवकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका ४ बस्ने २० वर्षीय राजेश कुमार गुप्ता र १९ वर्षीय सत्यदेव खंग रहेका छन् । ...

सरकारी मापदण्ड उल्लङ्घन गर्दै प्रदेश २ का मन्त्रीले कोरोना खोप लगाए

सरकारी मापदण्डलाई उल्लङ्घन गर्दै प्रदेश –२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले कोरोना भााइरसको खोप लगाएका छन् । ...