०३ चैत २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नेकपा एकीकृत समाजवादी स्थायी कमिटीको बैठक बस्दै ★   ‘प्राथमिकताप्राप्त क्षेत्रमा लगानी बढाउन नागरिक लगानी कोष अग्रसर’ ★   ★   उपभोक्ता अदालतमा पीडितलाई निःशुल्क सेवा माग ★   बागलुङका सात सडक कालोपत्र ★   ट्रम्प र पुटिनबीच मङ्गलबार युक्रेनबारे छलफल हुने ★   मनाङमा ४६ विद्यार्थीले एसइई दिने ★   विदेशमा ज्यान गुमाएका नेपालीको शव फिर्ता ल्याउन कूटनीतिक पहलको माग ★   मुन्धुम संरक्षणको आवश्यकता ★   आसन्न महाधिवेशनको विषयमा छलफल गर्न रास्वपाको केन्द्रीय समिति बैठक बोलाउने निर्णय ★   बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर ★   लोप हुँदै रानाथारू समुदायले होलीमा लगाउने परम्परागत गहना ★   एसइई परीक्षाबारे मुख्यमन्त्रीको ध्यानाकर्षण ★   सिङ्गो दलित परिवार नै नागरिकताविहीन ★   काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो ★   प्रतिनिधिसभाको बैठक प्रारम्भ (प्रत्यक्ष प्रसारण) ★   सुशासनका निम्ति भ्रष्टाचारीलाई संरक्षण गर्नु हुँदैन :राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ★   सगरमाथा संवादमार्फत हिमालको मुद्दाको नेतृत्व नेपालले लिने, ३ सय ५० बढी विदेशी भीआईपीलाई निम्तो ★   आईजीपी कुँवरसँगै ९ जना उच्च अधिकारीहरु आजदेखि अवकास हुँदै ★   कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण

राष्ट्रिय

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

काठमाडौं – पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना ...

आज देशभर १ सय २० जनामा कोरोना पुष्टि

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय २० जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको ...

नेता भट्टराईद्वारा दोभानका आगलागीपीडितलाई ५ लाख सहयोग

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेशकुमार भट्टराईले ताप्लेजुङको दोभानका आगलागीपीडित परिवारलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ । आगलागी क्षेत्रको निरीक्षणपछि विस्थापित परिवारका लागि आज उहाँले मेरिङदेन गाउँपालिका अध्यक्ष गणेशबहादुर चोङ्वाङ ...

सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ ।सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा र सदस्य ...

नेत्रविक्रम चन्द समूहका नेताकार्यकर्ता रिहाइ प्रक्रिया शुरु

काठमाडौं – सरकारले नेत्रविक्रम चन्द समूहका गतिविधिमाथि लागेको प्रतिबन्ध हटेसँगै नेता–कार्यकर्ता रिहाइ प्रक्रिया शुरु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आवश्यक प्रक्रिया पु¥याएर उनीहरुलाई छाड्न थालिएको हो । “अदालतमा पुर्पक्षमा पुगेकाका हकमा मन्त्रिपरिषद्कै निर्णय ...

अहिले पार्टी सरकारमा जानु हुँदैन: नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीे सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने कुरामा जोड दिनुभएको छ । सिमरा विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले कांग्रेसलाई सरकारमा जान ...

बहराइन राजपरिवारका एक सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौं – सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी २०७७ चैत २ मा ...

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाला सुन ९ सय रुपैयाँले घटेर तोलामा ८५ हजार ६ सय रुपैयाँ मूल्य ...

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको संसदीय दलको बैठक बोलाएको छ । बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्दैछ । बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा प्रतिपक्षी दलका ...

वायुसेवा निगमको नयाँ वाइडबडी किन्न डेढ अर्ब लाग्ने

काठमाडौं – गत पुस २४ गते नेपाल एयरलाइन्सको जहाज ‘हेभी ल्यान्डिङ’ गराउँदा दुईवटा ल्यान्डिङ गियरमा गम्भीर समस्या आएको जहाज निर्माता कम्पनी एयरबसले नेपाल वायुसेवा निगमलाई पत्र पठाएको छ । पत्रमा जहाजका मुख्य दुईवटा ल्यान्डिङ गियरमा समस्या ...