१२ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   लोकतन्त्र आएपछि केही पनि भएन भन्ने भाष्य निर्माण गर्ने प्रयास भइरहेको छः गृहमन्त्री लेखक ★   आशा र विश्वास जगाउँदै ‘पोखरा–छेन्दु’ अन्तरराष्ट्रिय उडान ★   ‘विश्वको तापमान वृद्धि रोक्न थप योजना आवश्यक’:वनमन्त्री शाही ★   प्रतिनिधिसभाको बैठक आज ३ बजे बस्ने ★   प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण चैत १९ गतेदेखि ★   ‘मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला हुनुपर्छ’: प्रतिनिधिसभाका सांसद चन्दा चौधरी ★   प्रतिपक्षद्वारा राष्ट्रियसभाको बैठक अवरुद्ध ★   सभामुखद्वारा अवरुद्ध संसद् बैठक सञ्चालन गर्न छलफल ★   भूमिसम्बन्धी नयाँ विधेयक ल्याउने विषयमा छलफल ★   वेस्ट बैङ्कमा नयाँ बस्ती बसाल्ने इजरायली निर्णय गलत ★   हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु ★   उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय ★   राष्ट्रियसभा बैठक (प्रत्यक्ष प्रसारण) ★   सञ्चारमन्त्री गुरुङ र जापानी राजदूत मायदाबीच शिष्टाचार भेट ★   ‘समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा आवश्यक’:मन्त्री सिंह ★   ‘सुरक्षाको सवालमा नागरिकसँग हातेमालो गर्नुपर्छ’: नवनियुक्त प्रहरी महानिरीक्षक थापा ★   नरैनापुर आगलागीबाट ५० लाख बराबरको क्षति ★   इटहरी सेन्टर प्लाजा आगलागी अपडेटः ११ जनाको उद्धार ★   थाई प्रधानमन्त्री सिनावात्रालाई विश्वासको मत प्राप्त ★   रुस र युक्रेनबीच ‘व्ल्याक सी’ र उर्जा क्षेत्रमा सैन्य आक्रमण रोक्ने सहमति

राष्ट्रिय

जनशक्ति र भेन्टिलेटरको अभावमा कोरोना सङ्क्रमितको मृत्यु

जनकपुरधाम – भेन्टिलेटर नपाउँदा महोत्तरीमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला अस्पताल जलेश्वरमा थन्काएर राखिएको भेन्टिलेटर जडान नहुँदा अक्सिजनको सपोर्टमा उपचार गराइरहेका महोत्तरी गाउँपालिका–४ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । ...

बलमिच्याइँ गरी आयोगमा पदपूर्ति गर्न खोज्नु अलोकतान्त्रिक कार्य हो : वरिष्ठ नेता नेपाल

काठमाडौं – नेकपा एमाले नेता माधवकुमार नेपालले गलत बाटो प्रयोग गरेर अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नु भएको छ । अध्यादेशमार्फत् बलमिच्याइँ गर्न नहुने वरिष्ठ नेता नेपालको अडान छ । ...

साँझ ५ बजेका लागि बोलाइयो मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनु भएको छ । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एक मन्त्रीले जानकारी दिनुभएको छ । मन्त्रीका अनुसार बैठकको एजेण्डाबारे पूर्वजानकारी ...

संसद् सचिवालयका १ सय ६० जनामा कोरोना पोजेटिभ

काठमाडौँ– संसद् सचिवालयमा सांसद तथा कर्मचारीहरुको गत बैशाख २२, २३ र २४ गते गरिएको १ हजार २ सय ३५ जनाको पिसिआर परीक्षणमा १ सय ६० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । २ सय ५ ...

प्रधानमन्त्रीको अहंकारले पार्टी र राजनीति नै ध्वस्त हुने सङ्केत

काठमाडौं– कोरोना भाइरस सङ्क्रमणको महामारीका बीचमा यतिबेला देशमा राजनीतिको पारो निकै तातेको छ । सत्ता टिकाउन प्रधानमन्त्री केपी शर्मा ओली समूह दिन रात नभनी आफ्ना विपक्षीहरुलाई फकाउन लागि परेको छ । पार्टी भित्रैका प्रतिपक्षीका रुपमा ...

ओलीद्धारा बोलाइएको संवैधानिक परिषद्को बैठकमा भाग लिदैनौं : सभापति देउवा

प्रेस विज्ञप्तिमा यस्तो भनिएको छ ःलोकतान्त्रिक पद्धतिमा संविधान बमोजिम संवैधानिक निकायहरुले सरकारको काम कारवाहीको समेत अनुगमन अनुसन्धान गर्ने भएको हुँदा यी निकाय अनिवार्य रूपले स्वतन्त्र र निष्पक्ष हुनुपर्ने हुन्छ । तसर्थ, संवैधानिक निकायको नियुक्तिका लागि ...

कोरोना भाइरसको सङ्क्रमणबाट आज ५० जनाले ज्यान गुमाए

काठमाडौं– मुलुकभर आज पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ५० जनाले ज्यान गुमाउनुको साथै ९ हजार १ सय ९६ जना नयाँ सङ्क्रमितहरु थपिएका छन् । कोरोना भाइरसको सङ्क्रमण दिन दिनै बढ्दोक्रममा छ । यसले ...