१३ बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत ★   पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छः सांसद वामदेव गौतम ★   कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्यो ★   एमाले संसदीय दलको बैठक बस्दै ★   किसानलाई समयमै मल, बीऊ र सिँचाइको व्यवस्था गर्नुपर्छः सांसद मञ्जु खाँण ★   सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी ★   कान्तिलोकपथ सडकमा १५ दिन सवारीसाधन आवागमन बन्द गरिने ★   शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते ★   काङ्ग्रेस नेता तीर्थराम डङ्गोलको निधन ★   ‘भूकम्पले क्षति पुगेका सम्पदाको मौलिक शैलीमा पुनःनिर्माण हुनु सबैको लागि गौरव’ ★   म्याग्दीमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम ★   ‘दलले केही गरेनन् भन्ने गलत भाष्य हो’: मुख्यमन्त्री आचार्य ★   चन्द्रागिरि नगरपालिकाको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना ढाँचा प्रतिवेदन सार्वजनिक ★   मुग्लिन पोखरा सडकः दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु ★   पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर ★   आजको मौसम पूर्वानुमानः यी चार प्रदेशका पहाडी भू–भागमा आंशिक बदली ★   शिक्षक महासङ्घलाई वार्ताका लागि नवनियुक्त शिक्षामन्त्रीको आह्वान ★   मुख्यमन्त्री सिंह र एसडिसीका डेपुटी चिफ अफ मिसन मेयरबीच भेट ★   ‘बजेट अधिवेशन नागरिकको विकास आकाङ्क्षा पूरा गर्दै निराशा चिर्नेगरी केन्द्रित हुनुपर्छ’ ★   सुशासन, विकास र राष्ट्रियहितमा राष्ट्रिय एकता जरुरीः प्रधानमन्त्री ओली

राष्ट्रिय

संसद् पूर्णकाल चल्नुपर्ने पक्षमा वरिष्ठ नेता नेपाल समूह

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद्हरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । उनीहरूले यसबारेमा अहिले पार्टीले निर्णय गर्नुपर्ने आवश्यक नरहेको भन्दै आफूहरू पहिलेदेखि नै संसद् पूर्णकाल चल्नुपर्ने ...

तीन वर्षदेखि श्रीमान् परदेश, श्रीमती भ्रूणहत्याको आरोपमा पक्राउ

बागलुङ – अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रूणहत्या गरेर बारीमा गाडेको आरोप लागेको हो । ती महिलाले औषधि ...

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमको कार्यालयमा प्रस्ताव दर्ता भएको सचिवालय स्रोतले जनाएको छ । कानुनमन्त्री ज्ञानेन्द्र ...

प्रधानमन्त्री देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकद्वारा राजदूतहरुको नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले पूर्ववती ओली सरकारका पालामा ११ देशका लागि सिफारिस गरिएका राजदूतहरुको नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार साउन १ गते शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले ...

प्रतिनिधिसभाको बैठक आज चार बजे बस्ने, सदनलाई विजनेश दिन कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं– सर्वोच्च अदालतको फैसलाबाट दोस्रो पटक पुनस्र्थापना भएको सङ्घीय संसदको बैठक आज आइतबार बस्नेभएको छ । पुनर्स्थापित भएको प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । आठौँ अधिवेशनको पहिलो बैठक आज अपरान्ह ४ बजेका लागि बोलाइएको संसद् सचिवालयले ...

देशैभरको मौसममा बदली भै सामान्यदेखि भारी वर्षा हुनसक्ने

काठमाडौँ – काठमाडौं उपत्यकालगायत देशैभरको मौसममा बदली भै विभिन्न क्षेत्रमा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर फैलिएको मनसुनी वायुको प्रभावले विभिन्न स्थानमा बिहान पनि हल्कादेखि मध्यमखालको वर्षा ...

एमालेमा ओलीले एकलौटी बैठक बोलाउँदै, नेपाल निरिह बन्दै

काठमाडौं– एमाले संस्थापन पक्षले एकलौटी रुपमा बैठक बोलाउँदै धमाधम निर्ण गर्दै गएको छ । अध्यक्ष ओलीले नेपाल पक्षलाई पेल्दै जाने रणनीति लिएको देखिन्छ । विघटित कार्यदलका माधवकुमार नेपाल पक्षका सदस्यहरुले पार्टी एकताको छलफलका लागि तत्काल ...

प्रदेश दुईमा बने दुई मन्त्री, मातृभाषामा शपथ लिन नपाएकोप्रति व्यक्त गरे असन्तुष्टि

जनकपुर– केन्द्रीय राजनीतिको कित्ताकाटको प्रभाव सबै सातवटै प्रदेशमा बाछिटा पुगेको छ । त्यो बाछिटाले गण्डकी प्रदेशका मुख्यमन्त्री नै फेरिन पुगे । त्यसैगरी प्रदेश नम्बर २ मा पनि जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका मन्त्रीहरु सत्ताच्यूत ...

सत्ता परिर्वतन भएसँगै जसपाका सांसदहरुको पनि कित्ता परिवर्तन

काठमाडौं – देशको सत्ता फेरिएसँग जनता समाजवादी पार्टीका चार सांसद्ले पनि कित्ता परिर्वतन गरेका छन् । सत्ताको नजिक हुन रुचाउने लोभिपापीहरुको जमातले नै यतिबेला सबै पार्टीभित्र सत्ता पक्ष र विपक्ष देखिएका छन् । औपचारिक रुपमा ...

कोरोना भाइसरबाट पछिल्लो २४ घण्टामा २१ को मृत्यु, उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्दै

काठमाडौं– नेपालमा आज पछिल्लो २४ घण्टामा एक हजार आठ सय ७५ जनामा कोरोना भाइसरको सङ्क्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टामा छ हजार आठ सय ५८ पीसीआर तथा तीन हजार दुई सय आठ जनाको ...