१५ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको पत्राचार ★   ‘समाजवादको सुदृढीकरणका लागि बिपीको सिद्धान्त अनुसरण गर्न आवश्यक’ ★   इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो ★   अमेरिकासँगको व्यापार गतिरोधमा ‘इतिहासको सही पक्ष’ रहेको चीनको भनाइ ★   राष्ट्रपति पुटिनद्वारा तीन दिने युद्धविरामको घोषणा ★   भगवान् बुद्धको अमूल्य अस्तुधातु दर्शन गराइने ★   ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत ★   पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता ★   कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या ★   उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता ★   ‘पारवाहनका झन्झटिला प्रावधानले लागत र समय दुवै बढ्यो’ ★   पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट ★   सुस्ता झोलुङ्गे पुल जोखिममा ★   निर्यात वृद्धि गर्ने गरी नयाँ कृषि नीति छिट्टै ल्याइनेछः मन्त्री अधिकारी ★   दुई विधेयक प्रमाणीकरण ★   चिकित्सा शिक्षा आयोगको बैठकः आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह ★   प्रतिनिधिससभा बैठकः नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग ★   नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको होः पर्यटनमन्त्री पाण्डे ★   ‘एनडिसी तेस्रो’: जलवायु मुद्दामा नेपालको प्राथमिकता

राष्ट्रिय

राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसंगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती हुनेछ : नेता रावल

काठमाडौं – एमाले नेता तथा उपाध्यक्ष भीम रावलले नेपालको संविधान, कानुन, राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुने उल्लेख गर्नुभएको छ । एमसिसी सम्झौताले देश उपनिवेशकरणतर्फ धकेलिने पनि ...

एमाले वरिष्ठ नेता नेपाललाई सरकारमा सहभागी हुन आफू पक्षीय सांसदहरूको दवाब

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन आफू पक्षीय सांसदहरूले दबाब दिएका छन् । आज बुधबार नेता नेपालसँग छलफलमा जुटेका २२ जना सांसदहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा आफ्नो समूह सहभागी हुनुपर्ने ...

सांसद पदमा पुनर्बहालीको माग गर्दै पूर्वमाओवादी यी नेताहरुद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं – नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद् पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद् पदमा ...

गौरिकाले सुधारिन् राष्ट्रिय रेकर्ड,टोकियो ओलम्पिकबाट भने बाहिरिइन्

काठमाडौं – चालु टोकियो ओलम्पिक संस्करणमा नेपाली पौडी खेलाडी गौरिका सिंहले महिला १०० मिटर फ्रिस्टाइलमा लङ कोर्समा कीर्तिमान सुधार गरेकी छन् । टोकियोस्थित एक्वाटिक्स सेन्टरमा बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइलमा गौरिकाले १ मिनेट ००.११ ...

पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४० जनामा सङ्क्रमण, ३३ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ९६ पीसीआर परीक्षण गर्दा २ हजार ...

एमाले असन्तुष्ट पक्ष सरकारमा नजाने

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा एमालेको असन्तुष्ट समूह तत्काल सहभागी नहुने भएको छ ।आज बसेको गठबन्धन दलहरुको बैठकमा सहभागी एमाले असन्तुष्ट पक्षका नेता डा. विजय पौडेलले आफूहरु तत्काल सरकारमा जाने अवस्था नरहेको जानकारी ...

कक्षा १२ का विद्यार्थीलाई कोरोना विरूद्धको खोप लगाउन समितिको सुझाव

काठमाडौं – शिक्षा तथा स्वास्थ्य समिति संसद्ले कक्षा १२ का ४ लाख हाराहारी विद्यार्थीलाई कोरोना विरूद्धको खोप लगाउन सुझाव दिएको छ । आज बुधबार कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्डबारे भएको छलफलमा ...

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गर्ने तयारी

काठमाडौं – कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गर्ने तयारी थालिएको छ । आज संसद्को शिक्षा तथा स्वास्थ्य समितिको छलफल कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले कोरोना सङ्क्रमणको जोखिमका कारण विद्यार्थीहरूले अध्ययन ...

नेकपा माओवादीको स्थायी समिति बैठक स्थगित

काठमाडौं – नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनको बैठकमा व्यस्त हुनुपर्ने भएकाले आजको बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको ...

कोरोनाविरुद्धको खोपले सङ्क्रमणबाट होइन, मृत्यु हुनबाट जोगाउन सक्छ

काठमाडौं — कोरोनाविरुद्धको खोपले सबैभन्दा तीव्र गतिमा फैलने डेल्टा भेरिएन्टबाट हुने मृत्युबाट ९९ प्रतिशतसम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारतस्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीको हालैको अध्ययनअनुसार खोप लगाएकामध्ये सङ्क्रमित ९.८ प्रतिशतलाई मात्र अस्पतालमा भर्ना ...