१५ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको पत्राचार ★   ‘समाजवादको सुदृढीकरणका लागि बिपीको सिद्धान्त अनुसरण गर्न आवश्यक’ ★   इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो ★   अमेरिकासँगको व्यापार गतिरोधमा ‘इतिहासको सही पक्ष’ रहेको चीनको भनाइ ★   राष्ट्रपति पुटिनद्वारा तीन दिने युद्धविरामको घोषणा ★   भगवान् बुद्धको अमूल्य अस्तुधातु दर्शन गराइने ★   ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत ★   पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता ★   कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या ★   उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता ★   ‘पारवाहनका झन्झटिला प्रावधानले लागत र समय दुवै बढ्यो’ ★   पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट ★   सुस्ता झोलुङ्गे पुल जोखिममा ★   निर्यात वृद्धि गर्ने गरी नयाँ कृषि नीति छिट्टै ल्याइनेछः मन्त्री अधिकारी ★   दुई विधेयक प्रमाणीकरण ★   चिकित्सा शिक्षा आयोगको बैठकः आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह ★   प्रतिनिधिससभा बैठकः नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग ★   नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको होः पर्यटनमन्त्री पाण्डे ★   ‘एनडिसी तेस्रो’: जलवायु मुद्दामा नेपालको प्राथमिकता

राष्ट्रिय

टोकियो ओलम्पिकबाट सबै खेलाडी बाहिरिंदा तीन जनाले बनाए राष्ट्रिय कीर्तिमान

टोकियो– जापानको टोकियोमा जारी ओलम्पिकमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणको प्रतिस्पर्र्धाबाटै बाहिरिएकी छन् । आज बिहान भएको महिलाको एक सय मिटर दौडको प्रतिस्पर्धामा सरस्वती पहिलो चरणबाटै बाहिरिएकी हुन् । चौधरीले एक सय मिटर ...

नेपाल समूहको अनिर्णयले मन्त्रिपरिषद् विस्तारबारे अझै टुङ्गो लाग्न सकेन

काठमाडौं — एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको अनिर्णयले सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय बाँडफाँड र मन्त्रिपरिषद् विस्तार बारे अझै टुङ्गो लाग्न सकेको छैन । गठबन्धनका शीर्ष नेताहरूले ढिलामा आइतबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी गरेका छन् । ...

आजदेखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने

काठमाडौं – ललितपुर महानगरपालिकामा आजदेखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउनका लागि ललितपुर महानगरपालिकाको २९ वटै वडा कार्यालयमा खोप केन्द्र तोकिएको छ । खोप केन्द्रमा आज, भोली ...

प्राचीनकालदेखिको परम्परा अनुसार आज खिर खाएर साउन १५ मनाइँदै

काठमाडौं – प्राचीनकालदेखिको परम्परा अनुसार आज साउन १५ गते नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने नेपाली परम्परा रहि आएको छ ...

काङ्ग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका तय

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टीको क्रियाशील सदस्यतामा देखिएका विवाद मिलाउने जिम्मेवारी नेतृत्व तहलाई नै सुम्पिएको छ । काङ्ग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको हिजो बसेको बैठकले क्रियाशील सदस्यतामा देखिएका विवाद मिलाउन नेतृत्व तहलाई जिम्मेवारी प्रदान ...

चिनियाँ निर्माण कम्पनीका विशेषज्ञ प्राविधिक टोली नेपाल आइपुगे

काठमाडौ – निर्माणाधीन काठमाडौं–तराई/मधेस द्रुतमार्गको पहिलो प्याकेजको सुरुङमार्ग र पक्की पुलको डिजाइन तयार गर्न चिनियाँ निर्माण कम्पनीका विशेषज्ञ प्राविधिक टोली नेपाल आइपुगेको छ । द्रुतमार्गको महादेवडाँडामा निर्माण हुने तीन किलोमिटरभन्दा बढीको सुरुङमार्गसहित पक्की पुल निर्माणको ठेक्का ...

देशभर आज सामान्य देखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं – देशभर आज सामान्य देखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी ...

एमाले अध्यक्ष ओलीद्वारा पार्टीको महत्वपूर्ण छलफल केन्द्रीय कार्यालयमै गर्न सुरु

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयमै गर्न थाल्नुभएको छ । अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाट थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सुरू गरेको केन्द्रीय कार्यालयका ...

त्रिभुवन विश्वविद्यालयद्वारा स्नातकोत्तर तहमा अब नयाँ विषय अध्यापन हुने

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ । यहि आर्थिक वर्षदेखि स्नातकोत्तर तहमा सुशासन तथा भ्रष्टाचार निवारण विषयको अध्यापन गराउन लागिएको हो ...

साताको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं – साताको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । हिजो बढेर ऐतिहासिक रेकर्ड कायम गरेको नेप्से परिसूचक आज १५ दशमलव ११ अङ्कले घटेर ३ हजार ७९ दशमलव ८३ अङ्कमा झरेको हो ...