०३ असोज २०८१, बिहिबार
भर्खरै
★   एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी ★   यस्तो छ, राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी विनिमय दर ★   पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा ★   आजको मौसमः देशको पहाडी भू–भागमा आंशिक बदली हुने ★   मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्दै ★   पक्की मोटरेवल पुल बनेपछि प्रयोगविहीन हुन पुग्यो झोलुङ्गे पुल ★   संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छः सभापति देउवा ★   सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको सुस्पष्ट बाटोः अध्यक्ष प्रचण्ड ★   संविधान संशोधनको प्रक्रिया प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातर्फ अग्रसर हुनुपर्छः अध्यक्ष दाहाल ★   नेपालको संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज होः सभामुख घिमिरे ★   मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड ★   संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षाेल्लासका साथ मनाइँदै ★   संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छः राष्ट्रपति पौडेल ★   भरतपुर महानगरद्वारा उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान ★   जम्मू–कश्मीर विधानसभा चुनावमा ५९ दशमलव १९ प्रतिशत मतदान ★   इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन ★   इन्द्र देवतालाई भक्तपुर घुमाउँदै देवगृह भित्र्याइ जात्रा सम्पन्न ★   ‘स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा’ ★   ‘अलमलियो आर्थिक लोकतन्त्र, कर प्रणालीमा पुनःसंरचना आवश्यक’ ★   कानुनी रुपमा प्रदेशलाई बलियो बनाउनुपर्ने मुख्यमन्त्री आचार्यको जिकिर

राष्ट्रिय

मादी गाउँपालिकाको केन्द्र वेत्याहनीमा सार्ने तयारी

कास्कीको मादी गाउँपालिकाको केन्द्र नयाँ ठाउँमा सारिने भएको छ । लामो समयको विवादपछि हाल कायम रहेको याञ्जाकोटबाट केन्द्र वेत्याहनीमा सारिने भएको छ । ...

आधिकारिकता दाबी गर्दै (प्रचण्ड–माधव) निर्वाचन आयोग पुगे

नेकपा प्रचण्ड माधव समूहका शीर्ष नेताहरु आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेका छन् । ...

बझाङका एक युवक १६ दिन देखि बेपत्ता

ससुराली दाङ हिँडेका जयपृथ्वी नगरपालिका ४ गोलाइ घर भएका २० वर्षीय लक्ष्मण विक विगत १६ दिनदेखि बेपत्ता भएका छन् । ...

जोएल मातिपले यो सिजनका बाँकी खेल खेल्न नसक्ने

इंग्लिस क्लब लिभरपुलका सेन्टर–ब्याक जोएल मातिपले सिजनका सबै खेल गुमाउने भएका छन् । ...

प्रचण्ड–नेपाल समूह आज निर्वाचन आयोग जाँदै

नेकपा प्रचण्ड–नेपाल समूहले आधिकारिकता दाबीको लागि आज निर्वाचन आयोगलाई पत्र बुझाउने तयारी गरेको छ । ...

कोरोना भाइरसका कारण नेपालगञ्जमा एक महिलाको मृत्यु

नेपालगञ्जमा कोरोना भाइरसको सङ्क्रमणबाट ६८ वर्षीया महिलाको मृत्यु भएको छ । ...

पछिल्लो २४ घण्टामा १ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १ सय ५९ जनामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ । ...

मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न हुँदैन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न नहुने बताएका छन् । ...

प्रधानमन्त्री ओलीद्वारा चुनाव एक दिन पनि पर नसर्ने दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखको मध्यावधि चुनाव एक दिन पनि पर नसर्ने दाबी गरेका छन् । ...

भारत सरकारद्धारा नेपाललाई १५ अर्ब ८७ करोड रुपैयाँ अनुदान

भारतको सङ्घीय सरकारले घोषणा गरेको बजेटमा नेपाललाई अनुदान दिन ९ अर्ब ९२ करोड भारतीय रुपैयाँ छुट्याएको हो । ...