०३ असोज २०८१, बिहिबार
भर्खरै
★   सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको सुस्पष्ट बाटोः अध्यक्ष प्रचण्ड ★   संविधान संशोधनको प्रक्रिया प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातर्फ अग्रसर हुनुपर्छः अध्यक्ष दाहाल ★   नेपालको संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज होः सभामुख घिमिरे ★   मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड ★   संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षाेल्लासका साथ मनाइँदै ★   संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छः राष्ट्रपति पौडेल ★   भरतपुर महानगरद्वारा उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान ★   जम्मू–कश्मीर विधानसभा चुनावमा ५९ दशमलव १९ प्रतिशत मतदान ★   इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन ★   इन्द्र देवतालाई भक्तपुर घुमाउँदै देवगृह भित्र्याइ जात्रा सम्पन्न ★   ‘स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा’ ★   ‘अलमलियो आर्थिक लोकतन्त्र, कर प्रणालीमा पुनःसंरचना आवश्यक’ ★   कानुनी रुपमा प्रदेशलाई बलियो बनाउनुपर्ने मुख्यमन्त्री आचार्यको जिकिर ★   आमरण अनशनरत सिलवालको जीवनरक्षाका लागि पत्राचार ★   भुजेल जातिको धार्मिक ग्रन्थको विमोचन ★   प्रविधिमैत्री हुलाक सेवा प्रदान गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङको निर्देशन ★   ‘शैक्षिक प्रणालीलाई सुधार गर्नुपर्ने’ ★   दसैँ लक्षित अग्रिम टिकट खुलाउनेबारे छलफल ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई प्रचण्ड विश्वासको मत ★   आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन

राष्ट्रिय

आयोगमा नियुक्तिका लागि सिफारिस पदाधिकारीहरुले शपथ लिए

सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेकै अवस्थामा संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस भएका पदाधिकारीहरुले आज शपथ लिएका छन् । ...

डोटीमा कोरोना खोप लगाएका ३३ जनाको स्वास्थ्यमा समस्या

खोप लगाउने जम्मा ८ सय ७७ मध्ये ३३ जनामा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । ...

पिट बुट्जज अमेरिकाको यातायात मन्त्री बने

पिट बुट्जज अमेरिकाको यातायात मन्त्री बनेका छन् । राष्ट्रपति जो बाइडेनले उनलाई यातायात मन्त्रीका लागि प्रस्तावित गरेका थिए । ...

प्रचण्ड–माधव समूहका विद्यार्थीेद्वारा नयाँ वानेश्वर सडक चक्काजाम

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका विद्यार्थीहरुले नयाँ वानेश्वर सडक चक्काजाम गरेका छन् । ...

संवैधानिक निकायहरुले कानुन निरुपण गर्नुपर्ने हुन्छ : श्रेष्ठ

नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता एवम् जनसङ्घर्ष परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक अङ्गहरुले कसैको करकापले काम गर्नुपर्ने स्थिति आउन नहुने बताएका छन् । ...

कहिले सम्पन्न हुन्छ, क्रिकेट रङ्गशाला ? : प्रधानमन्त्री

राष्ट्रिय खेलकुद परिषद्ले आज मङ्गलबार ‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रम ग¥यो । प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रबारे आफ्नो धारणा राख्दै सहभागीहरुबाट केही लिखित प्रश्न पनि लिएकाम छन् । ...

फिल्म ‘गोर्खे’ फागुन २१ बाट देशभर प्रदर्शनमा आउने

कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थराम कोजु र हरि थापा निर्माता रहेको फिल्म ५ युवा र उनीहरुले देखेको सपनाको बिषयमा निर्माण भएको हो । ...

अमेरिकी राष्ट्रपति बाइडेनको प्रजातन्त्रसम्बन्धी शिखर सम्मेलन गर्ने तयारी

विश्वभरी नै प्रजातान्त्रिक मूल्य र मान्यतामाथि आक्रमण भइरहेको समयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२१ मा प्रजातन्त्रसम्बन्धी शिखर सम्मेलन गर्ने तयारी गरेका छन् । ...

राष्ट्रपतिद्धारा जोशीको तस्वीराङ्कित हुलाक टिकटमा टाँचा प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीराङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेकी छिन् । ...

ओली प्रधानमन्त्री रहेसम्म हाम्रो संविधान मात्रै होइन सिङ्गो देश नै खतरामा रहनेछ : डा. केसी

डा. गोविन्द केसीले २० औं पटक आमरण अनसन बस्ने घोषणा गरेका छन् । ...

भर्खरै