१४ जेठ २०७८, शुक्रबार
काठमाडौ – जेठ ८ गते मध्यरातमा गरिएको सङ्घीय संसद् विघटनसम्बन्धी रिटहरुमाथि हिजोबाट सुरुभएको सुनुवाइपश्चात् सर्वोच्च अदालतमा परेका सबै रिट निवेदनको आजदेखि संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीशको एकल इलजासले आजदेखि सबै रिटहरुलाई एउटै ...
१३ जेठ २०७८, बिहिबार
काठमाडौं । आज राष्ट्रिय योजना आयोगका नौ जना पूर्वउपाध्यक्षहरुले संयुक्त विज्ञप्ती निकालेर सरकारलाई अध्यादेशमार्फत् बजेट नल्याउन सुझाएका छन् । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका सम्बन्धमा संयुक्त धारणा सार्वजनिक गर्दै पूर्वउपाध्यक्षहरुले संविधान अनुसार १५ जेठमै ...
१३ जेठ २०७८, बिहिबार
काठमाडौं – कोभिड–१९ को विश्वव्यापी महामारीबाट थला परेको होटल उद्योग पुनः सञ्चालनमा आउन नपाउँदै नयाँ कोरोना भेरियन्टको कारण अस्तव्यस्त हुन पुगेको भन्दै व्यवसायीले बजेटबाट विशेष सम्बोधन हुनुपर्ने माग गरेका हुन् । कोरोना भाइरसको महामारीका कारण ...
१३ जेठ २०७८, बिहिबार
काठमाडौं– कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएनले प्रतिनिधिसभा विघटनको विषमा मुख खोलेको छ । प्रतिनिधिसभा विघटन भएको आज ६ दिनपछि नेपाल बार एशोसियनले आफ्नो धारणा सार्वजनिक गरेको हो । संवैधानिक प्रक्रिया नै नपु¥याई प्रधानमन्त्री ...
१३ जेठ २०७८, बिहिबार
काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन रहेको आरोप लाउनु भएको छ । देउवाले आज विज्ञप्ति निकालेर यो उल्लेख ...
१३ जेठ २०७८, बिहिबार
अब आवश्यक परे प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध कानुनी वा संवैधानिक कदम चाल्नुपर्ने सुझाव पनि उनीहरुले सँगैसँगै सदाएका छन् । संविधानविद् आचार्यले प्रश्न गर्नु भएको छ,‘संसद विघटन भइसकेपछि विशेष अधिवेशन आव्हान र राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रतिक्रियातिर किन ...