१३ असोज २०८१, आइतबार
भर्खरै
★   सर्लाहीमा बाढीमा फसेका १० जनाको उद्धार ★   सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी ★   कार्यवाहक प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान ★   आजको मौसमः देशभर आंशिकदेखि साधारणतया बदली रहने ★   प्रधानमन्त्री ओली र लक्जेम्बर्गका प्रधानमन्त्रीबीच भेटवार्ता ★   काठमाडौँ उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’ ★   तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई शिक्षा मन्त्रालयको अनुरोध ★   देशभर उत्पन्न भएको मौसमको प्रतिकूलका कारण त्रिविको परीक्षा स्थगित ★   आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   पहिरोमा पुरिएको बसबाट दुई जनाको शव निकालियो ★   दश घण्टामा दमौली–चापाघाट सञ्चालनमा ★   भक्तपुरका १५ बस्ती डुबानमा, उद्धार कार्य जारी ★   बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा थुनिए ३४ जना ★   विपद् प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : मन्त्री गुरुङ ★   सुनकोशीले बगायो गाईघाट–दिक्तेल सडकको सुनकोशी पुल ★   दूरसञ्चार र ‘इन्टरनेट’ सेवालाई निरन्तरता दिन मन्त्रालयको निर्देशन ★   काठमाडौँबाहिरका आठ विमानस्थलमा आन्तरिक उडान सञ्चालन ★   मन्त्रालयद्वारा सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन ★   जी–७७ र चीनलाई परराष्ट्रमन्त्री डा राणाको आग्रह ★   बाढीपहिरो अपडेट : काठमाडौँ उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ जनाको मृत्यु (नामावलीसहित)

राष्ट्रिय

पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसबाट ३१७ जनामा सङ्क्रमित, उपचारको क्रममा ६ जनाको मृत्यु

काठमाडौं— पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट ३१७ जनामा सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत चौबीस घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा ९ हजार ६ सय ९ मा पीसीआर तथा ३ हजार ४४ ...

प्रधानन्यायाधीशकै निर्देशनमा कानुन व्यवसायीहरुमाथि आक्रमण भएको नेपाल बारको निष्कर्ष

फाइल तस्वीर ।काठमाडौं – नेपाल बार एशोसिएसनले बिहीबार एक विज्ञप्ती जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै निर्देशनमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि आक्रमण भएको ठहर गरेको छ । उक्त विज्ञप्तीमा ‘प्रधानन्यायाधीशले विभिन्न विचौलिया, भिजिलान्तेहरुको प्रयोग गरी ...

तीन वटा प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं – सरकारले नियुक्तिको लागि सिफारिस गरेको तीन जना नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको छ । प्रदेश नं. एक, कर्णाली र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखहरुले बिहीबार पद तथा गोपनियताको सपथ ...

विप्लप नेतृत्वको नेकपाद्वारा आन्दोलनको घोषणा, ३० गते नेपालबन्द गर्ने निर्णय

नेत्रविक्रम चन्द ‘विप्लप’, फाइल तस्वीर । काठमाडौं– सरकारले हिजो बुधबार पेट्रोलियम पदार्थको मुख्य बृद्धि गरेको विरोधमा कार्तिक ३० गते नेपाल बन्द हुने भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेपाल बन्दको ...

सुनको मूल्य ४ सय रुपैयाँले वृद्धि, चाँदी स्थिर

काठमाडौं — आज सताको चौथोदिन सुनको मूल्य ४ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले वृद्धि भएको बताएको छ । महासङ्घले आजलाई छापावाल सुनको मूल्य ...

देशमा स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू गर्नुपर्नेमा नेता भट्टराईको जोड

फाइल तस्वीर । गोरखा– पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी राष्ट्रिय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर सरकार बन्न नसक्ने बताउनु भएको छ । गोरखास्थित शहीद लखन गाउँपालिकाको ...

पछिल्लो चौबीस घण्टामा ५३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, ४८४ सङ्क्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट थप ५ सय ३३ जनामा सङक्रमण पुष्टि भएको छ । गत चौबीस घण्टामा देशका विभिन्न प्रयोगशालामा पीसीआर विधिबाट १४ हजार ९ सय १८ तथा १८१८ एन्टिजेन परीक्षण ...

सातमध्ये तीनवटा प्रदेश प्रमुखमा नयाँ नाम सिफारिस

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले तीन वटा प्रदेशका प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश एक, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा प्रमुखहरु परिवर्तन ...

प्रधानन्यायाधीश जबरा ‘बिचौलियाको नाइके’ भएको बार एसोसिएसनको गम्भीर आरोप

फाइल तस्वीर ।काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि ‘बिचौलियाका नाइके’ भएको गम्भीर आरोप लगाइएको छ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाशीध जबरामाथि यस्तो आरोप लगाउनु भएको हो । सर्वोच्च अदालतको परिसरमा रहेको ...

प्रधानन्यायाशीधको जालझेल पछि न्यायाधीशहरुद्वारा इजलास बहिस्कार

काठमाडौं – प्रधानन्यायाशीध चोलन्द्र समशेर जबरा विरुद्ध आन्दोलनमा उत्रिएका सर्वोच्चका न्यायाशीधहरुले आज इजलास बहिस्कार गरेका छन् । न्यायाधीशसँगको सहमति विपरीत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले झुक्याएर अदालतको नियमित काममा फर्काउनको प्रयास विफल भएको छ । प्रधानन्यायाधीशको राजीनामा ...