२० असोज २०८१, आइतबार
भर्खरै
★   प्रधानमन्त्री उद्धार कोषमा कांग्रेस/एमालेको ५० /५० लाख सहयोग ★   हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्री लेखकको निर्देशन ★   लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भई आवश्यक सहयोग गर्न निर्देशन ★   स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरु संवेदनशील हुन आवश्यकः मुख्यमन्त्री कार्की ★   बाढी, पहिरो र डुबानपछिको स्वास्थ्य जोखिम ★   गएराति परेको अविरल वर्षाले धानबालीमा क्षति ★   पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाई ★   अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु ★   फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत् मर्मत ★   राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशलाई शपथ ग्रहण ★   व्यापारीको गुनासोः सोच जस्तो छैन व्यापार ★   नेप्से परिसूचकमा ५६ अङ्कको वृद्धि, छ अर्ब १३ करोड ★   बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावत गर्न समस्या ★   रामलीला संस्कृति संरक्षणका सारथी ★   महिमा र रौनकताबीचको दसैं र प्राकृतिक विपदमा जेलिएको राष्ट्रिय पर्व ★   तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन ★   बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल ★   शरद ऋृतुको रमणीय वातावरणले अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा वृद्धि ★   हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव ★   सर्वोच्चको प्रधानन्यायाधीशमा राउत आजै शपथ लिएर र पद बहाली गर्ने तयारी

राष्ट्रिय

बालिका करणीको अभियोगमा वडा सदस्य नै पक्राउ

साङ्केतिक तस्वीर रोल्पा – रोल्पाका एक जनप्रतिनिधि बालिका करणीको आरोपमा पक्राउ परेका छन । बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन् । गत जेठ ३० गते ...

सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

देउखुरी – दाङको देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–५ पहरूवाका ४५ वर्षीय मोहन चौधरीको मृत्यु भएको हो । आज बिहान घर नजिकको धानखेतमा मोटर लगाएर सिँचाइ गर्ने क्रममा चौधरीलाई करेन्ट ...

एसीसी महिला टी–ट्वान्टीः भुटानलाई ९५ रनको लक्ष्य

फाइल तस्वीरमलेसिया – मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत अहिले भैरहेको खेलमा नेपालले भुटानलाई ९५ रनको लक्ष दिएको छ । मलेसियाको यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धातिर २० ओभरमा ९ ...

दुई वाणिज्य बैंकबीच मर्जरको अन्तिम तयारी

फाइल तस्वीरकाठमाडौं– नेपाल राष्ट्र बैंकले जारी गरेको बैंक तथा वित्तीय संस्था गाभिने (मर्जर) गर्ने नीति अनुरुप यतिबेला निजीक्षेत्रका नेपाली वाणिज्य बैंकहरु मर्जनको तयारीमा छन् । यसैबीच नबिल बैंक र नेपाल बङ्गलादेश (एनबी) बैंकबीचको मर्जर गर्ने ...

एसपीपीको बारे छलफल गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दै

काठमाडौं – प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक आज शुक्रबार बस्दै छ । विवादास्पद अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी विषयमा छलफल गर्न उक्त समितिको बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक अहिले ...

प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकहरु प्रस्तुत हुँदै

फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाको बैठक आज शुक्रबार दिउँसो १ बजे बैठक बस्दैछ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन र बीमा विधेयक सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल हुनेछ । अर्थसमितिका सभापति कृष्णप्रसाद ...

काठमाडौं–तराई–मधेश फास्ट ट्र्याकमा रोकिएको सुरुङ खन्ने काम सुरु

फाइल तस्वीरकाठमाडौं – राष्ट्रिय गौरवको आयोजना मानिएको काठमाडौं–तराई–मधेश दु्रतमार्ग (फास्ट ट्र्याक) निर्माणको काम पुनः सुरुभएको छ । नेपाली सेनाले जिम्मा लिएको उक्त द्रुतमार्ग निर्माणमा निर्माण गर्नुपर्ने सुरुङ खन्ने कामलाई सुचारु गर्न नेपाली सेनाल निर्देशन दिएपछि ...

नक्कली नोट छापेको आरोपमा दुई जना पक्राउ

धनगढी – नक्कली नोट छापेको आरोपमा प्रहरीले एक फोटो स्टुडियो सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका–८ स्थित बी युनिक फोटो स्टुडियोका सञ्चालक २१ वर्षीय रामदास रानालाई फोटो स्टुडियोमा नक्कली नोट छाप्ने गरेको आरोपमा ...

पुलबाट टिपर खस्दा चालकको मृत्यु

काठमाडौं – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ रुवाखोलामा आज बिहान ४ः३० बजे पुलबाट टिपर खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ मनपाङ बस्ने ४७ वर्षीय रामबहादुर दमै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ...

रासायनिक मल नपाउँदा किसान निराश

बाँंके – धानको बीउमा हाल्ने रासायनिक मल नपाउँदा बाँकेका किसान निराश छन् । अबको केही दिनमा रोपाइँमा व्यस्त हुने यहाँका किसानले धानको ब्याडमा चाहिने मलका साथै रोपाइँपछि आवश्यक पर्ने युरिया र डिएपी मल हालसम्म पनि ...