२२ असोज २०८१, मङ्गलबार
भर्खरै
★   अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ सार्वजनिक ★   जङ्गली हात्तीको आक्रमणबाट २२ वर्षीय उमेश चौधरीको मृत्यु ★   वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक ★   बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह, भौतिक र रक्षा मन्त्री सिन्धुलीमा ★   पहिरो पीडितलाई दसैँको भन्दा गुमाएका आफन्तको चिन्ता ★   तनहुँ जलविद्युत् आयोजना प्रभावित क्षेत्रमा सहयोग ★   महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिटाने विरुद्धको मुद्दामा पुनरावेदन नगर्ने ★   चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै ★   भारत सरकारद्वारा बाढीपीडितका लागि आवश्यक सामग्री हस्तान्तरण ★   बाढीपहिरो प्रभावित क्षेत्रमा मन्त्रीहरु ★   दशहरा पर्वको छैटौँ दिन आज ‘बेलनौत’ विधि सम्पन्न गरिँदै ★   विदेश भ्रमणमा मन्त्री सचिवकै मरिहत्ते, भ्रमणमै सकिन्छ करोडौं रकम ★   आजको मौसमः यी पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव यस्तो छ वर्षाको सम्भावना ★   मुक्तिनाथमा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालन ★   मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया ★   नवलपुरकी रेग्मीलाई ‘उत्कृष्ट कृषक’ पुरस्कार ★   आजको विदेशी मुद्रा खरिद–विक्री दर ★   फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिरको पुनःनिर्माण गरिँदै ★   छतमा यात्रु राख्ने बसलाई २० हजारसम्म जरिवाना ★   नवरात्रको छैटौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

राष्ट्रिय

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

काठमाडौं – आज देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी र ...

सुब्बादेखि हाकिमसम्म मदिरामा मस्त

सुर्खेत – जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन् । मङ्गलबार बेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक ...

कक्षा ११ को विद्यार्थी भर्ना साउन मसान्तसम्म राख्न बोर्डको निर्देशन

फाइल तस्वीर काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को विद्यार्थी भर्नाको समय साउन मसान्तसम्म राख्‍न विद्यालय र कलेजलाई निर्देशन दिएको छ । बोर्डले छोटो समयको मात्रै भर्ना म्याद राख्दा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्नाका ...

सप्तकोसी नदीको पश्चिमी बाँध फुट्दा बेलकाका १० हजार घरधुरी उच्च जोखिममा

विराटनगर – अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएकोले नदी बेलका नगरपालिका–८ डुम्रिबोटेबाट पश्चिमतर्फ पसेको छ । आज बिहान करिब चार बजेतिर पश्चिमतर्फको डिल कटान गर्दै कोसी बस्तीतर्फ पस्दा बेलकाको पाँचवटा वडा डुबानको ...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रतिकात्मक तस्वीरमहोत्तरी – महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । रामगोपालपुर नगरपालिका १ मा मङ्गलबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । नम्बर खुल्न नसकेको मोटरसाइकलले पैदल हिँडिरहेका स्थानीय ६५ वर्षीय शेख ...

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

फाइल तस्वीर चितवन – नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ मौरीखोला पुलमा गए राति साढे २ बजेतिर पहिरो खसेपछि सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोले भारतीय नम्बर प्लेटको एउटा ...

देशभर थप ८ सय १४ जनामा सङ्क्रमण, उपत्यकामा मात्रै थपिए ३ सय १३ जना सङ्क्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा कुल पाँच हजार ४ सय १५ वटा नमुना परीक्षण गर्दा ...

सनराइज बैंकद्वारा नेपाल पे क्युआर सेवाको सुरुवात

काठमाडौं – सनराइज बैंकले नेशनल पेमेन्ट स्विचअन्तर्गत नेपालपे क्युआरलाई आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन सनराइज स्मार्टमा एकीकृत गरेको छ । सोमबार बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रमबीच बैंकका नायब महाप्रबन्धक रविन नेपाल तथा नेपाल क्लीयरिङ्ग हाउस ...

बाढीले बगाउँदा बेपत्ता भएका दम्पतीमध्ये राममायाको शव फेला, श्रीमान् बेपत्ता

प्रतिकात्मक तस्वीर कपिलवस्तु – अविरल वर्षापछि आएको बाढीले बगाउँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमतीको शव फेलापरेको छ । श्रीमानको अवस्था अज्ञात रहेकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । आज बिहान कपिलवस्तुको कोइली खोलाले ...

राष्ट्रिय सहकारी महासङ्घद्वारा सचेत र संयमित भएर मात्र कारोबार गर्न आग्रह (सूचनासहित)

काठमाडौं – राष्ट्रिय सहकारी महासङ्घले सहकारी सङ्घ संस्थाहरू एकपछि अर्को गर्दै धमाधम आर्थिक सङ्कटमा फस्न थालेपछि संयमित हुन र सचेत हुन आग्रह गरेको छ । महासङ्घले आज मङ्गलबार ९ बुँदे अपिल जारी गर्दै तरलता व्यवस्थापन ...