२४ साउन २०७९, मङ्गलबार
साङ्केतिक तस्वीर काठमाडौं– कैलाली, कपिलवस्तु र मकवानपुरबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपलिका–२ ट्राफिक चोकबाट १ किलो ५ सय ग्राम चरेशसहित झाङ्ग दुर्गाथली गाउँपालिका–४ बस्ने २७ वर्षीय गणेश प्रसाद ...
२४ साउन २०७९, मङ्गलबार
काठमाडौं – एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढङ्गले सिट बाँडफाँड हुनुपर्ने बताउनुभएको छ । आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न ...
२४ साउन २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४ सय ४९ जना सवारी चालक कारवाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उनीहरूलाई उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका कारण कारवाही ...
२४ साउन २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को दफा ३२ बमोजिम सूचना नदिने, आंशिक सूचना दिने तथा सूचनाको हकको कार्यान्वयन नगर्ने ...
२४ साउन २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – काठमाडौंको फोहोर व्यवस्थापनमा पुनः समस्या देखिएको छ । काठमाडौंबाट बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बोकेर गएका गाडीहरू अज्ञात समूहले तोडफोड गरेका छन् । काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार सिस्डोल–बञ्चरेडाँडा ...
२४ साउन २०७९, मङ्गलबार
काठमाडौं – सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई सार्वजनिक निष्काशन मार्फत बिक्री गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज मङ्गलवार बिहान आफ्नै कार्यालयमा आईपीओ बाँडफाँड गरेको हो । बिक्री प्रबन्धकका अनुसार सार्वजनिक ...
२४ साउन २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो । ...
२४ साउन २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् पदपूर्ति समितिले लोक सेवा आयोगबाट सञ्चालन गर्ने आन्तिरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ । सिटिइभिटीले विभिन्न पदमा पदपूर्तिका लागि २०७६ ...
२४ साउन २०७९, मङ्गलबार
प्रतिकात्मक तस्वीर गोरखा – गोरखा नगरपालिका–८ स्थित नयाँबस्तीका २० वर्षीय अनिल आलेको हत्याका आरोपी सात प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालतले आले हत्या आरोपका प्रतिवादीलाई कारागार चलान गर्न आदेश दिएपछि उनीहरूलाई ...
२४ साउन २०७९, मङ्गलबार
साङ्केतिक तस्वीर बर्दिया – बर्दियास्थित ईलाका प्रहरी कार्यालय मोतिपुरको हिरासतबाट भागेका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार मुद्दामा थुनामा रहेका २६ वर्षीय अब्दुल खाँन साउन ९ मा प्रहरीलाई झुक्याएर भागेका थिए । बर्दियाका ...