२५ असोज २०८१, शुक्रबार
भर्खरै
★   प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह ★   परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ ★   सुरक्षित आवासमा दसैँ मनाउने लुहारको सपना अधुरै ★   आज आश्विन शुक्ल नवमी: सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै ★   जसलाई दशैँले छोएन ★   नेपाली स्याउले बजार लिंदै, ग्राहकको रोजाईमा मुस्ताङी स्याउ ★   यस्तो छ आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको सटही दर ★   पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी ★   नवमीमा बली चढाइने सरकारी राँगो मार हान्नका लागि चार लाख ७१ हजार रुपैयाँको बोलकबोल ★   आज देशभर नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरिंदै ★   दसैँका लागि कैदीबन्दीलाई खसी र नगद ★   धारिलो हतियार प्रयोग गरी एक युवतीको हत्या ★   गरे के हुँदैनः भौतिक मन्त्रालयका सचिवको प्रसंशनीय काम, वीपी राजमार्ग भोलिदेखि सञ्चालन हुने ★   गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो ★   दशैंघर एवं पूजाकोठामा फूलपाती भित्र्याइयो ★   दशैंघर एवं पूजाकोठामा फूलपाती भित्र्याइयो ★   एमालेले कीर्तिपुरमा पार्टी कार्यालयको नयाँ भवन निर्माण गर्ने ★   सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ ★   बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना ★   दशदिने कृषि तथा घरेलु उद्यम मेला सम्पन्न

राष्ट्रिय

अनशनरत डा. केसीका पक्ष र सरकारपक्षबीच वार्ता हुँदै

काठमाडौं – स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २० औँ पटक अनशनमा बसेका डा. गोविन्द केसी पक्ष र सरकारपक्षबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता भइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा रहेको वार्ता टोलीमा ...

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो सहुलियत दरको यस्तो अफर

काठमाडौं – नेपाल टेलिकमले असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा संविधान दिवस अफर उपलब्ध गराएको छ । ग्राहकहरूका लागि टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक उपलब्ध गराएको हो । यो अफर असोज २ ...

सेयर कारोबार ओरालोतर्फ, कारोबार रकम १ अर्ब ६० करोड, सर्वाधिक कारोबारमा लक्ष्मी बैंक

काठमाडौं – साताको पहिलो दिन आज आइतबार सेयर कारोबार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३३ दशमलव अङ्कले घटेको हो । आज बजारमा आज २२९ कम्पनीको ६२ लाख कित्ता सेयर खरिदबिक्री भएका ...

विश्व बैंकद्वारा नेपाललाई झण्डै ५३ अर्ब सहुलियतपूर्ण ऋण प्रदान

काठमाडौं – नेपाल सरकार र विश्व बैंकबीच क्षेत्रीय यातायात तथा व्यापार आवद्धता वृद्धि तथा आवद्धता आयोजनाका लागि २७ करोड ५० लाख डलर (३४ अर्ब ९६ करोड नेपाली रूपैयाँ) र डिजिटल नेपाल गतिवृद्धि आयोजनाका लागि १४ ...

ट्राफिक प्रहरीद्वारा एकै दिन २ हजार २ सय ३५ सवारी चालकमाथि कारवाही

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन २ हजार २ सय ३५ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई शनिबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक ...

बढ्यो सुन,चाँदी दुवैको मूल्य, कतिमा भइरहेको छ कारोबार?

काठमाडौं – दशैं नजिकिंदै गर्दा नेपाली बजारमा सुन,चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि भएर प्रतितोला ९१ हजार आठ सय रुपैयाँमा कारोबार ...

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

साङ्केतिक तस्वीर धनुषा – धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयामा हिजो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जनकपुरबाट महेन्द्रनगर आउँदै गरेको प्रदेश २ ०२ ००३ प ५८०१ नम्बरको मोटरसाइकल गए राती पौने १० बजे पल्टिएको ...

समानुपातिकतर्फका उम्मेदवार छान्न माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको सूचीबारे निर्णय लिन माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको हो । पार्टी केन्द्रिय कार्यालय पेसिसडाँडामा जारी बैठकमा समानुपातिकतर्फका उम्मेदवारको नाम टुङ्गो लगाउने बारे ...

वरिष्ठ पत्रकार गौतमको निधन

काठमाडौं – वरिष्ठ पत्रकार देवेन्द्र गौतमको आज आइतबार बिहान निधन भएको छ । पोष्ट कोभिडले निमोनिया बल्झिएपछि उहाँको काठमाडौंस्थित बीएण्डबी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवं प्रकाशक ७७ वर्षीय ...

‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्ने तयारीमा वन मन्त्रालय

काठमाडौं – वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) को मिति नजिकिँदै गर्दा ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्ने योजना बनाइरहेको छ । संयुक्त राष्ट्रसङ्घले नै विश्वभर जलवायु परिवर्तनका कारण मानवीय ...