२५ असोज २०८१, शुक्रबार
भर्खरै
★   पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या ★   इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते ★   बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन ★   छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि ★   निर्माण व्यवसायीले पाएनन् भुक्तानी, छ खर्ब ५० करोड रुपैयाँका काम अगाडि कसरी बढाउने ? ★   संस्कृति जोगाउन पिर्के पिङको संरक्षण ★   दशैँका अवसरमा उपत्यकाबाट तेह्र लाख मानिस बाहिरिए ★   प्रधानमन्त्री ओलीद्वारा नयाँ बनाइने एमाले पार्टी कार्यालय भवनको शिलान्यास ★   रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई ★   चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ ★   सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध ★   मिथिलाञ्चलको विजयादशमी ‘मातृशक्तिको उपासना’ ★   पदमार्ग विकास र विश्वमा परिचित गराएका सुदीपको शालीक मर्दी हिमालमा ★   नौ महिनामा मुस्ताङमा एक लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए ★   प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह ★   परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ ★   सुरक्षित आवासमा दसैँ मनाउने लुहारको सपना अधुरै ★   आज आश्विन शुक्ल नवमी: सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै ★   जसलाई दशैँले छोएन ★   नेपाली स्याउले बजार लिंदै, ग्राहकको रोजाईमा मुस्ताङी स्याउ

राष्ट्रिय

मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक छ : गृहमन्त्री खाँण

रुपन्देही – गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक रहेकोमा जोड दिनुुभएको छ । रिपोर्टस् क्लब नेपाल लुम्बिनीको पाँचौँ स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा उहाँले संविधानले ...

मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो, १२ जना घाइते, घाइतेमध्ये तीनको अवस्था गम्भिर

साङ्केतिक तस्वीरगोरखा – गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको जानकारी दिनुभयो । घाइतेमध्ये तीनजनाको अवस्था गम्भिर ...

मेघ गर्जनसहितको चट्याङ लागेर एक जनाको मृत्यु, तीन घाइते

प्रतिकात्मक तस्वीरवीरगञ्ज– अविरल वर्षा र मेघ गर्जनसहितको चट्याङ लागेर पर्सामा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।चट्याङ लागी मृत्यु हुनेमा वीरगञ्ज महामगरपालिका–२ बस्ने १५ वर्षका सिद्धार्थ उपाध्याय रहेका छन् । आज बिहान ...

जीवनसँग संवेदनशील रहेको विषयमा प्रहार भयो : गृहमन्त्री खाँण

भैरहवा– गृहमन्त्री बालकृष्ण खाँणले जीवनसँग संवेदनशील रहेको विषय नागरिकतामा प्रहार भएको बताउनुभएको छ । रूपन्देहीको भैरहवामा आफ्नै सम्पर्क कार्यालय उद्घाटन गर्दै उहाँले जीवन मृत्युको आधारको रुपमा रहेको नागरिकता कुनै बहानामा हामीले रोक्यौ भने त्यो भन्दा ...

काङ्ग्रेसको समानुपातिकमा संस्थापन इतर पक्षका १३ जनाको नाम सिफारिस

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको समानुपातिकतर्फको बन्द सूचिमा संस्थापन इतरका डा.शेखर कोइराला–गगन थापा पक्षका जम्मा १३ जनाको नाम परेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फका ११० जना मध्ये बाँकी संस्थापन पक्षका रहेका छन् । काङ्ग्रेसका एक ...

वनमन्त्री यादव अमेरिका प्रस्थान

काठमाडौं– वन तथा वातावरणमन्त्री प्रदीप यादव ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको छ । यही असोज ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उक्त ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको ...

सार्वजनिक कार्यक्रममा खादा प्रयोगमा पूर्ण प्रतिबन्ध, फूलको माला प्रयोगमा जोड

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक कार्यक्रमहरूमा खादाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । ३ असोजमा बसेको गाउँ कार्यपालिकाको बैठकले सरकारी तथा सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो । ...

डेङ्गी परीक्षणमा किट अभाव, बिरामीको उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरमा डेंगीका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ । सरकारले डेंगी परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । महाकाली प्रादेशिक अस्पतालका ...

आजबाट देशभर चाडपर्व लक्षित ‘रुट परमिट’ खुला

फाइल तस्वीर काठमाडौं – दसैं, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ । दसैंको पूर्णिमा (असोज २३ गते) सम्मका लागि लागि यात्रु ...

देशभरको मौसममा बदली, यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । आज बिहान देशभरको मौसममा बदली भइरहेको छ । आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र कर्णालीका थोरै स्थान र बाँकी ...