३६ मिनेट अगाडि
काठमाडौँ, मङ्सिर १७ गते । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल बिहान ९:१५ बजे सुरु ...
४० मिनेट अगाडि
काठमाडौँ, मङ्सिर १७ गते । आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१ को नतिजा आउनेक्रम जारी छ । महाबुमा एमाले दैलेखः दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदमा नेकपा ९एमाले०का जङ्गबहादुर शाहीले तीन हजार एक सय २७ मत प्राप्त ...
४५ मिनेट अगाडि
धनुषा, मङ्सिर १७ गते । धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सुनिल कापर केवट निर्वाचित हुनुभएको छ । आइतबार भएको उपनिर्वाचनमा केवटले छ सय ८४ मत प्राप्त गरी विजयी ...
०१ घन्टा अगाडि
गोरखा, मङ्सिर १७ गते । गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर रानामगर विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा रानामगरले चार सय ८६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ...
०१ घन्टा अगाडि
मकवानपुर, मङ्सिर १७ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली काङ्ग्रेसका अर्जुनप्रसाद तिवारी विजयी हुनुभएको छ । आइतबार भएको उपनिर्वाचनमा तिवारीले दुई हजार ६३ मत प्राप्त गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत ...
०१ घन्टा अगाडि
काठमाडौँ, मङ्सिर १७ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नविनकुमार वान्तवा राई निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले नौ सय २३ मत प्राप्त गर्नुभएको ...
०२ घन्टा अगाडि
काठमाडौँ, मङ्सिर १७ गते । काठमाडौँका दुई स्थानीय तहमा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । आज बिहान ४ बजेसम्मको विवरण अनुसार काठमाडौँ, महानगरपालिका वडा नं १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रोजिना श्रेष्ठले एक ...
१३ घन्टा अगाडि
काठमाडौँ, मङ्सिर १६ गते । गृहमन्त्री रमेश लेखकले स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिनुभएको छ । गृहमन्त्री लेखकले मतदानलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबै मतदाता, निर्वाचन आयोग, राजनीतिक दल, ...
१३ घन्टा अगाडि
काठमाडौँ, मङ्सिर १६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयअन्तर्गतका सबै निकायका छपाइसम्बन्धी कार्य अब नेपाल प्रज्ञा प्रतिष्ठानस्थित प्रज्ञा छापाखानाबाट गर्ने निर्णय गरेको छ । मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले मन्त्रालय ...
१३ घन्टा अगाडि
काठमाडौँ, मङ्सिर १६ गते । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको निर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको छ । उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा दुई लाख २६ हजार ...